मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
विश्व कुष्ठरोग दिवसः मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत, कर्णालीमा सबैभन्दा कम
७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
आइतबार, माघ १४, २०८०
विदुर नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु. एक लाखसहित सम्मान गरेको छ।
शनिबार, माघ १३, २०८०
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए
लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।
शनिबार, माघ १३, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यन्वयनमा ल्याउने निर्णय गरेका थिए।
शुक्रबार, माघ १२, २०८०
क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा जाँच गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन)का प्रेसिडेन्ट प्राध्यापक गाइ मार्क्सले धेरै भन्दा धेरैमा टीबी टेस्ट गर्न जरुरी रहेको बताए। उनले अष्ट्रेलियालगायतका देशको उदाहरण दिँदै 'मास स्क्रिनिङ' टीबी नियन्त्रणका लागि प्रभावकारी भएको उल्लेख गरे।
शुक्रबार, माघ १२, २०८०
रुसी सेनामा भर्ना भएका दैलेखका युवा युक्रेनी आक्रमणमा परी गम्भीर घाइते, काठमाडौं ल्याएर उपचार हुँदै
रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।
शुक्रबार, माघ १२, २०८०
आँखा उपचारमा ऐतिहासिक फड्को, २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।
शुक्रबार, माघ १२, २०८०
पारिश्रमिक नपाएपछि सिन्धुली अस्पतालका छात्रवृत्ति करार चिकित्सकले रोके सेवा
अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च उपलब्ध गराउन माग गरेका थिए।
बिहीबार, माघ ११, २०८०
राष्ट्रिय सभाको निर्वाचनमा भोट हाल्न आएका गाउँपालिका अध्यक्ष बेहोस
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदानका लागि आएका गाउँपालिका अध्यक्ष बेहोस भएका छन्। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बुधबार राति बेहोस भएका हुन्।
बिहीबार, माघ ११, २०८०
१६औं पञ्चवर्षीय योजनाको तयारी, यस्ता छन् स्वास्थ्यका विषय र प्रस्तावित लक्ष्य
१६औं पञ्चवर्षीय योजनाको मस्यौदामा मातृ तथा नवजात शिशु मृत्युदर घटाउनेदेखि स्वास्थ्यको बजेटलाई आर्थिक वर्ष २०८५/८६ भित्रमा कुल बजेटको १० प्रतिशतसम्म पुर्याउने लक्ष्य तय गरिएको छ। हाल नेपालमा कुल बजेटको पाँच प्रतिशत हाराहारीमा मात्र बजेट स्वास्थ्यमा छुट्याइएको छ।
बुधबार, माघ १०, २०८०
टेकु अस्पतालले दियो एक वर्षमा एक लाख बढी बिरामीलाई ओपीडी सेवा
क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एक वर्षमा ओपीडीमा १ लाख ६ सय १९ बिरामीलाई उपचार सेवा दिएको छ। अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक लाखभन्दा बढी बिरामीलाई अस्पतालले ओपीडी सेवा दिइएको हो।
बुधबार, माघ १०, २०८०
नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै
आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए।
मंगलबार, माघ ९, २०८०
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन्। सोमबार दिउसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
सोमबार, माघ ८, २०८०
७ सय जनाको उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टर सम्बुद्ध अन्ततः परे प्रहरीको फेला
नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएके छ। सोमबार पक्राउ परेका डाक्टरलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो।
सोमबार, माघ ८, २०८०
कटन क्याण्डीमा अखाद्य रङ, बिक्री-वितरण नरोकिए कारबाही
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभिन्न रङहरुमा बिक्री-वितरण हुने गरेको कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडामाइन बी’ प्रयोग हुने गरेको पाइएको हो।
सोमबार, माघ ८, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा टिचिङमा कार्यरत डाक्टर भट्टाचार्य पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार, माघ ८, २०८०
म्याद गुज्रेका औषधि वितरण गरेको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।
सोमबार, माघ ८, २०८०
प्रधानमन्त्री दाहालको निर्देशनपछि बीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बस्दै
भेटमा डा कार्कीले धरान पुगेर छिट्टै बैठक बोलाउने जानकारी दिएका छन्। 'कार्यकारिणी समितिमा मन्त्रालयले एक जना सदस्य मनोनित समेत गरिसकेकाले उहाँलाई समेत धरामा बोलाएर बैठक बस्ने तयारी भएको छ,' प्रधानमन्त्रीसँगको भेटमा उपकुलपति डा कार्कीले भने।
आइतबार, माघ ७, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिदमा सेटिङ: किन एउटा मात्र कम्पनी प्रतिस्पर्धामा?
स्वास्थ्यखबरले उक्त खरिद प्रक्रियामा एउटा मात्र कम्पनीको आवेदन परेपछि केन्द्रका निर्देशक डा वीरेन्द्र मण्डलसँग किन यस्तो भएको भनेर जिज्ञासा राखेको थियो। निर्देशक डा मण्डलले फोनबाट सबै कुरा बताउन नसकिने भन्दै कार्यालयमा नै आएर फाइल हेरेर बताउने प्रतिक्रिया दिए।
आइतबार, माघ ७, २०८०
कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप ‘डिस्पोजल’ गरिँदै
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए। 'खोप प्रयोग नभएपछि म्याद सकिएको छ,' उनले भने, धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ।'
शनिबार, माघ ६, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजको प्रभावमा संसदीय समिति, कानुन विपरित सञ्चालनको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन
आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुबाट पढेका विद्यार्थीको नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षमा उत्तीर्ण दर कमजोर देखिएको थियो। त्यसैलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णयलाई कलेज सञ्चालकहरुले अटेरी गरेका थिए। सोही प्रावधान चिकित्सा शिक्षा ऐन, २०७५ मा समेटिएपछि भने आफ्नै अस्पताल नबनाएका सञ्चालकहरु कार्यक्रम बन्द गर्न बाध्य भएका थिए।
शनिबार, माघ ६, २०८०
नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव
श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ।
शुक्रबार, माघ ५, २०८०
करारबाट ज्यालादारीमा झारिएका सिभिल अस्पतालका नर्सले लगाए निर्देशकको कार्यकक्षमा ताला
शुक्रबार, माघ ५, २०८०
नवजात शिशु बिक्री प्रकरण: डा कर्ण र राजवंशीलाई धरौटीमा छाड्न आदेश
नवजात शिशु बिक्री गरेको कसुरमा पक्राउ परेका डा तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मोरङ जिल्ला अदालतले गत असोज २४ गते डा कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो।
शुक्रबार, माघ ५, २०८०
बयालपाटा अस्पतालमा डा दिलका तीन वर्ष : शल्यक्रियाबाट ३०५ जना गर्भवतीलाई प्रसूति सेवा
करिब ३ बर्ष अछामको बयालपाटा अस्पतालमा बसेर सेवा दिएका डा दिलले आफ्नो कार्य अवधिमा ३ सय ५ जना गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएका छन्। आफूले बयालपाटाको बसाइका क्रममा सक्दो राम्रो स्वास्थ्य सेवा दिने प्रयास गरेको डा दिल बताउँछन्।
शुक्रबार, माघ ५, २०८०
जाजरकोट अस्पतालमा काम गर्ने विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप १ लाख मासिक भत्ता दिइने
विशेषज्ञ डाक्टरलाई 'नेपाल मेड नेपाल' नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।
बिहीबार, माघ ४, २०८०
‘तरकारीको विषादी’ले एकै गाउँका सात जना किसानमा क्यान्सर, एक जनाको मृत्यु
विषादीको प्रयोगले तरकारी उब्जनी बढ्ने बुझेका किसानहरु यसले मानवीय स्वास्थ्यमा पार्ने गम्भीर असरबारे भने जानकार छैनन्। अमगरगढी–१० का कृषक ७५ वर्षीय मिन भण्डारी आफू लामो समयदेखि विषादीको प्रयोग गरेर तरकारी फलाइरहेको बताउँछन्। तर उनलाई विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरबारे पर्याप्त जानकारी छैन।
बिहीबार, माघ ४, २०८०
स्वास्थ्यमन्त्री मोहन बस्नेतले सय दिनका उपलब्धि सार्वजनिक गरेको कार्यक्रम खर्च साढे १७ लाख
'जनताको स्वास्थ्यका लागि खर्च गर्नुपर्ने रकम मन्त्रीको प्रचारमुखी कार्यक्रम गर्दा साढे १७ लाख सकिएछ,' मन्त्रालयका एक कर्मचारीले भने, 'मन्त्री बस्नेत काममा भन्दा प्रचारमा नै रमाउँदा मन्त्रालयको कामको प्रगति समेत भएको छैन। पैसा पनि अनावश्यक काममा खर्च भइरहेको छ। मन्त्रीको प्रचारमा राज्यको १७ लाख ५० हजार स्वाह भएको छ।'
बुधबार, माघ ३, २०८०
आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला हुने
तिलगंगा आँखा प्रतिष्ठानमा आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई कार्यशाला हुने भएको छ। उक्त कार्यशाला जनवरी १८ र १९ तारिखका दिन हुन लागेको प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन
स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
मंगलबार, माघ २, २०८०
Previous
70
71
72
73
74
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search