मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्यमन्त्री पदम गिरी सहितको टोली दादुरा प्रभावित जिल्ला बाँके जाँदै
बाँकेमा दादुरा नियन्त्रणको अवस्था, खोप अभियानको अवस्था बारे बुझ्न स्वास्थ्यमन्त्री सहितको टोली आज साँझ जान लागेको डा पौडेलले जानकारी दिए।
शनिबार, माघ ७, २०७९
१८ महिने बालकलाई मेडिसिटीले लगाइदियो म्याद गुज्रिएको खोप, काउन्सिलमा उजुरी
नेपाल मेडिसिटी अस्पतालले एक बालकलाई खोप लगाउने क्रममा लापरबाही गरेको छ। अस्पतालले १८ महिनाका एक बालकलाई म्याद गुज्रिसकेको खोप लगाइदिएको हो।
शुक्रबार, माघ ६, २०७९
प्रदेश १ को स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु
प्रदेश १ को स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बु नियुक्त भएकी छिन्। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीहरुको जिम्मेवारी तोक्नेक्रममा लिम्बुलाई स्वास्थ्यको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचनको पहिलो दिन १८७८ मत खस्यो, कहाँ कति?
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको मतदानको पहिलो दिन काठमाडौं उपत्यकाबाहिर एक हजार आठ सय ७८ मत खसेको छ। काठमाडौं उपत्यकाबाहिरका १६ स्थानमा शुक्रबार मतदान भएको थियो।
शुक्रबार, माघ ६, २०७९
औषधिदेखि इन्डक्सन चुल्होसम्म एउटै छानामुनि
उक्त प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी रहेको आयोजकको दाबी छ।
शुक्रबार, माघ ६, २०७९
नेत्रज्योति संघ र हेल्पिङ ह्याण्डबिच सम्झौता, आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने
दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुको छ।
शुक्रबार, माघ ६, २०७९
बाँकेमा दादुराका बिरामी बढ्दै
जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए।
शुक्रबार, माघ ६, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याइन्छ: स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याइने बताएका छन्।
शुक्रबार, माघ ६, २०७९
अस्पताल तथा स्वास्थ्य केन्द्र व्यवस्थापनमा सम्बन्धित विज्ञ हुनुपर्नेमा जोड
अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी सरोकारवालाहरुले जोड दिएका छन्।
शुक्रबार, माघ ६, २०७९
पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान अस्पतालबाट डिस्चार्ज भएका छन्। कलेजोमा समस्या आएपछि पुन सुमेरु अस्पताल भर्ना भएका थिए।
शुक्रबार, माघ ६, २०७९
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन्।
शुक्रबार, माघ ६, २०७९
विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका
स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उनले गरे।
शुक्रबार, माघ ६, २०७९
रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ।
शुक्रबार, माघ ६, २०७९
सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ।
शुक्रबार, माघ ६, २०७९
सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर हुँदै
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परिक्षण स्वास्थ्य शिविर हुने भएको छ।
शुक्रबार, माघ ६, २०७९
दार्चुला: गाउँमा बिरामी बोक्ने स्ट्रेचरसमेत छैन
दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधबार सुत्केरी व्यथा लाग्यो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन।
शुक्रबार, माघ ६, २०७९
स्वास्थ्यमन्त्री गिरीले पनि मृत्युपश्चात अङ्गदान गर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेका छन्।
शुक्रबार, माघ ६, २०७९
सुरु भयो चिकित्सक संघको निर्वाचन [फोटोफिचर]
नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु भएको छ। आज र भोलि उपत्यका बाहिर निर्वाचन हुँनेछ।
शुक्रबार, माघ ६, २०७९
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यका बाहिरका यी केन्द्रमा आजदेखि मतदान सुरु हुँदै
नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यका बाहिरका केन्द्रमा आजदेखि मतदान सुरु हुँदै छ।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
भोलिदेखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको तयारी पुरा भएको संघले जनाएको छ।
बिहीबार, माघ ५, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ ५, २०७९
सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार, माघ ५, २०७९
नेपालगन्जमा फैलिरहेको दादुरा प्रकोपका विषयमा स्वास्थ्यमन्त्री र राज्यमन्त्री किन मौन?
मन्त्री र राज्यमन्त्रीका सचिवालयका कर्मचारीहरुका अनुसार उनीहरु दुवै जनालाई नेपालगन्जमा फैलिएको दादुरा प्रकोपका विषयमा जानकारी दिइएको छ। 'सम्भवत उहाँहरुले केही बुझेर सार्वजनिक रुपमा आफ्नो धारणा ल्याउनुहुन्छ होला।,' मन्त्री निकट एक कर्मचारीले भने।
बिहीबार, माघ ५, २०७९
बर्दिबास अस्पतालः सेवा बिस्तारले जगायो आश
बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो।
बिहीबार, माघ ५, २०७९
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटना: तीन सदस्यीय छानबिन समिति गठन
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ।
बिहीबार, माघ ५, २०७९
महासचिव पोखरेलद्वारा उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी
नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
बिहीबार, माघ ५, २०७९
४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ।
बिहीबार, माघ ५, २०७९
प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताए।
बिहीबार, माघ ५, २०७९
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ: डा रुइत
बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
बिहीबार, माघ ५, २०७९
Previous
248
249
250
251
252
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
१९ घण्टा अगाडि
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search