मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत ९, २०८२
Mon, Mar 23, 2026
सोमबार, चैत ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।
बुधबार, वैशाख ३, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, निजी मेडिकल कलेजलाई पीजी सिट बढाएर मनाउने तयारी
निजी मेडिकल कलेजले उक्त निर्णय कार्यान्वयन गर्न नमानेपछि आवासीय चिकित्सक आन्दोलित छन्। केही दिनदेखि काम छाडेर प्रदर्शनमा उत्रिएका उनीहरुको माग सम्बोधन गर्न आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न निर्देशन दिएको बुझिएको छ।
बुधबार, वैशाख ३, २०८२
राजनीतिक संयन्त्रको बैठक : चार प्रतिष्ठानको उपकुलपति भागबन्डा समेत टुंग्याइँदै
रिक्त रहेका ती प्रतिष्ठानमा नियुक्ति नहुन्जेल उपकुलपतिको जिम्मेवारी रेक्टरलाई दिइने भएको छ। बिपी कोइरालामा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामी रेक्टर छन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन्।
बुधबार, वैशाख ३, २०८२
आन्दोलित आवासीय चिकित्सकलाई फेल गराइदिने मेडिकल कलेजको धम्की
पुनः सेवा सुरु गर्न र आफू उक्त आन्दोलनमा संलग्न नभएको जानकारी गराउनका लागि मेडिकल सुपरिन्टेन्डेन्टलाई अनुमतिका लागि निवेदन दिनु पर्नेछ र सोको प्रतिलिपि सम्बन्धित सबै विभाग प्रमुखहरू तथा प्रिन्सिपलको कार्यालयमा समेत बुझाउनु पर्नेछ।
बुधबार, वैशाख ३, २०८२
प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना
फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्य पुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयार गरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।
बुधबार, वैशाख ३, २०८२
बागमती प्रदेश लोकसेवाले खोल्यो ११८ जना नर्स र ५२ एचएसहित पाँचौं तहको विज्ञापन
बागमती प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका स्वास्थ्य सेवाका सहायक पाँचौं तहका पदहरूको खुला विज्ञापन खोलिएको छ। लोक सेवाले ११८ जना नर्स र ५२ जना हेल्थ असिस्टेन्टसहितको आवेदन मागेको हो।
मंगलबार, वैशाख २, २०८२
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालन, बर्थिङ सेन्टरको क्षमता वृद्धि
बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याब अस्पताल र युएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडको संयुक्त लगानीमा निर्माण गरिएको हो।
मंगलबार, वैशाख २, २०८२
अमेरिका पुगेर क्यान्सर विशेषज्ञ डा शाहीले भने- भुगोल र पैसाले मान्छेको आयु तय गर्ने अवस्थाको अन्त्य हुनुपर्छ
औषधिको मूल्य नेपाल जस्ता देशका लागि कम गर्नुपर्ने कुरामा आफूले जोड दिएको उनी बताउँछन्। उनल त्यहाँ उल्लेख गरे, 'भुगोल र आर्थिक अवस्थाका आधारमा आयु निर्धारण हुने वर्तमान परिस्थितिको अन्त्य गर्नु लाग्नुपर्छ।'
मंगलबार, वैशाख २, २०८२
ट्रम्प प्रशासनद्वारा युएसएआईडी र राज्य विभागको बजेट आधा गर्ने प्रस्ताव
बन्द गरिने सम्भावना भएका १० वटा अमेरिकी दूतावासहरू यस्ता देशहरूमा छन्: इरिट्रिया, ग्रेनाडा, लेसोथो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लक्जेम्बर्ग, कङ्गो, गाम्बिया, दक्षिण सुडान, माल्टा र माल्दिभ्स।
मंगलबार, वैशाख २, २०८२
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा छात्रवृत्ति करारका १२ जनाले पाएनन् ६ महिनादेखि तलब
रुकुम पश्चिममा छात्रवृत्ति करारमा कार्यरत १२ जनाले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएका हुन्।
मंगलबार, वैशाख २, २०८२
'मायोसाइटिस'सँग लडिरहेकी सामन्था भन्छिन्, 'मैले रोगसँग बाँच्न सिकिसकें'
'सिरिज सिटाडोल: हनी बनी' अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्।
मंगलबार, वैशाख २, २०८२
आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ। यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन्। सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो।
मंगलबार, वैशाख २, २०८२
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
क्लिनिकल फार्मेसी एक अस्पताल क्षेत्र भित्र फार्मासिस्ट द्वारा प्रदर्शन गरिने एक विशेष कार्य हो जस्ले प्रत्येक बिरामीले सबैभन्दा उपयुक्त प्रमाण-आधारित उपचार प्राप्त गरेको सुनिश्चित गर्न मद्दत गर्न बिरामीको औषधि उपचारको मूल्याङ्कन गर्छ।क्लिनिकल फार्मेसी सुरक्षित, उपयुक्त र लागत-प्रभावी तर्कसंगत औषधि थेरापीलाई प्रवर्द्धन गर्ने प्रयासमा फार्मासिस्टहरूले प्रदान गर्ने सेवाहरू मध्ये एक हो।
मंगलबार, वैशाख २, २०८२
३३ औं वर्षमा नर्भिक : अस्पताल खोल्न यस्तो घटनाले प्रेरित गरेको थियो वसन्त चौधरीलाई
नर्भिक शब्दको आफैंमा कुनै अर्थ छैन । शब्दकोष हेरेर जुराइएको पनि थिएन । ‘नर्भिक’ नाम जुर्नुको कथा यस्तो रहेछ, एकपल्ट मेडिकल इक्युपमेन्टको व्यवसाय गर्ने सोच अनुरुप डा चौधरी भारत पुगेका थिए । पुनामा बस्ने उनका एक साथीको एम्सका तत्कालीन निर्देशक डा आरपी सिन्हासँग पारिवारिक सम्बन्ध थियो । पारिवारिक भेटका क्रममा डा सिन्हाले एकदिन भनेका थिए, ‘मेडिकल साइन्स नर्भ (नशा) माथि विजय प्राप्त गर्नु हो ।’
सोमबार, वैशाख १, २०८२
एशिया–प्यासिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित
एपिएपिओ विशिष्ट सेवा सम्मान हरेक वर्ष आफ्ना देश तथा एशिया–प्यासिफिक क्षेत्रको नेत्र उपचार सेवामा विशिष्ट योगदान पुर्याउने नेत्र विशेषज्ञहरूलाई प्रदान गरिन्छ । यसअघि यो सम्मान डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीलाराज पुरी, डा. सगुन नारायण जोशी, डा। सुरेशराज पन्त, डा. चेतराज पन्त, डा. रोहित साईजु, डा. सुमन थापा, डा. मोहन बज्राचार्यजस्ता विशिष्ट चिकित्सकहरूले प्राप्त गरिसकेका छन् ।
सोमबार, वैशाख १, २०८२
यस्तो छ औषधि तथा स्वास्थ्य सामग्रीको विधेयकको मस्यौदा [पूर्णपाठ]
मन्त्रालयले संघीय संसदमा लैजानका लागि तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदामा औषधि, खाद्य समपुरक, स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनका विषयहरु समावेश छन्। यी सामग्रीको गुणस्तर, नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न विधेयकको मस्यौदा तयार पारेको मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १, २०८२
नयाँ वर्षमा नेपाल चिकित्सक संघको 'वाकाथन'
'स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाई हाम्रो साधना' भन्ने नारा साथ वाकथन गरिएको हो। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ।
सोमबार, वैशाख १, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सिटामोल औषधि लिमिटेडको ब्रान्ड नाम हो। तर यो नाम औषधिकै पर्याय जस्तै बनेको चिकित्सकहरु समेत बताउँछन्। सिटामोलको जेनेरिक नाम भने पारासिटामोल वा एसिटामिनोफेन हो। नेपाली औषधि बजारमा धेरै ब्रान्डका पारासिटामोलहरु पाइन्छ।
सोमबार, वैशाख १, २०८२
आयुर्वेदबाट कसरी निको हुन्छ 'ग्याष्ट्रिक'को समस्या?
आयुर्वेदमा ग्याष्ट्रिकको कारण पित्त दोषको असन्तुलन भएकाले उपाय पनि यसलाई सन्तुलन पार्ने खालको उपचार गरिन्छ। सही आहार, जीवनशैलीमा सुधार र औषधीय जडिबुडीहरु, पञ्चकर्म जस्ता विधिहरुले आयुर्वेदलाई जरैदेखि हटाउन पनि सक्छ।
सोमबार, वैशाख १, २०८२
मायाको अँगालो अर्थात 'कंगारु मदर केयर' के हो? कसरी गर्ने?
कंगारु मदर केयर भन्नाले आमा, बुबा वा परिवारका अन्य सदस्यले शिशुलाई आफ्नो छातीको नाङ्गो छालासँग छालाको सम्पर्क हुनेगरी सिधा राखेर गरिने स्याहार हो। शिशु र अभिभावक दुवैलाई कपडाले ढाकिएको हुन्छ तर शिशुको छाला सिधा छातीमा टाँसिएको हुन्छ। यसले शिशुलाई सुरक्षा, न्यानोपन र माया प्रदान गर्छ।
सोमबार, वैशाख १, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
यी रोगहरू मौन रुपमा फैलिन्छन्। तर नियन्त्रण नगरे समयमै उनीहरूले स्वास्थ्य प्रणालीलाई पुनः थला पार्न सक्छन्।स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति बढ्दै गएको गुनासो स्थानीय तथा क्षेत्रीय संघसंस्थाहरूबाट खुलेर आउन थालेको छ।
आइतबार, चैत ३१, २०८१
हेटौंडा अस्पतालको साइनबोर्डमा तोडफोड, छानबिन गरी कानुनी दायरामा ल्याउन आग्रह
हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड भएको छ। आइतबार बिहान अस्पतालको साइनबोर्डमा तोडफोड तथा केरमेट गर्दै अर्को बोर्ड टाँस्ने काम भएको हो।
आइतबार, चैत ३१, २०८१
सेतो कोटको आवाज [कविता]
हामी डाक्टर हौं - तर हामी केवल घाउ टाँस्नेहरू होइनौं, हामी घाउ दिने समाजलाई उपचार गर्न विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौं!
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
सरकारी संयन्त्र नै यस्तो फितलो भएपछि निजी संरचनामा मनपरी शुल्क असुल हुने गरेको पाइन्छ। गुणस्तरीय उपचारबाट बिरामी बन्चित छन्। सरकारले यसतर्फ सोच्ने बेला आएको छ।
आइतबार, चैत ३१, २०८१
वीरगन्ज झडपका घाइतेमध्ये ४१ जना डिस्चार्ज, दुईको उपचार जारी
अस्पतालका सुचना अधिकारी डा उदय नारायण सिंहले एक विज्ञप्ती जारी गर्दै, झडपका घाइतेमध्ये ४३ जना उपचारका लागि अस्पताल भर्ना भएको बताए । जसमध्ये सामान्य र मध्यम अवस्थाका गरी ४१ बिरामीहरु उपचारपछि निको भएर घर फर्किसकेका तथा जटिलअवस्थाका दुई बिरामीहरु उपचारत तथा सामान्य अवस्थामा रहेका छन्।
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
प्रचलित कानुन अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न आवश्यक देखेमा औषधि परामर्श परिषदको बैठकमा पेश गरि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ।यसरि निर्धारण गरिएको मूल्य नेपाल सरकारको राजपत्रमा प्रकाशित भए पश्चात लागु हुनेछ।
आइतबार, चैत ३१, २०८१
प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे। अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।
आइतबार, चैत ३१, २०८१
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
हाम्रो नियमावलीमा भएका प्रावधानहरुलाई सम्बोधन हुनेगरी उहाँहरु सबैलाई अस्पतालमा नै काम गर्ने वातावरण मिलाइनेछ । कतिपय १५,१६ वर्षदेखि नै अस्पतालमा काम गरिरहनुभएको छ, संरचनाको वैज्ञानिक प्रक्षेपण पश्चात् उहाँहरु सबैलाई एकमुष्ट रुपमा सम्बोधन गर्ने तयारी गरेको छु।
आइतबार, चैत ३१, २०८१
कालिकोटमा नि:शुल्क स्वास्थ्य शिविर, तीन हजार बढीले लिए सेवा
३४ औं पाइला अन्तर्गत कर्णाली प्रदेशको कालिकोटमा चैत्र २४ देखि २६ गते सम्म चलेको नि:शुल्क स्वस्थ्य शिविरमा ३ हजार ४३६ जना ले सेवा प्राप्त गरेका हुन्।
आइतबार, चैत ३१, २०८१
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
देशको नागरिकलाई स्वस्थ र सम्बृद्ध बनाउनको लागि स्तरीय स्वास्थ्य प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको हुन्छ त्यसको लागि सरकारको स्वास्थ्य क्षेत्रको नीति, नियम र कानुनमा राम्रो प्रबन्ध गर्न सकेको खण्डमा नेपाल सरकारले पनि नीतिगत तहमा स्वास्थ्य र शिक्षामा बढी जोड दिनुपर्छ
आइतबार, चैत ३१, २०८१
Previous
82
83
84
85
86
Next
सर्च गर्नुहोस्
×
Search