मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यमन्त्री बस्नेत जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष
स्वास्थ्यमन्त्री मोहन बस्नेतसमेत जोडिएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार भएको संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ।
बुधबार, पुस ११, २०८०
सीमानाकाबाट भित्रिएका आठजनामा कोरोना संक्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट भित्रिने नागरिकको सीमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार, पुस ११, २०८०
गंगालालको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। एउटा नाम टुंग्याउन नसकेपछि हाललाई डा मल्ललाई जिम्मेवारी दिइएको हो।
बुधबार, पुस ११, २०८०
स्वास्थ्यको प्रगति विवरणमा नियमित प्रक्रियाको चाङ, २४ बुँदामा कतै भेटिँदैन विशेष काम
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मंगलबार एक वर्षे कार्यकाल पूरा भएको छ। एक वर्षे कार्यकाल पूरा भएको अवसरमा प्रगति विवरण समेत सार्वजनिक गरेका छन्। मन्त्रालयगत सार्वजनिक उक्त प्रगतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कमजोर देखिएको छ।
बुधबार, पुस ११, २०८०
स्वास्थ्य बीमा: ऐन ल्याउने प्रधानमन्त्री र तत्कालीन मन्त्री गगनको एक स्वर, उदासिन स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य बीमा बोर्ड ऐनअनुसार नचल्दा आएको समस्यालाई लिएर स्वास्थ्य मन्त्री बस्नेतकहाँ सरोकारवालाहरुले नियमित गुनासो गरिरहे। तर, कहिल्यै पनि उनी सर्वपक्षीय छलफलका लागि तयार भएनन्। बरु बीमा बोर्डमा हुन झिनामसिना अवसरमा आफूनिकटलाई पार्न उनी सक्रिय भए।
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री दाहालको एक वर्षे कार्यकाल: यस्ता छन् स्वास्थ्यमा प्रधानमन्त्रीले जोड दिएका सात विषय
उक्त सम्बोधनमा प्रधानमन्त्री दाहालले स्वास्थ्यका मुख्य ७ वटा विषयलाई जोड दिएका छन्। उनले चिकित्सा शिक्षा, सरकारी अस्पतालको सेवा, स्वास्थ्य बीमा, प्रयोगशाला लगायतका विषयमा जोड दिएको घोषणा गरेका छन्।
मंगलबार, पुस १०, २०८०
अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ
दाङको तुल्सिपुर घर भएकी उनी लोकसेवा आयोगबाट ११ महिनाअघि सोरु गाउँपालिकामा अनमी पदमा सिफारिस भएर गएकी थिइन्। उनलाइ गाउँपालिकाले स्वास्थ्य चौकी खनायाँमा रहेर कामकाज गर्न खटाएको थियो।
मंगलबार, पुस १०, २०८०
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ। स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन्।
सोमबार, पुस ९, २०८०
देशभरका यी १२० अस्पतालबाट ८ प्रकारका कडा रोगको उपचारमा सहुलियत लिन सकिने, यस्तो छ प्रक्रिया
विगत लामो समयदेखि चल्दै आएको यो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि देशभरका १२० वटा अस्पतालबाट विपन्न नागिरकले उपचार सेवा लिन पाउने छन्। अस्पतालको क्षमताका आधारमा रोगको उपचार सेवा लिन सकिनेछ।
सोमबार, पुस ९, २०८०
कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।
सोमबार, पुस ९, २०८०
व्यवसायी नवराज बस्नेतले स्वीकारे विश्व बैंकसँगको विवाद
विश्व बैंकको कालो सूचीमा परेका स्वास्थ्य व्यवसायी नबराज बस्नेतले विश्व बैंकसँग सन् २०१६ देखिनै विवाद रहेको विषय स्वीकार गरेका छन्। गत मंसिर २९ गते शुक्रबार स्वास्थ्यखबरले 'किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?' शिर्षकको समाचार प्रकाशित गरेको थियो।
आइतबार, पुस ८, २०८०
दुई पाठेघर भएकी आमा जसले २ दिनमा २ सन्तान जन्माइन्
अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव बेथामा थिइन्।
आइतबार, पुस ८, २०८०
वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि 'टोमोथेरापी'को सेवा सुरु
अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो। टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
आइतबार, पुस ८, २०८०
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड
शनिबार बिहान काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
शनिबार, पुस ७, २०८०
पीजीको भर्ना प्रक्रियामा म्याचिङलाई थप प्रभावकारी बनाउन आयोगले थल्यो छलफल
आयोगले पीजीमा विदेशी र छात्रवृत्तिका विद्यार्थीहरुलाई ओपन हाउस काउन्सेलिङ गर्दै म्याचिङ गर्दै आइरहेको छ भने खुला सिटमा अनलाइन मार्फत म्याचिङ गरिरहेको छ। खुलाको अनलाइन म्याचिङमा अटो अपेडट (भर्ना भइसकेकाको हकमा) प्रणाली नहुँदा गत वर्ष विवाद आएपछि आयोगले यस पटक विवादरहित ढंगले म्याचिङको काम अगाडि बढाउन सरोकारवालासँग सुझाव लिने उद्देश्यले छलफल अगाडि बढाएको हो।
शुक्रबार, पुस ६, २०८०
नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै, ३० हजार बढीको उपपस्थिति रहने अपेक्षा
नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।
शुक्रबार, पुस ६, २०८०
मन्त्री बस्नेतलाई अर्को झड्का, बीमा बोर्डको निर्देशक बसौलाको पक्षमा अदालतको आदेश
सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार, पुस ६, २०८०
चीनका बालबालिकामा कडा खालको निमोनिया, नेपालमा पनि फैलन सक्ने सम्भावना
बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ। कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए।
शुक्रबार, पुस ६, २०८०
वीर अस्पतालमा १३ जना स्वास्थ्य मन्त्रीका मान्छे भर्ना, तीमध्ये १० मन्त्री बस्नेतकै जिल्लाका
वीर अस्पतालमा करारमा नियुक्त गरिएका १३ जना नै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत निकटस्थ रहेको पाइएको छ। अस्पताल स्रोतका अनुसार मन्त्री बस्नेतले निकटस्थलाई जागिर दिलाउन सार्वजनिक रुपमा गर्नुपर्ने सूचनामा प्रक्रिया मात्रै पूरा गरेर हटाइएको थियो।
बिहीबार, पुस ५, २०८०
गंगालाल अस्पतालमा दुई फरक प्रकृतिका जटिल शल्यक्रिया सफल
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा १२ वर्षिय बालकको ट्रिक्सपिड भल्भ पुरै निकाली मुटुको बाहिरी खोलबाट भल्भ बनाई प्रत्यारोपण गरिएको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।
बिहीबार, पुस ५, २०८०
बिरामीको वर्गीकरण गरेर उपचार दिँदै कान्ति अस्पताल
कान्ति बाल अस्पतालले आकस्मिक उपचारमा लागि आएका बिरामीहरुलाई वर्गीकरण गरी सेवा दिने भएको छ। अस्पतालका निर्देशक डा पंकज रायका अनुसार आकस्मिक उपचारका लागि आएका बिरामीको उपचार नपाएर मृत्यु हुनसक्ने भन्दै अस्पतालले यस प्रणाली अनुसार सेवा दिन सुरु गरेको जानकारी दिए।
बुधबार, पुस ४, २०८०
गिजोलिँदै गेटा : अस्पताल चलाउने प्रक्रियामा समेत किन भइरहेको छ अवरोध ?
हाल १० जना चिकित्सकसहित ३० जना कर्मचारी स्वास्थ्य मन्त्रालयले त्यहाँ पठाएको छ। छात्रवृत्तिका चिकित्सकहरु त्यहाँ पठाउने क्रम जारी छ। भवन नपाउँदा इमर्जेन्सीका लागि निर्मित सिमित ठाउँमा ओपीडी मात्रै चलाइरहेका छन्। तर, अन्य भवनहरु शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई प्रयोग गर्न दिएको छैन।
बुधबार, पुस ४, २०८०
बागमती प्रदेशका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय, १ हजार ६६९ जना कर्मचारीको संगठन संरचना स्वीकृत
त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरिएको हो।
बुधबार, पुस ४, २०८०
रिपोर्ट कार्डमा कमजोर स्वास्थ्य मन्त्रालय, मन्त्री बस्नेतको ध्यान ‘नोट र भोट’मा
सको पछिल्लो उदाहरण हो, बिना अध्ययन झण्डै २० करोड रुपैयाँमा खरिद गर्न लागिएको मेमोग्राफी मेसिनको विषय। स्तन क्यान्सरको पहिचान गर्ने मेमोग्राफी मेसिन खरिदका लागि विभागले प्रक्रिया अगाडि बढाइसकेको थियो। मन्त्री निकटका व्यापारीलाई पार्ने गरी स्पेसिफिकेसन तयार पारेर बोलपत्र आह्वान लगायतका प्रक्रिया अगाडि बढाइसकेपछि रद्द गर्नु परेको थियो।
बुधबार, पुस ४, २०८०
अनुचित परीक्षण रोक्न १० प्रतिशत रकम बिरामीले नै तिर्नुपर्ने नीति लिँदै स्वास्थ्य बीमा
राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने (को-पेमेन्ट) नीति लिन लागेको छ। माघ १ गतेदेखि लागु हुनेगरी उक्न व्यवस्था गरिएको बोर्डका निर्देशक डा गुणराज लोहनीले बताए।
मंगलबार, पुस ३, २०८०
बीमा बोर्डको निर्णय: फलोअपमा जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि
बोर्डले एक पटक ‘रेफर’ भई आएका बीमित बिरामीले सोही रोगका लागि फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने र नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मंगलबार, पुस ३, २०८०
काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्ने समझदारी
काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ। सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरे।
सोमबार, पुस २, २०८०
डा गोविन्द केसीले तोडे अनसन
गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
सोमबार, पुस २, २०८०
माइग्रेनको उपचारका लागि बन्यो औषधि, ८० देशले थाले प्रयोग
बेलायतले माइग्रेन पीडितका लागि उक्त औषधीले राम्रो काम गर्ने जनाएको छ। प्रोफेसर पिटर गोड्सबी लन्डनको किङ्स कलेजमा न्युरोलोजीका प्रोफेसर हुन् । माइग्रेसनको नयाँ औषधि बनाउने शोधकार्यमा उनी सामेल थिए। उनी भन्छन्, 'माइग्रेनबाट जोगिनका लागि पहिलोपटक एक औषधि बनेको छ । जो निकै प्रभावकारी छ । यसले बिरामीको स्वास्थ्यमा प्रशस्त सुधार आउनेछ।'
सोमबार, पुस २, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिमा ढिलाइ: पूर्व निर्धारित प्रवेश परीक्षा के हुन्छ?
विद्यार्थीहरुको उक्त जिज्ञासाका विषयमा जवाफ दिँदै आयोगका उपाध्यक्षले परीक्षा निर्धारित मितिमा नै हुने जानकारी दिए। 'परीक्षा तालिका अनुसार तोकिएको समयमा नै हुन्छ,' उनले भने, 'नियुक्ति प्रक्रिया रोकिँदैमा पूर्व निर्धारित कार्यतालिका परिवर्तन हुँदैन।'
आइतबार, पुस १, २०८०
Previous
73
74
75
76
77
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search