मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोगको पत्र- स्वास्थ्य तर्फका भर्ना कार्यक्रम तत्काल रोक्नु
आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटीले नियमविपरित काम अगाडि बढाएको भन्दै उक्त निर्णय बदर गरी नियमन अनुसार अगाडि बढ्ने विषयमा लेखी पठाउने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए।
बिहीबार, साउन ४, २०८०
सामान्य प्रशासन मन्त्रालयले भन्यो- समायोजन तथा समायोजन मिलान भएका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराउनू
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
बुधबार, साउन ३, २०८०
डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
बुधबार, साउन ३, २०८०
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
न्याम्सको शैक्षिक कार्यक्रम संघीय र प्रदेशस्तरमा विस्तार गरिने, डा लोचनको संयोजकत्वमा कार्यदल गठन
न्याम्सले शैक्षिक कार्यक्रमको विस्तारका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिसकेको छ। न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, साउन ३, २०८०
सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
मंगलबार, साउन २, २०८०
दैनिक २ हजार ७०० लाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए।
मंगलबार, साउन २, २०८०
यी हुन् ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचारमा ५० देखि शत प्रतिशत छुट दिने ६२ अस्पताल
मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि निशुल्क सेवा प्रदान गर्ने अस्पतालको संख्या ६२ पुर्यामएको हो। यो आर्थिक वर्षमा नरदेवी आयुर्वेद अस्पताल र कीर्तिपुर बर्न अस्पतालमा सेवा थप हुने भएको हो।
सोमबार, साउन १, २०८०
नक्कली डाक्टर बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी
उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भीडीओ कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।
सोमबार, साउन १, २०८०
वीर अस्पताल र ट्रमा सेन्टरमा आजदेखि बिहान ८ बजेबाट सेवा सुरु हुने
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार( आज) बाट बिहान ८ बजेदेखि सेवा सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको थियो।
सोमबार, साउन १, २०८०
सकियो आर्थिक वर्ष २०७९/८०: बजेटमा रहेका १८ बुँदे स्वास्थ्यका कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ?
चालु आर्थिक वर्षका लागि सरकारले १८ बुँदामा स्वास्थ्यका प्रमुख कार्यक्रममा बजेट छुट्याएको थियो। बजेट वक्तव्यमा घोषणा गरेका कार्यक्रमहरु कति पुरा भए भन्ने विषयमा स्वास्थ्यखबरले खोजी गरेको छ।
आइतबार, असार ३१, २०८०
स्वास्थ्यकर्मी संघले भन्यो- स्वास्थ्यका कर्मचारीको दरबन्दी संघमै राख्ने व्यवस्था होस्
नेपाल स्वास्थयकर्मि संघले स्वास्थयका कर्मचारीको दरबन्दी संघमा राख्ने व्यवस्था गर्नमाग गरेको छ। स्वास्थ्य एक विशिष्टिकृत सेवा भएकोले संघमा नै राखि छुट्टै ऐनबाट संचालित हुनुपर्ने संघको भनाई छ।
आइतबार, असार ३१, २०८०
सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क (के पढ्न कति?)
सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन शुक्रबार सूचना प्रकाशित गरेको छ। सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
शनिबार, असार ३०, २०८०
सहमतिपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो।
शनिबार, असार ३०, २०८०
समलिंगी विवाहमा दुई अदालतको दुई आदेश: सर्वोच्च भन्छ- विवाह दर्ता गर्नु, दर्ता गर्न मिल्दैन- जिल्ला अदालत
पुरुष वा महिलाले विवाह दर्ता गर्न चाहेमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको तर फरक लिंगको नदेखिएको भन्दै विवाह दर्ता गराउन नमिल्ने आदेश गरेको हो।
शनिबार, असार ३०, २०८०
म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
शनिबार, असार ३०, २०८०
बालक मृत्यु घटनाः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प
११ वर्षीय बालकलाई छारे रोगको लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारे रोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
शुक्रबार, असार २९, २०८०
प्रश्नपत्र आउट प्रकरणः प्रहरी अनुसन्धानपछि मात्रै नर्सिङ लाइसेन्स परीक्षाका विषयमा निर्णय हुने
गत शनिबार लिइएको लाइसेन्स परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएपछि सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
शुक्रबार, असार २९, २०८०
औषधि व्यवस्था विभागगले तयार पार्यो औषधि बिक्रि-वितरण संहिता, १५ दिनभित्र सुझाव दिन सकिने [संहिताको पूर्णपाठसहित]
औषधिको बिक्रि वितरण कुशल रुपमा गरी उच्चतम प्रभावकारिता, जनसुरक्षितता एवं गुणस्तरीयता कायम गर्दै जनस्वास्थ्यमा टेवा पुर्याउने अभिप्रायले औषधि बिक्रि वितरण संहिता, २०८० ल्याउन लागिएको विभागले जनाएको छ।
बिहीबार, असार २८, २०८०
अङ्गदानमा पनि लैङ्गिक विभेद्: दान गर्ने महिला, लिने पुरुष
श्रीमानका लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा। यस्तो अवस्थामा घरका पुरुषहरु वा महिलाहरुमध्ये को पहिला अङ्गदानका लागि तयार हुन्छन् होला रु सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ। तर तथ्याङ्कले त्यस्तो भन्दैन। अङ्गदानमा पनि व्यापक लैङ्गिक विभेद् देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
स्वास्थ्यमन्त्रीको विवादित अभिव्यक्तिप्रति मन्त्रालयको बचाउ: तथ्य तोडमोड गरेर अर्कै भाष्य निर्माण गर्न खोजियो
असल मनसायका साथ गरिएको प्रयासमा यस्ता किसिमका भ्रामक धम्कीपूर्ण भाषाको प्रयोग, खटाएको ठाउँमा नजाने, जस्ता गतिविधिले अनवरत रूपमा खटिएका स्वास्थ्यकर्मीहरूको भावनामाथि गम्भीर असर पुगेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, असार २८, २०८०
नेपालका नर्सिङ कलेज बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था आयो
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार, असार २८, २०८०
काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत
उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको उल्लेख गरे। आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनको भनाइ थियो। दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने पनि उनले दाबी गरे।
बिहीबार, असार २८, २०८०
मेडिकल काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ
उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरी परीक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।
बुधबार, असार २७, २०८०
बेलायतमा पहिलो चरणमा १०० नर्स पठाइँदै, आवेदन एक महिना भित्रमा खुल्ने
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको हो।
बुधबार, असार २७, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति विवादमा, राजीनामा माग
स्वास्थ्यका कर्मचारीले सोमबारदेखि नै मन्त्रीको आलोचना गरेका थिए भने मंगलबार संस्थागत रुपमा र सांसदले नै मन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन्। सांसद तोसिमा कार्कीले मन्त्री बस्नेतको राजीनामा नै माग गरेकी छिन्।
मंगलबार, असार २६, २०८०
न्याम्सका आवासीय चिकित्सकहरूद्वारा २० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे र सचिव डा पुष्पराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा आफ्ना मागहरु सम्बोधन नभए वीर अस्पतालले साउनदेखि बिहान ८ बजेदेखि संचालनमा ल्याउन लागेको ओपीडीसेवामा काम नगर्ने चेतावनी दिइएको छ।
मंगलबार, असार २६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ
ज्यान मार्ने धम्की दिँदै प्रसाईँसाग २० करोड मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार, असार २६, २०८०
निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन्।
मंगलबार, असार २६, २०८०
जनसङ्ख्या वृद्धिदर कम हुनु दीर्घकालका निम्ति जोखिम: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
मंगलबार, असार २६, २०८०
Previous
89
90
91
92
93
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ सेकेन्ड अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search