मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sat, Jun 20, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १० जनाको आवेदन
गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे।
बुधबार, असार ११, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १३ जनाको आवेदन
बुधबार, असार ११, २०८२
अनिवार्य रुपमा एम्बुलेन्स सञ्चालन अनुमति लिन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, 'अबदेखि एम्बुलेन्स सेवा प्रदान गर्न चाहेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वयमा रही सेवा दिनुपर्नेछ। साथै, सेवा दिने क्रममा सम्पूर्ण मापदण्डहरू पालना गरेको हुनुपर्नेछ।'
बुधबार, असार ११, २०८२
पतञ्जलि जग्गा प्रकरण: विशेष अदालतमा माधव नेपालको बयान सुरु
पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ। नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन्।
बुधबार, असार ११, २०८२
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।
बुधबार, असार ११, २०८२
बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ महिलाको सफल शल्यक्रिया
अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेजबाट शिविरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए। उनीहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो।
बुधबार, असार ११, २०८२
थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग सुझाव संकलन गर्दै स्वास्थ्य मन्त्री पौडेल
नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाईल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बीमाका बारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव संकलन गरेका हुन्।
बुधबार, असार ११, २०८२
सौन्दर्य दन्तचिकित्सा
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
बुधबार, असार ११, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ। विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय मानिस मध्ये एक वा दुइ व्यक्तिमा सेतो दुबीको समस्या भएको पाइएको छ। सेतो दुबीको प्रमुख कारण भनेको छालालाई रंग प्रदान गर्ने तत्व ( मेलानिन)लाई उत्पादन गर्ने कोषिका ( मेलानोसाइट ) नष्ट भएर हो।
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
हालसम्म उक्त निर्वाह भत्ता नदिनेमा दुईटा कलेज संघीय सांसद समेत रहेका डा सुनिल शर्माले सञ्चालन गरेका रहेका छन्। नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौँ मेडिकल कलेज, काठमाडौँ उनले सञ्चालन गरिरहेका छन्। त्यहाँ कार्यरत आवासीय चिकित्सकले तोकिएको भत्ता नपाएको एनएमएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
मंगलबार, असार १०, २०८२
जापानी सरकारद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण
सो अवसरमा जापानी कार्यवाहक राजदूत तमुराले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
मंगलबार, असार १०, २०८२
राष्ट्रिय आयुर्वेद अनुसन्धानमा डा ठाकुर र नरदेविको निर्देशकमा डा उपाध्याय नियुक्त
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुर नियुक्त भएका हुन्। आयुर्वेद चिकित्सालय नरदेविमा डा. वासुदेव उपाध्याय नियुक्त भएका हुन्।
मंगलबार, असार १०, २०८२
नयाँ ओएन्डएम सर्वेको दरबन्दी प्रस्तावपछि स्वास्थ्यकर्मीमा तीव्र असन्तुष्टि, मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउनेको लर्को
ध्यानाकर्षण पत्रमध्ये अधिकांसको भाषा समान छ। त्यहाँ उल्लेख छ- परामर्श नगरी आउँदा आफ्नो भावना समेटिएन। विशिष्टिकृत भइसकेको अवस्थालामा त्यसलाई सम्बोधन गरिएन। जसले स्वास्थ्य सेवा अझै गुणस्तरीय बन्नुपर्ने आमजनको अपेक्षा सम्बोधन गर्न मुश्किल पर्ने उनीहरुको भनाइ छ।
मंगलबार, असार १०, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालको अध्यक्षमा डा श्याममणि अधिकारीलाई नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
मंगलबार, असार १०, २०८२
पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको छ : मन्त्री पौडेल
सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन्। बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए।
मंगलबार, असार १०, २०८२
पायल्स भएका व्यक्तिले के खानुपर्छ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरूलाई निकै फाइदा पुर्याउँछ ।रेसादार खानाहरु धेरै खाने ।
मंगलबार, असार १०, २०८२
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
आज म निजी अस्पतालमा काम गर्छु। तर व्यवस्थापनको नाममा केही कागजी काम, अप्रशिक्षित स्टाफको काममा सहयोग, र अन्ततः चिकित्सक वा प्रशासकीय प्रमुखको निर्देशन पालना गर्नु नै मेरो काम हो। निर्णय प्रक्रिया, रणनीति निर्माण वा नीति कार्यान्वयनमा हाम्रो कुनै भूमिका छैन। पढेको ज्ञान प्रयोग गर्न नपाउँदा, देशका लागि केही गर्न चाहँदा पनि नपाउँदा, हाम्रो पढाइ नै निरर्थक लाग्न थाल्छ।
सोमबार, असार ९, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
उनी भन्छन्, 'ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।'
सोमबार, असार ९, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख
डा बाराकोटी एक्युट निमोनियाको उपचारका लागि गत असार ३ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि ७ गते उनलाई आइसियुबाट वार्ड सारेर उपचार जारी राखिएको उपचार संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले स्वास्थ्यखबरलाई बताए ।
सोमबार, असार ९, २०८२
सांसदका प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडलले दिए यस्तो जवाफ (पूर्णपाठ)
सांसदहरुले विशेषगरी स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा सवाल उठाएका छन्। पालिकास्तरका अस्पतालका विषयमा उनीहरुको चासो रहेको छ भने जनशक्ति दुर्गमसम्म पुर्याठउने विषय पनि उनीहरुको सवालमा समेटिएको छ।
सोमबार, असार ९, २०८२
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सोमबार, असार ९, २०८२
बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल (लाइभ)
सोमबार, असार ९, २०८२
एनेस्थेसिया अधिकृत समावेश नगरेकोमा एनेस्थेसिया टेक्नोलोजिस्टको ध्यानाकर्षण
संस्थाका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा जनमुखी बनाउन, संविधानले प्रत्याभूत गरेको मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य ऐन, २०६५ का प्रावधान कार्यान्वयन गर्न स्वीकृत दरबन्दी पुनरावलोकन अपरिहार्य भएको उल्लेख गरिएको छ।
सोमबार, असार ९, २०८२
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध गराउन स्वास्थ्य पौडेलको निर्णय
मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन्। स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्।
सोमबार, असार ९, २०८२
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई सुदर्शन देवकोटा स्मृति पुरस्कार
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ। शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित यो पुरस्कार स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा शनिबार आयोजित समारोहमा प्रदान गरिएको हो। पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ रहेको छ।
सोमबार, असार ९, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
विधेयकको मस्यौदामा हतार नगरी, फरक मोडेलका सफल अभ्यासबाट सिक्दै, स्वायत्तता, नवप्रवर्तन र समन्वयलाई संरक्षण गर्ने बाटो अवलम्बन गर्नुपर्छ। सबै सरोकारवालासँग सहकार्यमा वैकल्पिक मोडेल अपनाएर मात्र नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुधार, नवप्रवर्तन र जनहितमा सक्षम संस्थाका रूपमा अघि बढ्न सक्छन्।
सोमबार, असार ९, २०८२
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
एक त निश्चित समयपछि मात्रै अध्ययन गर्न पाइने भनेर रोकेको छ। स्नातकोत्तरभन्दा माथि विशिष्ट अध्ययन गर्नको लागि स्पष्ट तलबी अध्ययन विदाको व्यवस्था नै देखिन्न। त्यही पुरानै रितिअनुसार जम्माजम्मी ६ वर्ष पाइने अध्ययन विदामा पनि बेलाबेला रोकतोक देखिन्छ। संघीयता लागू भएपछि प्रदेश र स्थानीयको अध्ययन सम्बन्धी व्यवस्था अझै साँघुरिएको छ।
सोमबार, असार ९, २०८२
मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई राष्ट्रिय चिकित्सक संघ नेपालको ९ बुँदे अपिल
संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा चिकित्सा शिक्षाको वर्तमान अवस्था गम्भीर चुनौतिपूर्ण भएको उल्लेख गर्दै, गुणस्तरीय चिकित्सा शिक्षा र सुरक्षित सेवा वातावरणका लागि सम्पूर्ण सरोकारवालाले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सोमबार, असार ९, २०८२
नयाँ ओएन्डएम सर्वेमा नेपाल जनस्वास्थ्य संघको पनि असन्तुष्टि, मन्त्रीलाई भेटेर राखे तीन माग
संघले भनरेको छ, 'मन्त्रीको पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ बाट “एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत” कार्यक्रम अन्तर्गत ७३६ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाउने निर्णय तथा बजेट विनियोजन हुनु सकारात्मक कदम हो। तर, नयाँ ओएन्डएम प्रतिवेदनमा न त स्थायी दरबन्दी सृजनाको स्पष्ट व्यवस्था गरिएको छ, न त जनस्वास्थ्यका विद्यमान अस्थायी पदहरू नै कायम राखिएको छ।'
सोमबार, असार ९, २०८२
Previous
90
91
92
93
94
Next
सर्च गर्नुहोस्
×
Search