मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Tue, Feb 17, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारत बायोटेकको खोपले पायाे आपतकालीन प्रयोगको स्वीकृति
भारतले स्वदेशी कम्पनी भारत बायोटेकको कोरोना खोप ‘कोभाक्सिन’ को आपतकालीन प्रयोगलाई स्वीकृति दिएको छ। यसअघि भारतले अक्सफोर्ड र एस्ट्रोजेनेका कम्पनीको खोपलाई स्वीकृति दिएको छ।
आइतबार, पुस १९, २०७७
अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ। अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो।
शनिबार, पुस १८, २०७७
चीनमा पनि नयाँ स्वरुपको कोरोना भाइरस भेटियो
चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो।
शुक्रबार, पुस १७, २०७७
अमेरिकामा पनि देखियाे कोरोना भाइरसको नयाँ रुप
कोलोराडोका ती युवकको कुनै यात्रा रेकर्ड छैन। हाल उनलाई स्थानीय अल्बर्ट काउन्टी प्रशासनले आइसोलेसनमा राखेको छ। विज्ञका अनुसार कोरोना भाइरसको नयाँ रुप बढी संक्रामक छ।
बुधबार, पुस १५, २०७७
बेलायतमा कोरोना भाइरस संक्रमणमा वृद्धि, एकै दिन थपिए ५३ हजार संक्रमित
बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार वृद्धि भएको छ। मंगलबार एकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४ सय १४ जनाको मृत्यु भएको छ।
बुधबार, पुस १५, २०७७
कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस
रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ। यसअघि रुसले यसको प्रयोग गरेको थियो।
मंगलबार, पुस १४, २०७७
नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान
कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।
मंगलबार, पुस १४, २०७७
भारतमा पनि देखियाे कोरोना भाइरसको नयाँ स्वरुप,६ जना बिरामी आइसोलनमा
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना बिरामी आइसोलनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाएको हो। उनीहरु हालै बेलायतबाट फर्किएको जनाइएको छ।
मंगलबार, पुस १४, २०७७
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाद्वारा उडान स्थगित
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो। साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन्।
सोमबार, पुस १३, २०७७
जोर्डनमा कोभिड–१९ भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन्। मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ।
शनिबार, पुस ११, २०७७
मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना खोप अभियान सुरु
मेक्सिकोकी आइसीयु नर्स मारिया इरिन रामिरेज कोरोना खोप पाउने ल्याटिन अमेरिकी मुलुकमै पहिलो व्यक्ति भएकी छन्। मेक्सिकोमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ।
शुक्रबार, पुस १०, २०७७
कोरोना भाइरस फैलाएकोबारे अनुसन्धान गर्न दिन तयार भइन् चिनियाँ वैज्ञानिक
प्राध्यापक शी जेङलीले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न आउनेहरुलाई अनुमति दिन तयार रहेको बताएकी हुन्।
बिहीबार, पुस ९, २०७७
बेलायतमा फेला पर्यो कोरोनाको अर्को नयाँ रुप, अझ बढी खतरनाक
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पछिल्लो प्रकारको कोरोना भाइरसबाट प्रभावित २ बिरामी फेला परेको बताए। यो पछिल्लो रुपको कोरोना भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो।
बिहीबार, पुस ९, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ।
बुधबार, पुस ८, २०७७
कोरियामा कोरोनाको तेस्रो महामारीः चार जनाभन्दा बढी भेला हुन नपाइने
आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ।
बुधबार, पुस ८, २०७७
कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो
सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ८७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ७, २०७७
कोरोनाको नयाँ संक्रमण देखिएपछि बेलायतमा चौतर्फी नाकाबन्दी
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेछन्।
मंगलबार, पुस ७, २०७७
युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा
युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि सशर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ।
सोमबार, पुस ६, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सोमबार, पुस ६, २०७७
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा कोरोना संक्रमितको संख्या १७ लाख ७८ हजार ७ सय २२ छ भने ४८ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ।
आइतबार, पुस ५, २०७७
टर्कीको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन्।
शनिबार, पुस ४, २०७७
इटालीमा क्रिसमस र नयाँ वर्षमा लकडाउन
इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ।
शनिबार, पुस ४, २०७७
मडेर्नाको कोभिड भ्याक्सिनलाई एफडिएले दियो स्वीकृति
अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो। यसअघि फाइजर तथा बायोएनटेकद्वारा उत्पादन गरिएको खोपले स्वीकृति पाएको थियो।
शनिबार, पुस ४, २०७७
युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब
बिहीबार, पुस २, २०७७
भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु
मंगलबार, मंसिर ३०, २०७७
अमेरिकामा कोरोना संक्रमणबाट दैनिक ९ सय ६१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
मंगलबार, मंसिर ३०, २०७७
डाक्टरले अपरेशन गरिरहे, ९ वर्षीया बिरामीले पियानो बजाइरहिन्
मंगलबार, मंसिर ३०, २०७७
कोरोना अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
मंगलबार, मंसिर ३०, २०७७
अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाइने
आइतबार, मंसिर २८, २०७७
अमेरिकामा फाइजरको कोरोना खोपलाई एफडिएले दियो स्वीकृति
शनिबार, मंसिर २७, २०७७
Previous
54
55
56
57
58
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search