मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, फागुन २४, २०७७
Mon, Mar 08, 2021
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
फिचर
६५ वर्ष माथिकालाई कोरोना खोपः प्रधानमन्त्रीलाई सहज, वृद्धवृद्धा दुई घण्टासम्म लाइन !
खोप लगाउन उत्साहित हुँदै बिहान ९ बजेदेखि नै त्रिवि शिक्षण अस्पताल परिसरमा पुगिसकेका ६५ वर्षमाथिका वृद्धवृद्धाहरु भने बाहिर उभिँदा–उभिँदा थकित भइसकेका थिए।
१७ घण्टा पहिले
कुष्ठरोगका बिरामी भन्छन्- हामीलाई अझैपनि भेदभाव गरिन्छ
‘पहिला पहिला त अरुको काम गर्थें, अहिले त हातखुट्टाले काम नदिने भयो,’ उनले दुखेसो पोखे, ‘छरछिमेकीहरुले रोग सर्छ भनेर नराम्रो सोच्छन्, अहिले पनि नराम्रो सोच्छन्, अरुले जे भनेपनि सहनु बाहेक के नै उपाय हुन्छ र।’
आईतबार, माघ १८, २०७७
कोरोना विरुद्धको खोप अभियानः टिचिङ अस्पतालमा जे देखियो....
नर्सिङ स्टाफले खोप लगाइदिने वित्तिकै प्रधानमन्त्री ओलीले खोप लगाएका स्वास्थ्यकर्मीलाई सोधे, ‘ठिक छ हैन?’ स्वास्थ्यकर्मीले पनि मुसुक्क हाँस्दै भने, ‘ठिक छु।’
बुधबार, माघ १४, २०७७
कोरोना भ्याक्सिन लगाएपछिको मुस्कान [फोटो फिचर]
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोप अभियान शुभारम्भ गरेका थिए। बुधबारदेखि काठमाडौं उपत्यका सहित ६६ जिल्लाका करिब १२० वटा खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो।
बुधबार, माघ १४, २०७७
‘हामीले किन्न सक्ने औषधि भनेकै सिटामोल त हो’
टाउको दुखोस्, ज्वरो आओस्, वा ज्यान नै दुखोस्, दीपकले किन्न सक्ने एउटै औषधि हो– सिटामोल। उनी बिरामी पर्दा पनि सिटामोल खान्छन् काममा निस्कन्छन्।
मंगलबार, माघ १३, २०७७
आयुर्वेद चिकित्सालय नरदेवी : फेरिँदै मुहार, फैलँदै सेवा
अस्पतालमा पानी तथा ढलको निकास एकै ठाउँमा हुन्थ्यो। अस्पतालमा जोडिएका तारहरु हिड्दा टाउकोमा छुने गर्थे। रेकर्डको कुनै सिस्टम थिएन। भद्रगोल अवस्थामा रहेको अस्पताललाई व्यवस्थित गर्नु उनको पहिलो जिम्मेवारी र ठुलो चुनौती थियो।
शनिबार, माघ १०, २०७७
कोभिड भ्याक्सिन यसरी गरियो भण्डारण: एयरपोर्टदेखि टेकु कोल्डचेनसम्मका २१ तस्बिर
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयरपोर्टमा बुझेका हुन्।
बिहिबार, माघ ८, २०७७
एउटा जिन्दगीको पुन:निर्माण
समयमै सही उपचार नपाएपछि तेजको शारीरिक बनावट असामान्य बन्दै गयो। चिउँडो र घाँटी छातिमा जोडियो। दुवै हात चलाउन नमिल्ने भए। मुख बन्द हुँदैनथ्यो। र्याल चुहिरहन्थ्यो। खानेकुरा खान नमिल्ने।
सोमबार, माघ ५, २०७७
मुखको हड्डी हराउने समस्या ‘ओस्टियोपोरोसिस’, कसरी जोगिने?
मुखको समस्या भन्ने बित्तिकै धेरैले दाँत किराले खाने, गिजा सुन्निने मात्र बुझ्छन् । तर मुखको हड्डी खिइँदै हराउँछ भन्ने धेरैलाई थाहा छैन।
सोमबार, पुस २७, २०७७
राष्ट्रिय ट्रमा सेन्टर जो कोरोना महामारीमा पनि पछि हटेन, निर्धक्क सेवा दियो
ननकोभिड अस्पतालमा कोरोनाको जोखिम झन् बढी हुने निर्देशक पौडेल बताउँछन्। उनको भाषामा भन्नु पर्दा थाहा नभएको बिरामीको उपचार जोखिमपूर्ण हुँदो रहेछ।
शनिबार, पुस २५, २०७७
सम्झनामा नेपाली चिकित्साका संग्रह
नक्साल नारायणचौरको पूर्वपट्टीको साँघुरो गल्लीमा रहेको घरमा नेपाली चिकित्साको वृहत अनुभवहरुको जिउँदो संग्रहका रुपमा थिए, डा. द्वारिकानाथ रेग्मी। उनीसँग नेपाली चिकित्साको मात्रै होइन, नेपालकै इतिहास थियो। तर डा रेग्मीको ९२ वर्षको उमेर निधन भएको छ।
बुधबार, पुस १५, २०७७
श्रमिक–स्वास्थ्य : मास्कको भरमा मजदूरी
त्रासमाथि टेकेर काममा खटिएका कुमारसँग कोरोनासँग जुध्ने हतियारका रुपमा मास्क बाहेक केही छैन।
सोमबार, पुस ६, २०७७
एम्बुलेन्स चालक गणेश सापकोटा, जसले मोटरसाइकलमा पनि बोके कोरोना संक्रमित
उनको प्रश्न थियो, ‘एम्बुलेन्स देख्ने बित्तिकै कोरोना सर्छ र?’ जानेबुझेकै जस्ता देखिनेहरुले त्यस्तो व्यवहार गर्दा कोरोनाकालमा समेत उच्च मनोबल लिएर डटिरहेका सापकोटाको मन कुँडिनु स्वभाविक थियो।
बिहिबार, पुस २, २०७७
प्रत्यारोपण केन्द्रका अनिश श्रेष्ठलाई झस्काई रहने त्यो डर...
नझस्काओस् पनि किन ? कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, डायलाइसिस गराइरहेका र मिर्गौला सम्बन्धी रोग भएका बिरामीहरु।
आईतबार, मंसिर २८, २०७७
चुनौतीका चाङ, तर कोरोना संक्रमितलाई विशेषज्ञ सेवा दिँदै पाटन अस्पताल
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एक यस्तो अस्पताल थियो, जसले कोरोना महामारीको सुरुदेखि नै कोभिडका बिरामीसँगै ननकोभिडका बिरामीको उपचारलाई पनि निरन्तरता दियो।
बिहिबार, मंसिर २५, २०७७
डा सन्तकुमार दास, जसको मनले नै रोज्यो कोरोना विरुद्धको मैदान
मंगलबार, मंसिर २३, २०७७
जसलाई शिक्षण अस्पतालको 'भीष्म उद्यान'ले युगौंयुगसम्म जिवित राख्नेछ
बिहिबार, मंसिर ११, २०७७
स्मृतिमा ‘सादा जीवन र सदा इमान’मा रहेका डा मुडभरी
आईतबार, मंसिर ७, २०७७
अर्को बेडको संक्रमित छट्पटाएको देख्दा छोरालाई दिएको वचन पूरा गर्न सकिँदैन कि भन्ने लाग्यो
शनिबार, मंसिर ६, २०७७
‘एम्बुलेन्स चालकहरु कोरोना संक्रमित बोक्नुपर्ला भनेर मोबाइल बन्द गरेर बस्थे’
बिहिबार, मंसिर ४, २०७७
स्टाफ नर्स श्रेया सुवेदीको तिहार : मास्क लगाएर भए पनि टीका लगाइदिन दाजुभाइले आग्रह गरेका छन्
आईतबार, कात्तिक ३०, २०७७
भाइटीकाको दिन घर सम्झिएर रुन्थें, ५ वर्षपछि परिवारसँग तिहार मनाउने अवसर जुरेको छ
आईतबार, कात्तिक ३०, २०७७
डा अनिल श्रेष्ठको तिहार अनुभव : चाउचाउका भरमा ड्युटी गरेको छु
शनिबार, कात्तिक २९, २०७७
गाउँमा हुँदा रातभरि देउसी–भैलोमा नाचिन्थ्यो
शनिबार, कात्तिक २९, २०७७
संक्रमितको सेवा गरेर तिहार मनाउने योजना छ
शुक्रबार, कात्तिक २८, २०७७
चाडपर्वले नछोएका चिकित्सक
शुक्रबार, कात्तिक २८, २०७७
डा प्रकाश बुढाथोकीको कोरोना अनुभव : अक्सिजनको मात्रा लगातार घटेपछि अब बाँचिदैन भन्ने लाग्यो
बिहिबार, कात्तिक २७, २०७७
मिर्गौला प्रत्यारोपण गरेका कोरोना संक्रमित तिवारी : मेरो पिरले बुबाको निधन भयो, अन्तिम संस्कारमा सहभागी हुन समेत पाइनँ
सोमबार, कात्तिक २४, २०७७
कोरोनाको त्रासले झन्डै मृत्युको मुखमा पुगेँ
बिहिबार, कात्तिक २०, २०७७
अहिलेको पोलिसीले कोरोना नियन्त्रण गर्न कठिन छ
मंगलबार, कात्तिक १८, २०७७
1
2
3
4
5
Next
ट्रेण्डिङ
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै ‘नक्कली’
सोमबार, फागुन १७, २०७७
रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?
शुक्रबार, फागुन २१, २०७७
यी हुन् चीन सरकारबाट उपलब्ध छात्रवृत्तिमा पिजीका लागि छनोट भएका ४२ जना
सोमबार, फागुन १७, २०७७
क्लिनिकमा काम गर्ने र बिरामीलाई निजीमा पठाउने दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
बिहिबार, फागुन २०, २०७७
दोस्रो प्राथमिकतामा परेकालाई फागुन २३ गतेपछि दुई चरणमा खोप दिइने
बुधबार, फागुन १९, २०७७
वीर र ट्रमामा अनियमितता भएको आरोप, स्वास्थ्य मन्त्रालयले बनायो छानबिन समिति
सोमबार, फागुन १७, २०७७
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कोरोना खोप लगाएपछि खोप केन्द्रमै किन आधा घण्टा आराम गर्ने? – डा श्यामराज उप्रेतीसँग भिडियो संवाद
रिता लम्साल
जानकारी नभएर दुर्लभ रोगको विषय दबिएको छ
कमला गुरुङ
फार्मेसी पेशामा धनी र फर्मासिस्ट फरक हुँदा विकृति बढ्यो : रजिष्ट्रार संजिव कुमार पाण्डेय
कमला गुरुङ
विद्यार्थी भर्ना प्रक्रिया आयोगको सिस्टमले गर्छ, अरुसँग समन्वय आवश्यक छैन : प्राडा श्रीकृष्ण गिरी [अन्तर्वार्ता]
रिता लम्साल
डाक्टरको ओपिडी शुल्क किन बढाउनु पर्यो? डा लोचन कार्कीसँग भिडियो वार्ता
स्वास्थ्यखबर
कस्ता व्यक्तिमा गर्न मिल्छ कपाल प्रत्यारोपण? कति लाग्छ खर्च?
रिता लम्साल
उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउन दिन्नँ : डा गौचन
पूर्णबहादुर खड्का
दम रोगीलाई चुरोटभन्दा जोखिमपूर्ण वायु प्रदूषण हो : डा अशेष ढुंगाना [अन्तर्वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सजग हुने कि विनाश निम्त्याउने?
बिहिबार, फागुन २०, २०७७
कोरोना कहर : किन यति निस्फ्रिक्री छन् नेपाली?
बुधबार, फागुन १९, २०७७
कोरोना महामारीले दिएको अवसर : संरचना निर्माणदेखि सेवा सुदृढीकरणसम्म
मंगलबार, फागुन १८, २०७७
नेपालमा दन्त स्वास्थ्यको अवस्था
शनिबार, फागुन १५, २०७७
फागुन २३ गतेबाट हुने खोप अभियान कसरी सञ्चालन हुँदैछ, कसले पाउँदैछन्?
बुधबार, फागुन १२, २०७७
डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?
आईतबार, फागुन ९, २०७७
राजनीतिले गिजोलेको सरकारी अस्पताल
आईतबार, माघ २५, २०७७
आखिर डाक्टर बनेर के हुन्छ?
शुक्रबार, माघ २३, २०७७
सबै हेर्नुहोस
ब्लग
सबै
जब डाक्टर भगवान बनेर दुर्गम पुग्छन्
डा अच्युतशाली घिमिरे
कोरियाको क्वारेन्टाइनमा जे भोगें
मीनराज पोख्रेल
खोप लगाएपछि कोरोनाबाट मुक्ति पाएँ भन्ने लागेको छ
नारायण कोइराला
मानसिक वार्डमा जब छिरिङले गम्म अँगालो हालिन्
ईश्वर थोकर
भ्याक्सिन लगाउँदाको अनुभव
नारायण कोइराला
यसरी जितेँ स्तन क्यान्सर
शुभेच्छा घिमिरे
मेरो पहिलो रजस्वला
प्रियंका बिसी
जब उनले छोरी जन्मिँदा मुख बिगारिन्…
डा जीना सापकोटा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search