मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
सोमबार, असार ९, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पछिल्लो मतगणनाको परिणाम अनुसार महतो प्रतिस्पर्धी महेन्द्र राय यादवले १३ हजार ५३१ मत पाएका छन्। महतोले १२ हजार ९२२ मत पाएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा २० हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव हारेपछि जसपाका सप्तरी इञ्चार्जले दिए राजीनामा
सप्तरीमा जसपाका पार्टी अध्यक्ष पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पराजित
अन्तिम मतपरिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित भएका हुन्। चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याएर जित निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा अगाडि, गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री तामाङ पराजित, बस्नेत विजयी
६४ वर्षीय बस्नेत कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी स्वास्थ्य राज्यमन्त्री र सञ्चार तथा सूचना मन्त्री भइसकेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी पराजित, विनोद चौधरी ७ हजार बढी मतान्तरले विजयी
नेपाली कांग्रेसका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पराजित गरेका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
स्तनपान गराउने आमाको संख्या ६ प्रतिशतले घट्यो: प्रतिवेदन
नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडीएचएसको अध्ययनले देखाउँछ। सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।
बिहीबार, मंसिर ८, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री तामाङ १० हजारभन्दा बढी मतले पछि
उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई १० हजार भन्दा बढी मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा १६ हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
देशभर ३४५ कोरोनाका सक्रिय संक्रमित
आज थप ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन
कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहेपनि कर्णाली र मधेश प्रदेशमा सबैभन्दा धेरै छ। कर्णालीमा अझै पनि २१ र मधेश प्रदेशमा २० प्रतिशत किशोरी २० वर्ष मुनि गर्भवती हुने गरेका छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल १५ सय मतले पछाडि
महोत्तरी- १ मा नेकपा एमालेका लक्ष्मी महतोको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्वस्वास्थ्य मन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेल दोस्रो स्थानमा छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित
कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।
बिहीबार, मंसिर ८, २०७९
रुपन्देही ३ मा गृहमन्त्री खाण जम्मा ६९ मतले अगाडि
बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व स्वास्थ्यमन्त्री दीपक गिरीले सुरुदेखि नै चुनौती दिइरहेका छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले अग्रता लिए
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवातमा पछि देखिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अग्रता लिएका छन्।
बिहीबार, मंसिर ८, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
डा तोसिमाले भनिन्- जितसँगै जिम्मेवारीसहितको यात्रा सुरु भयो
ललितपुर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय भएकी डा तोसिमा कार्किले यो जित जिम्मेवारीको यात्राको सुरुवात भएको बताएकी छन्।
बिहीबार, मंसिर ८, २०७९
रविलाई बधाई दिँदै पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- जनता सबैभन्दा ठूला हुन्
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनताको निर्णय सबैभन्दा ठूलो हुने बताएका छन्।
बिहीबार, मंसिर ८, २०७९
चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
मतान्तर घटाउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो
महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। तर उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा झण्डै १२ हजार मतले अघि
मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीको हार निश्चित
कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ।
बिहीबार, मंसिर ८, २०७९
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित
यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा पूर्व स्वास्थ्यमन्त्री खतिवडाले जित्दै आएका थिए। तर पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
१३ हजार मत गन्न बाँकी छँदै डा तोसिमाको जित सुनिश्चित
डा कार्की निकटतम प्रतिद्वन्दीभन्दा १३ हजार ५१३ मतले अगाडि छिन्। अब गणना हुने सबै मत डा कार्कीलाई नआउँदा पनि उनले जित्ने छिन्।
बुधबार, मंसिर ७, २०७९
चितवन ३: डा अधिकारी भन्दा पाण्डे झन्डै सात हजार मतले अगाडि
चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेको अग्रता कायमै छ। १५ हजार १५३ मतका साथ पाण्डे अग्रस्थानमा छन्।
बुधबार, मंसिर ७, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको फराकिलो अग्रता, पूर्व स्वास्थ्यमन्त्री तामाङ पछि
हालसम्म बस्नेतले १६ हजार ६२८ मत पाएका छन् भने, तामाङले ९ हजार ८७१ प्राप्त गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
विनोद चौधरीको अग्रता कायमै, पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी तेस्रो नम्बरमा छन्।
बुधबार, मंसिर ७, २०७९
Previous
232
233
234
235
236
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
सोमबार, असार २, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
१८ घण्टा अगाडि
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search