मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण, डा सर्वेशलाई वीरमा पठाइयो
सोमबार मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए।
सोमबार, पुस २३, २०८०
स्वास्थ्य केन्द्र स्तरोन्नतिको माग गर्दै भएको बरहथवा आन्दोलन: प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
प्रशासनसँगको छलफलका क्रममा छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने, मृतकका परिवारका एक जना सदस्यलाई रोजगारी दिनेसहितको ११ बुँदे सहमति भएको हो।
आइतबार, पुस २२, २०८०
प्रशस्त डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? : मन्त्री बस्नेत
आइतबार कान्ति बाल अस्पतालको वाषिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य केन्द्रको स्तरोन्नति विवादले सर्लाहीमा अझै तनाव, सोमबार बिहानसम्म कर्फ्यू
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हुनमान मन्दिर र पश्चिमाम सोती–चोर्निया पुलको सीमाभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख गरिएको छ।
आइतबार, पुस २२, २०८०
जाजरकोटमा चिसोले थप एकको मृत्यु, चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया कसरी हुन्छ ?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन् । मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरी फैलिन्छ । चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन । अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छन्, जसलाई साइनोसिस भन्छौं । अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
आइतबार, पुस २२, २०८०
पीजीमा हेल्थ क्याम्प सम्बन्धी कार्यविधि निर्माण गर्न समिति गठन
केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा दीपक कुँवरको संयोजक्तवमा तीन सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा प्राडा जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एसोसिएसनका एक जना प्रतिनिधि सदस्य रहनेछन्।
शुक्रबार, पुस २०, २०८०
चौतर्फी दबाबपछि वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले गर्यो बजेट निकासा
अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो। मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई सेवा परेको र पर्ने विषयमा स्वास्थ्य खबरले समाचारमार्फत् सार्वजनिक गरेको थियो। अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।
शुक्रबार, पुस २०, २०८०
नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा अडिगाको निधन
डा अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुन्। बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका उनले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गरेका थिए।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्यमन्त्रीले बजेट कटौती गर्दा नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित
नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।
बिहीबार, पुस १९, २०८०
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम
स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'
बिहीबार, पुस १९, २०८०
सिटी स्क्यान खरिदमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको 'सेटिङ'
कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।
बुधबार, पुस १८, २०८०
उपचारका लागि पालो कुर्न बुवा लाइनमा, १५ दिने बिरामी शिशु र सुत्केरी चिसो भुईंमा
प्रधानमन्त्रीले एक महिनामै लाइन हटाउन निर्देशन दिएको एकवर्ष बितिसक्दा पनि सरकारी अस्पतालमा सेवामा सास्ती भने उस्तै छ।
बुधबार, पुस १८, २०८०
वैद्यखानामा चार महिनादेखी औषधि उत्पादन ठप्प, स्वास्थ्यमन्त्री बस्नेतलाई चासो न चिन्ता
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई वैद्यखानाको अवस्थाका विषयमा राम्री जानकारी छ। तर स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएको ८ महिनाको अवधिमा उनले उक्त संस्थाको विकास र विस्तारका विषयमा कुनै चासो नदिएको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्।
बुधबार, पुस १८, २०८०
ग्रामीण क्षेत्रको जनसंख्या घट्दै, शहरमा व्यवस्थापन गर्न समस्या
ग्रामीण क्षेत्रको जनसंख्या ३३.१९ प्रतिशत रहेको छ भने शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको प्रतिवेदनअनुसार शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको छ।
मंगलबार, पुस १७, २०८०
सुनिल शर्माको केएमसीको 'दादागिरी': केयूले गर्यो डा दाहालको निलम्बन फिर्ता, कलेजले छिर्न दिएन
काठमाडौं मेडिकल कलेज( केएमसी) ले निलम्बन गरेका डा विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं युनिभर्सीटी (केयू) ले कलेज प्रशासनलाई पत्र पठाएको छ। तर कलेज प्रशासनले भने डा विशद दाहाललाई कलेजमा छिर्न दिएको छैन।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?
वीर अस्पतालले प्लास्टिक सर्जरी वार्डबाट जलनका बिरामीहरुको उपचार सुरु गरेपनि जनशक्ति नहुँदा प्लास्टिक सर्जरी वार्डसमेत बन्द भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनपछि करारका चिकित्सक तथा नर्सिङ जनशक्ति हटाउँदा प्लास्टिक सर्जरी सेवा बन्द भएको हो।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै सर्वोच्चमा रिट
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
सोमबार, पुस १६, २०८०
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।
सोमबार, पुस १६, २०८०
माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।
आइतबार, पुस १५, २०८०
बीमा बोर्डको आचार संहिता: कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउनेदेखि मोबाइल प्रयोगमा रोकसम्म
बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ। बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।
आइतबार, पुस १५, २०८०
स्वास्थ्य बीमा बोर्डद्वारा ‘प्रेषण सेवा सम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत [कार्यविधि सहित]
नयाँ कार्यविधि अनुसारअब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलव्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ। यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
शनिबार, पुस १४, २०८०
कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपान गराउनेको संख्या धेरै, सबैभन्दा कम लुम्बिनीमा
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् ३६ प्रतिशत रहेको छ।
शुक्रबार, पुस १३, २०८०
केएमसीका आवासीय चिकित्सक ड्युटी छाडेर आन्दोलनमा
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्।
शुक्रबार, पुस १३, २०८०
डा विशद निलम्बन घटनाः समस्या समाधान गर्न केयूको निर्देशन
डीन हुमागाईंले कलेज प्रशासनले डा दाहाललाई निलम्बन गर्नुअघि केयूको डीनसँग छलफल गर्नुपर्नेमा कुनै जानकारी नगराएको बताए। उनले कुनैपनि विद्यार्थीलाई कलेजले सिधैं निलम्बन गर्न नमिल्ने पनि बताए।
शुक्रबार, पुस १३, २०८०
बालकुमारी आन्दोलनमा घाइते अर्का युवाको पनि उपचारका क्रममा मृत्यु
ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो।
शुक्रबार, पुस १३, २०८०
टेरामक्स प्रकरण: स्वास्थ्य मन्त्रीमाथिको छानबिन तुहाउने रणनीति असफल भएपछि अख्तियारमा दबाब दिँदै देउवा
देउवानिकट रहेका मन्त्री बस्नेतसमेत तानिने देखिएपछि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ मिलाएर रोक्ने कोसिस गरेको खुलेको छ।
बिहीबार, पुस १२, २०८०
कलाकार केकी अधिकारी र प्रदीप खड्काले गरे कानुन विपरित मदिराको विज्ञापन
जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको हो। जहाँ भनिएको छ, 'मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।'
बिहीबार, पुस १२, २०८०
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अध्ययनका लागि विज्ञ खोज्दै बोर्ड
बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गरी अवस्था, बीमितको समस्या, दाबी व्यवस्थापन तथा भुक्तानी व्यवस्था समेतलाई स्वतन्त्र विषय विज्ञबाट स्थलगत अध्ययन तथा छलफलबाट प्रतिवेदन पेश गराउनका लागि बोर्डले विज्ञ टोलीको खोजी गरेको हो।
बिहीबार, पुस १२, २०८०
ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ।
बुधबार, पुस ११, २०८०
स्वास्थ्य बीमा बोर्डले तयार पार्यो को-पेमेन्ट प्रणालीको कार्यविधि
स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको कार्यविधि तयार भएको छ। माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
बुधबार, पुस ११, २०८०
Previous
72
73
74
75
76
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search