मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिँदैन: स्वास्थ्यमन्त्री बस्नेत
देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागि परेको बताए।
शुक्रबार, साउन १२, २०८०
बागमती प्रदेशले गरेको स्वास्थ्यका चार कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
संघको निजामती सेवा ऐनसँग बाझिने गरी बागमती प्रदेशले गरेको प्रदेश स्वास्थ्य सेवाका चारजना कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ।
शुक्रबार, साउन १२, २०८०
बालकलाई गलत औषधि दिएको मुद्दामा कान्तिले ३० लाख क्षतिपूर्ति दिनुपर्ने, अस्पतालले लापरबाही गरेको सर्वोच्चको ठहर
कान्ति बाल अस्पतालले एक बालकलाई गलत औषधि लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो।
शुक्रबार, साउन १२, २०८०
डेंगुका बिरामी थपिँदै, कुन प्रदेशमा कति?
महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ७० जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
शुक्रबार, साउन १२, २०८०
वीर अस्पतालको इतिहास: यस्तो छ १३४ वर्षअघि उद्घाटनमा देव शम्शेरले व्यक्त गरेको धारणा
अस्पतालको उद्घाटन कार्यक्रममा वीरशम्शेर जवाराले लिखित मनत्व्य दिएका थिए। सो क्रममा उनले नागरिकले निशुल्क रुपमा उपचार सेवा पाउने गरी स्थापना गरेको उल्लेख गरेका छन्। उनले काठमाडौंसहित तराईमा पनि अस्पताल खोलेको विषयमा लिखित मन्तव्यमा उल्लेख गरेको विषय वीर अस्पतालका पूर्व निर्देशक डा बुलन्द थापाले लेखेको पुस्तकमा उल्लेख छ।
शुक्रबार, साउन १२, २०८०
चिकित्सा शिक्षा आयोगलाई नटेर्ने सीटीईभीटीका पदाधिकारीलाई बर्खास्त गर्न डा केसीको माग
'खुलेआम आयोगको निर्देशन नटेर्ने उनीहरुको दुस्साहस पार्टीका भ्रष्ट र अपराधी नेताहरुकै चिकित्सा शिक्षाको गुणस्तर धराशायी बनाएर दोहन गर्ने प्रयासको अर्को रुप हो,' डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बिहीबार, साउन ११, २०८०
बालेनले भने- डेंगु फैलिने संकेत देखियो, जिज्ञासा र समाधानका लागि ११८० नम्बरमा फोन गरौं
मेयर शाहले डेंगुका विषयमा कुनै जिज्ञासा तथा समाधान खोज्ने भए २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन्। उनले बिरामीलाई १०२ नम्बरको नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाएका छन्।
बुधबार, साउन १०, २०८०
सीटीईभीटीको चुनौती, भन्यो- प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको कानुन मान्दिन
आयोग र सीटीईभीटीको पछिल्लो गतिविधिले दुई निकायबीच द्वन्द्व बढेको प्रष्ट देखिन्छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहेको आयोग र शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सीटीईभीटीबीचको द्वन्द्वका कारण चिकित्सा शिक्षा अन्तर्गतका कार्यक्रम अध्ययन गर्ने विद्यार्थी र अभिभावक भने समस्यामा पर्ने देखिएको छ।
बुधबार, साउन १०, २०८०
मेडिकल कलेज र सय शय्या माथिका निजी अस्पतालमा स्वास्थ्य बीमा लागु गर्न छलफल
छलफलमा सहभागी ती अधिकारीका अनुसार निजी मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका अस्पतालमा सरकारले तोकेको शुल्कमा बीमा कार्यक्रम चलाउनु पर्ने, बिगतमा निजी संस्थाले गरेका गडबडी लगायतका विषयमा कुरा उठेपछि उक्त विषयमा थप छलफल गर्दै निष्कर्षमा पुग्ने निर्णय भएको छ।
बुधबार, साउन १०, २०८०
बढ्न थाले डेंगुका बिरामी, सुनसरीसहित यी जिल्लामा बढी संक्रमित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६९ जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
मंगलबार, साउन ९, २०८०
कर्मचारी व्यवस्थापनका लागि स्वास्थ्यका संघ-संगठनले स्वास्थ्यमन्त्रीलाई बुझाए ६ बुँदे सुझाव
स्वास्थ्यसम्वद्ध विभिन्न पेशागत संघ संगठन र स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियनहरुले स्वास्थ्यकर्मीहरुको समायोजनसम्बन्धी समस्या समाधानका लागि स्वास्थ्यमन्त्रीसमक्ष सुझाव पेश गरेका छन्।
मंगलबार, साउन ९, २०८०
शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन
काठमाडौं मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीले प्रदर्शन गरेका छन्। कलेजको २१ औं ब्याचका विद्यार्थीले कलेज अगाडि प्रदर्शन गरेका छन्।
मंगलबार, साउन ९, २०८०
वीरमा थप शय्यासहित संचालनमा आयो भिआइपी र भिभिआइपी उपचार कक्ष
स्वास्थ्य मन्त्री बस्नेतले भिआइपी र भिभिआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआइपी र भिभिआइपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए।
मंगलबार, साउन ९, २०८०
नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थाले, थप सचेत रहन आग्रह
अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे।
मंगलबार, साउन ९, २०८०
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको द्वन्द्व बढ्यो, आयोगले भन्यो- सीटीईभीटीको काम कानुन विपरित
सीटीईभीटी आयोगको कानुन विपरित अगाडि बढेपछि आयोगले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्नाका विषयमा सार्वजनिक सूचना जारी गर्दै शिक्षण संस्थाहरुलाई भर्ना कार्यक्रम अगाडि नबढाउन र यदि अटेर गरेमा कारबाही गर्ने चेतवानी दिएको छ।
मंगलबार, साउन ९, २०८०
माग सम्बोधन नभएको भन्दै महाराजगञ्च चिकित्सा क्याम्पसमा स्ववियुको ताला
त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको भन्दै तालाबन्दी गरिएको बताइएको छ। विगत ४ ५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको आन्दोलनरत् पक्षले जनाएको छ।
सोमबार, साउन ८, २०८०
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण
नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ। म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो।
सोमबार, साउन ८, २०८०
स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र- समायोजन भएका कर्मचारी फिर्ता नपठाउनू [पत्रसहित]
सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ।
सोमबार, साउन ८, २०८०
तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ।
आइतबार, साउन ७, २०८०
वीरमा भीआइपीका लागि क्याबिन थपेर पाँचवटा बनाइँदै, डा भुपेन्द्र बस्नेतको नेतृत्वमा विशेषज्ञ टिम बनाइने
वीर अस्पतालमा भीभीआइपी र भीआइपीका लागि पाँचवटा क्याबिने छुट्याइने भएको छ। सोमबारदेखि सञ्चालन हुनेगरी पाँचवटा क्याबिन तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिएका छन्।
आइतबार, साउन ७, २०८०
दश बुँदे कारण दिँदै विद्यार्थीहरुले भने- एमबीबीएस र बीडीएसपछि एक वर्षे अनिवार्य कार्यानुभव हटाउ
विद्यार्थीहरुले शनिबार नेपाल चिकित्सक संघमा पत्रकार सम्मेलन गर्दै उक्त व्यवस्था हटाउन माग गरेका हुन्। उनीहरुले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा रहेको उक्त व्यवस्था अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै हटाउनु पर्ने माग राखेका हुन्।
शनिबार, साउन ६, २०८०
समायोजनका स्वास्थ्यकर्मीलाई हाजिर नलागउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको निर्णय
न्यायधिश तिलप्रसाद श्रेष्ठको इजलासमा शुक्रबार भएको बहसपछि नगरपालिकाको नगर सभा तथा कार्यपालिकाबाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
शनिबार, साउन ६, २०८०
स्तरोन्नति भएका सीटीईभीटी अन्तर्गतका २४ कलेजको सिट निर्धारण
आयोगले गत वर्ष स्तरोन्नति भएका तर पूर्वाधार नपुगेका कारण यी कलेजहरुको सिट निर्धारण गरेकव थिएन। तर यसपटक सीटीईभीटीले पूर्वाधार पूरा भएका लगायतका विषयहरुको पुष्ट्याई गर्दै आयोगमा सिट निर्धारणका लागि पत्र पठाएपछि आयोगले सिट निर्धारण गरेको हो।
शनिबार, साउन ६, २०८०
ह्वात्तै बढ्यो डेंगु: दुई हप्तामा दुई हजारभन्दा बढी बिरामी थपिए
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए। तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।
शुक्रबार, साउन ५, २०८०
सर्वोच्चले खारेज गर्यो राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिट
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
शुक्रबार, साउन ५, २०८०
नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो
नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।
बिहीबार, साउन ४, २०८०
धनगढीका स्वास्थ्यका कर्मचारीलाई हाजिर नगराएको विरोधमा भोलीदेखि सरकारी सेवा ठप्प पार्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामती कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नदिने निर्णय गरेका हुन्।
बिहीबार, साउन ४, २०८०
सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
बिहीबार, साउन ४, २०८०
प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ईहेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो। सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ।
बिहीबार, साउन ४, २०८०
किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।
बिहीबार, साउन ४, २०८०
Previous
88
89
90
91
92
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ सेकेन्ड अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search