Swasthya Khabarpatrika
सर्च नतिजा
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ अहिलेसम्म त्यस्तो महशुस भएको छैन । म कुनैपनि विषयमा काम गर्दा टीमवर्क प्रति विश्वास गर्छु । प्रत्येक विषय र समस्याहरुमा गहन अध्ययन र विश्लेषण गर्दछु । कलेजमा धेरै सिनियर व्यक्तित्वहरु भएपनि उहाँहरुले मलाई साथ, सहयोग र हौसला दिइरहनु भएको छ । तथापि, कहिलेबाहिँ काम गर्दै जाँदा चुनौी र समस्या नआउने भन्ने हुँदैन । त्यस्तो बेला म हतार नगरीकन सबैको राय, सुझाव लिएर निर्णय गर्दछु । काम गराईका हिसाबले आजको समयमा पुरुष भन्दा महिला बढी जिम्मेवार भएर प्रस्तुत भएको पाइन्छ। बुधबार, असार १८, २०८२
फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस्
फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस् फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ। आइतबार, असार १५, २०८२