मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sun, Jun 21, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
धूम्रपानरहित दिवसका अवसरमा प्रभातफेरि
विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धूम्रपानरहित दिवस’को विश्वभर मनाइने गरिएको छ।सोही अवसरमा काठमाडौं क्यान्सर सेन्टर र प्रतिष्ठानले काठमाडौंमा प्रभातफेरि गरेको हो।
मंगलबार, जेठ २०, २०८२
नेसनल क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि मन्त्रालयले माग्यो सुझाब
'नेसनल क्यान्सर इन्स्टिच्युट सम्भाव्यता अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरिरहेको अवस्थामा तपाईंहरुको सुझाबबाट अझ व्यवस्थित रुपमा इन्स्टिच्युट स्थापना गर्न सकिने भएकोले ७ दिनभित्र रचनात्मक सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ,' सूचनामा भनिएको छ।
मंगलबार, जेठ २०, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
अतः अबको मार्ग स्पष्ट छ- आईएमआईएस र टीएमएसको एकीकृत प्रयोग। जहाँ आईएमआईएसलाई प्रशासनिक कार्य र बीमित विवरण व्यवस्थापनका लागि सीमित राखी, टीएमएसलाई दाबी व्यवस्थापन, क्वालिटी ट्र्याकिङ, टीएटी निगरानी, र चिकित्सा अडिटका लागि विशेष रूपमा समर्पित गरिनुपर्छ। यस्तो एकीकृत मोडेलले केवल प्रविधि परिवर्तन होइन, बीमा प्रणालीमा व्यापक विश्वास, कार्यक्षमता र उत्तरदायित्वको नयाँ अध्याय सुरु गर्नेछ।
मंगलबार, जेठ २०, २०८२
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवनको लागि ९० करोड बजेट
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ। आर्थिक वर्ष २०८२/८३ को लागि भवन निर्माणको लागि ७० करोड र गतवर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको हो।
मंगलबार, जेठ २०, २०८२
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
राजधानीमा शनिबारदेखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनमा एमाले नेता भानुभक्त ढकाल र कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेर उनीहरुको चित्तमा परेकाहरुलाई विभिन्न पद बाँडफाँट गरेका छन्।
मंगलबार, जेठ २०, २०८२
निजामती अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण सेवा
निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार 'नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी' सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।
सोमबार, जेठ १९, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजको बैठकले स्वास्थ्यका दुई जना अतिरिक्त सचिव नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ। रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस भएको छ।
सोमबार, जेठ १९, २०८२
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जाने तयारीमा अधिकांश प्रतिनिधि तयार रहेको समयमा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या विभागका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अध्यक्ष लगायतका पदाधिकारी र कार्यसमिति सदस्यहरुको नाम भनेपछि हलमा सहभागी प्रतिनिधिहरुले विरोध गर्दै नेताहरुले घोषणा गरेको नाम अस्वीकृत गरेका हुन्।
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा पाँच र महासचिवमा दुई जनाको उम्मेदवारी
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका साथै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका हुन्।
सोमबार, जेठ १९, २०८२
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने सेयर्ड केयर सेन्टर तालिम सम्पन्न
कान्ति बाल अस्पतालको आयोजना तथा वल्ड चाइल्ड क्यान्सर र टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सरको सहयोगमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा दुईदिने सेयर्ड केयर सेन्टर स्थापना तालिम सम्पन्न भएको छ।
सोमबार, जेठ १९, २०८२
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।
सोमबार, जेठ १९, २०८२
स्वास्थ्य शिक्षाका विद्यार्थीलाई सहुलियत ब्याजदरमा ऋण दिन प्रधामन्त्रीलाई राष्ट्रिय चिकित्सक संघ नेपालको आग्रह
भेटवार्ताका क्रममा संघक नवनिर्वाचित महासचिव डा सम्राट पराजुलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाइ आठौँ तहको मेडिकल अधिकृत बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्न प्रधानमन्त्रीले लिएको अडानको प्रशंसा गरेका थिइए।
सोमबार, जेठ १९, २०८२
जवाहरलाल इन्स्टिच्युट एमबीबीएस र आयुर्वेदको बीएएमएस जोडेर संयुक्त कोर्ष ल्याउने तयारीमा
यद्यपि, भारतीय मेडिकल एसोसिएसनले प्रस्तावित कार्यक्रमको निन्दा गर्दै यसलाई 'दुर्भाग्यपूर्ण' कदम भनेको छ। एसोसिएसन भन्छ, ‘यो विभिन्न चिकित्सा प्रणालीहरूको यस प्रकारको 'अवैज्ञानिक मिश्रण'ले न त चिकित्सकहरूलाई न त बिरामीहरूलाई लाभ पुर्याउँछ।'
सोमबार, जेठ १९, २०८२
बच्चाको लागि कति 'स्क्रिन टाइम' उपयुक्त?
सुरुमा यस्तो रमाइलो लाग्न सक्ने यी उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाको भाषा विकास, ध्यान, निद्रा, सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन्।
सोमबार, जेठ १९, २०८२
बयालपाटाको सञ्चालन व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने
नीति तथा कार्यक्रम बाचन गर्दै प्रदेश प्रमुख मियाँले प्रदेश सरकारले आवश्यक कानुनी प्रक्रिया पुरा गरि अस्पतालको स्वामित्व प्रदेश सरकारले लिने र सञ्चालन गर्ने प्रदेश स्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताए।
आइतबार, जेठ १८, २०८२
चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न
विश्वभर मे महिनालाई 'रजस्वला स्वास्थ्य जनचेतना महिना' को रुपमा मनाइने गरिन्छ। मे महिनाको अवसर पारी स्कुल पढने किशोर किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलको ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो।
आइतबार, जेठ १८, २०८२
विश्व धूम्रपानरहित दिवसमा नेपाल हेल्थ कोर्प्स र डब्लुएचओ नेपालद्वारा 'वाल्क द टक' र्याली
विश्व धूम्रपानरहित दिवस २०२५ को अवसरमा नेपाल हेल्थ कोर्प्स र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त आयोजनामा काठमाडौंमा 'वाल्क द टक' जनचेतना र्याली भव्य रूपमा सम्पन्न भएको छ।
आइतबार, जेठ १८, २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर
सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो। बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।
आइतबार, जेठ १८, २०८२
क्लिनिक वानमा रेबिज खोप तालिम
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले क्लिनिक वानको जावलाखेलस्थित नोरखाङ कम्प्लेक्समा रहेको कार्यालयमा तालिम दिएका हुन्।
आइतबार, जेठ १८, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा भीमराज सिंहले घोषणा गरे उम्मेदवारी, निवर्तमान अध्यक्षसहित पाँच आकांक्षी
नयाँ नेतृत्व समेत चयन हुने अधिवेशनको निर्वाचन प्रक्रिया केही समयपछि मात्रै सुरु हुने देखिएको छ। महासंघ सम्बद्ध पार्टी नेकपा एमालेका नेताहरुले 'सर्वसम्मत'को प्रयास गरिरहेका छन्। तर, प्रतिनिधि र आकांक्षी भने निर्वाचनको तयारीमा रहेको देखिएको छ।
आइतबार, जेठ १८, २०८२
चाबहिलमा खुल्यो 'समुदायका लागि चिकित्सक संस्था', स्वास्थ्य सचेतना र निःशुल्क उपचार सेवा प्रदान गर्ने
औपचारिक कार्यक्रममा डा प्रतिनिधि कल्पना सुन्दास, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
आइतबार, जेठ १८, २०८२
नेपाल डेन्टल एशोसिएससनको अध्यक्षमा डा अजय शाह विजयी
नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा अजय शाह विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार डा. अजय शाहले ७८२ मतसहित अध्यक्ष पदमा जित हासिल गरेका छन्।
आइतबार, जेठ १८, २०८२
गर्भपतन चक्कीका आविष्कारक फ्रेन्च वैज्ञानिक एटिएन-एमिल बौलियुको मृत्यु
डाक्टर तथा अनुसन्धानकर्ता दुवैको रूपमा परिचित बौलियुले स्टेरोइड हर्मोनहरूमा अनुसान्धान गरेका थिए। जसले वैज्ञानिक, चिकित्सकीय र सामाजिक रूपमा ठूलो प्रभाव परेको थियो।
आइतबार, जेठ १८, २०८२
सुनसरी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ सम्मानित
सम्मानित हुनेहरुमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नर्सिङ प्रमुख सीता बास्तोला, अनमी ललिता चौधरी ,स्वास्थ्यकर्मी एचऐ उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव, कार्यालय सहयाेगी सुबोध चौधरी,नेपाल प्रहरीका हवलदार सुरेश मंडल र अस्पताल सुरक्षा गार्ड नविन राना मगर ररहेका छन्।
आइतबार, जेठ १८, २०८२
के हो मस्तिष्कको रेडियोसर्जरी?
मस्तिष्कको रेडियोसर्जरी आधुनिक, सटीक र न्यून जोखिमयुक्त विधि हो जुन धेरै प्रकारका मस्तिष्क सम्बन्धी विकृति र रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ। नेपालमा यसको पहुँच सीमित भए पनि भविष्यमा अत्याधुनिक उपकरणको स्थापना, जनशक्ति प्रशिक्षण र जनचेतनासँगै यसले मस्तिष्क रोगको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्छ।
आइतबार, जेठ १८, २०८२
डा तारासिंह बमलगायत ७ जनालाई `स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार´
डा तारासिंह बमलगायत ७ जनालाई `स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार´
शनिबार, जेठ १७, २०८२
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
शनिबार, जेठ १७, २०८२
ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकलाई दुर्लभ सफलता, पाठेघरको क्यान्सरमा पाठेघर ननिकाली बच्चा जन्माउन सफल
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालबाट डिस्चार्ज गरिसकेको उनी कायस्थ बताउँछन्। शल्यक्रिया पश्चात दुई दिनको अस्पताल बसाईपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो। क्यान्सरको उपचार नभएकोले अझै पनि क्यान्सर भने फैलिन सक्ने सम्भावना रहेकोले निरन्तर चिकित्सकको परामर्शमा रहन डा कायस्थको सुझाव छ।
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आजदेखि, नयाँ नेतृत्व समेत चयन हुने
महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून्, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको जनाएको छ।
शनिबार, जेठ १७, २०८२
उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द, स्वास्थ्य सेवा पूर्णरूपमा ठप्प
शनिबार, जेठ १७, २०८२
Previous
96
97
98
99
100
Next
सर्च गर्नुहोस्
×
Search