मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनका लागि मन्त्रालयको ७ बुँदे निर्णय: काज फिर्तादेखि पुनः स्वास्थ्य परीक्षणसम्म
मन्त्रालयले कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिबार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन भनेको छ।
सोमबार, असार २५, २०८०
कर्णाली प्रतिष्ठानका करार चिकित्सकद्वारा 'पेन डाउन', आकस्मिक बाहेकका सेवा नदिने
जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापकरप्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रिय माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेका चिकित्सक तथा अध्यापक, प्राध्यापकहरुले पूर्व घोषित कार्यक्रमअनुसार पेन डाउन गरेको जनाएका छन्।
सोमबार, असार २५, २०८०
उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए।
आइतबार, असार २४, २०८०
सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।
आइतबार, असार २४, २०८०
नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट: तीन जना पक्राउ, नतिजा स्थगित
काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। बालाजु प्रहरी वृतका डिएसपी मोहनजित कुँवरका अनुसार तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
शनिबार, असार २३, २०८०
वीर अस्पतालमा साउन १ गतेबाट बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
शनिबार, असार २३, २०८०
कैलाली र कञ्चनपुरका स्थानीय तहको निर्णय : दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी संघीय मन्त्रालयमा फिर्ता पठाउँछौं
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा शनिबार बैठक बसेको थियो। बैठकले संघीय मन्त्रालयले स्वीकृत दरबन्दीभन्दा बढीको तलब भत्ता दिन नसकिने पत्र पठाएकाले दरबन्दीभन्दा बढीका कर्मचारी संघीय मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेका हुन्।
शनिबार, असार २३, २०८०
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताए।
शनिबार, असार २३, २०८०
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ: प्रधानमन्त्री
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन्।
शुक्रबार, असार २२, २०८०
गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत
सरकारले गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
शुक्रबार, असार २२, २०८०
डा सन्दुक रुइतलाई ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी
आउँदो साता आयोजना गरिन लागेको एक समारोहमा डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागिएको हो। उक्त सम्मान ग्रहण गर्न डा रुइत शनिबार बेलायत प्रस्थान गर्दैछन्।
शुक्रबार, असार २२, २०८०
बीपी क्यान्सर अस्पतालमा बोर्ड सदस्यहरु नियुक्त, निर्देशक नियुक्तिको बाटो खुल्यो
सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेका बोर्ड सदस्यहरु नियुक्त गरेको छ। मन्त्रिपरिषदको बैठकले रिक्त रहेको ६ जना सदस्य नियुक्त गरेको हो।
बिहीबार, असार २१, २०८०
५० हजार घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर
ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
बिहीबार, असार २१, २०८०
विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
विभागहरू, प्रतिष्ठानहरू तथा अस्पतालहरूलाई पत्र लेख्दै मन्त्रालयले सात दिनभित्र उपयुक्त व्यक्तिको सिफारिस गरी फारम प्रमाणित गरी मा पठाउन आग्रह गरेको छ।
बिहीबार, असार २१, २०८०
७२ वर्ष पुरानो काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अझै भाडाको घरमा
प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० वेडको अस्पताल संञ्चालन गर्ने निर्णय गरिसकेको बताए। आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता दिइएको भनिए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौको भने विस्तार र विकास हुन सकेको छैन।
बिहीबार, असार २१, २०८०
ग्लोबल फन्डको ८ अर्ब अनुदान सरकार मार्फत नै परिचालन गर्ने सिसिएमको निर्णय
निर्णयका विषयमा जिज्ञासा राख्दा सिसिएम नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्य सचिव डा रोशन पोखरेलले 'अनुदान सरकारी संयन्त्रबाट नै परिचालन हुनुपर्छ भन्ने विषयमा सर्वसम्मत निर्णय भएको जानकारी दिँदै थप कुराकानी गर्न चाहेनन्। 'यो विषयमा अहिले नै बोल्ने समय आइसकेको छैन। सिसिएमले नेपाल सरकार नै पिआर बन्ने सर्वसम्मत निर्णय गरेको छ। अरु विषयमा अहिले नै बोल्नु परिपक्व हुँदैन।'
बुधबार, असार २०, २०८०
तलब नपाएपछि बीपी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित, बोर्ड सदस्य नियुक्तिमा किन ढिलाई?
अस्पतालको सञ्चालक समिति (बोर्ड) सदस्य नियुक्तिको प्रक्रियामा अगाडि बढे पनि लामो समयदेखि फाइल भने रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रिक्त रहेको ६ जनाको पदमा नियुक्तिका लागि पठाएको नामसहितको फाइल प्रधानमन्त्री कार्यालयमा लामो समयदेखि रोकिएको हो।
बुधबार, असार २०, २०८०
आठ वर्षमा साढे ३ लाख स्वास्थ्य जनशक्ति आवश्यक: आयोग
चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे २ लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो।
बुधबार, असार २०, २०८०
९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप आइपुग्यो
चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको खोप नेपाल आइपुगेको हो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो।
मंगलबार, असार १९, २०८०
निजामती कर्मचारीका सन्तानलाई चिकित्सा शास्त्र पढाउन सरकारले दियो ७ करोड, १ सय ४४ विद्यार्थीले छात्रवृत्ति पाउने
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।
मंगलबार, असार १९, २०८०
२८ महिनाकी बालिका मृत्यु घटना: उपचारमा डाक्टर र अस्पतालको त्रुटि, तर काउन्सिलको फितलो कारबाही [निर्णयसहित]
उपचारका क्रममा चिकित्सकदेखि अस्पतालले त्रुटि गरेको फेला परे पनि काउन्सिलले उनीहरुलाई फितलो कारबाही गर्दै उन्मुक्ति दिएको छ। काउन्सिलले उपचारमा संलग्न चिकित्सकले बिरामीको अवस्था जटिल हुँदा समेत थप जाँच नगरेको, इन्ट्युवेशन नगरेको र अन्य अस्पताल पठाउँदा सावधानी नअपनाएको भेटे पनि सामान्य चेतावनी मात्र दिने काम गरेको छ।
मंगलबार, असार १९, २०८०
स्वास्थ्यमा थपिए २९५ सरकारी नर्स, वीरमा २४५ र ५० जना अन्य अस्पतालमा पदस्थापन
लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ।
सोमबार, असार १८, २०८०
गोदावरी नगरपालिकाले दरबन्दी भन्दा बढी स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक अभाव देखाउँदै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई साउनदेखि तलब भत्ता खुवाउन नसक्ने जनाएको छ।
सोमबार, असार १८, २०८०
बिपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा कार्की
डा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुन्। डा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ।
आइतबार, असार १७, २०८०
नेपालमा १५ वर्षमाथिका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिलामा उच्च रक्तचाप (कुन उमेरका कति?)
प्रतिवेदन अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलाहरुमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचाप भएको पाइयो । तर पुरुषहरुमा यो भिन्नता अधिक छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।
आइतबार, असार १७, २०८०
कसले पाउला ग्लोबल फन्डको ८ अर्ब रकम? को-को छन् दौडमा?
ग्लबोल फन्डको कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सिसिएम)ले स्वास्थ्य मन्त्रालय र पाँच वटा संस्था यूएनडीपी, यूएओपिएस, सेभ द चिल्ड्रेन, पाथ नेपाल र प्लान नेपाललाई सम्भावित संस्थाका रुपमा प्रारम्भिक रुपमा छनोट गरेको छ।
आइतबार, असार १७, २०८०
सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह
सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ।
शनिबार, असार १६, २०८०
गैडहवा गाउँपालिकाले भन्यो- २ जना पारामेडिक्स र ३ जना नर्सलाई तलब खुवाउन सक्दैनौं, साउनदेखि मन्त्रालयमा फिर्ता पठाउँछौं
गाउँपालिकाले बिहीबार मन्त्रालयमा पत्र पठाउँदै गाँउपालिका माताहतका स्वास्थ्य संस्थामा रहेका २ जना पारामेडिक्स र ३ जना नर्सलाई तलब खुवाउन नसक्ने भन्दै मन्त्रालयमा नै फिर्ता पठाउने जानकारी दिएको हो।
शुक्रबार, असार १५, २०८०
मुगुको खनाया स्वास्थ्यचौकीमा औषधि अभाव
मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ। एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो।
शुक्रबार, असार १५, २०८०
स्वास्थ्यमा दुरुपयोग: नवजात शिशु र बाल रोग व्यवस्थापनको अनुशिक्षणमा लेखापालदेखि इन्जिनियरसम्म
स्वास्थ्य क्षेत्रमा अनुगमन तथा अनुशिक्षणका नाममा स्रोतको दुरुपयोग हुने गरेको गुनासो आइरहेको समयमा एक स्थानीय तहमा नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको अनुशिक्षणमा लेखापालदेखि इन्जिनियरसम्म खटाइएको तथ्य फेला परेको छ।
शुक्रबार, असार १५, २०८०
Previous
90
91
92
93
94
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ सेकेन्ड अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search