मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
प्रचलित कानुनअनुसार अति गरिबको परिचयपत्र प्राप्त व्यक्ति, अति अशक्त, अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल प्रकारका क्षयरोगी तथा ७० वर्षभन्दा माथिका नागरिकको योगदान रकम सरकारले नै व्यहोर्ने व्यवस्था छ। त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र उहाँको परिवारका लागि कुल योगदान रकमको ५० प्रतिशत सरकारले व्यहोर्छ।
सोमबार, पुस २१, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
यस कार्यक्रमअन्तर्गत उज्वेकिस्तानमा ६ वर्षे एमबीबीएस अध्ययनका लागि २ जना नेपाली विद्यार्थीलाई एनआरएनएले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित रहेको छ।
सोमबार, पुस २१, २०८२
बाथ रोग : चिसो मौसममा किन बढ्छ जोखिम ?
गर्मीको तुलनामा जाडोमा अस्पताल आउने बाथ रोगीहरुको संख्या दोब्बरले बढ्ने गरेको उनले बताए।
सोमबार, पुस २१, २०८२
टिम मंगलको अपिल : अदालतको आदेशका आडमा निर्वाचन सार्ने प्रपञ्च नहोस्
`लोकतन्त्र, पारदर्शिता र सहभागितामै बलियो एनएमएको भविष्य निहित छ,´ अपिलमा जोड दिइएको छ।
आइतबार, पुस २०, २०८२
चिसो बढेपछि जनकपुरधामका विद्यालयमा थप तीन दिन बिदा
बाक्लो हुस्सु तथा शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ।
आइतबार, पुस २०, २०८२
किन रोकियो चिकित्सक संघको निर्वाचन, के छ नेपाल चिकित्सक संघ निर्वाचन नियमावली उपनियम–६ मा ?
माननीय न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निषेधाज्ञा सम्बन्धी मुद्दामा सोमबार अन्तरिम आदेश जारी गरेको हो। डा. अजय कुमार मिश्रसमेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गरेको छ।
आइतबार, पुस २०, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन : निर्वाचन समितिले प्रक्रिया पूरा नगरेको भन्दै उच्च अदालत पाटनले रोक्यो निर्वाचन
न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलास (इजलास नं. १३) ले निषेधाज्ञा सम्बन्धी मुद्दामा सोमबार अन्तरिम आदेश सुनाएको हो। उक्त मुद्दामा डा अजय कुमार मिश्र समेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।
आइतबार, पुस २०, २०८२
नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित
अध्यक्षमा निर्वाचित अध्यक्ष साहले दृष्टि स्वास्थ्य सेवा, पेशागत मान्यता, संरचनागत विकास तथा नीतिगत सुधारमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार, पुस २०, २०८२
चिकित्सकमाथि हात उठाउनेलाई अबको एनएमएले त्यही भाषामा जवाफ दिनुपर्छ: डा. हुलास अग्रवाल
नेपाल मेडिकल एसोसिएसन (एनएमए) को आसन्न कार्यकारिणी निर्वाचनमा चिकित्सक सुरक्षाको मुद्दा केन्द्रीय एजेन्डा बन्दै गएको छ। ‘टिम बद्री’ तर्फबाट सहसचिव पदका उम्मेदवार डा. हुलास अग्रवालले कार्यस्थलमा चिकित्सकमाथि हुने दुर्व्यवहारविरुद्ध संगठन निर्णायक भूमिकामा उत्रिनुपर्ने बताएका छन्।
आइतबार, पुस २०, २०८२
रक्तचाप के हो? यस्ता छन् नियन्त्रण गर्ने ६ प्रमुख उपाय
तपाईंले आज खाने रक्तचापको औषधिले पाँच वा दश वर्ष पछिको समयमा पक्षाघात, हृदय रोग र अन्य जटिलताहरूबाट जोगिन मद्दत गर्छ। धेरै मानिसहरूले सोच्छन् कि उच्च रक्तचापको औषधिले मृगौलालाई नोक्सान पुर्याउन सक्छ, तर यो सत्य होइन। केही बिरामीमा उच्च रक्तचापको औषधी सेवन गरेपछि शरीर सुन्निने, चक्कर लाग्ने जस्ता सामान्य खराब असरहरु देखीन सक्छ, यस्तो भएमा आफ्नो चिकित्सकलाई तुरुन्त सम्पर्क राख्नुहोला।
आइतबार, पुस २०, २०८२
सामान्य परीक्षण, ठूलो महत्व : दुर्गम क्षेत्रमा ईसीजी किन अनिवार्य ?
विशेषज्ञहरूका अनुसार छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन अनियमित हुने, चक्कर लाग्ने वा अचानक बेहोस हुने जस्ता लक्षण देखिएमा ईसीजी परीक्षण अत्यावश्यक हुन्छ। साथै उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा दीर्घकालीन मुटु रोग भएका बिरामीका लागि नियमित ईसीजी जाँच सिफारिस गरिन्छ।
आइतबार, पुस २०, २०८२
जाडोयाममा कम पानी पिउनु किन जोखिमपूर्ण हुन सक्छ ?
शरीरमा पानी कम हुँदा नसाहरू संकुचित हुन्छन्, जसले ब्रेन हेमरेजको खतरा पनि बढाउँछ। यसले मिर्गौलामा दबाब पर्छ र पत्थरी बन्ने जोखिम धेरै बढ्ने उनले बताए।
आइतबार, पुस २०, २०८२
तराईमा आज पनि हुस्सु र कुहिरो
बिहान लागेको हुस्सु र कुहिरो अपरहान्नपछि भने क्रमिक सुधार हुने संभावना रहेको महाशाखाले जनाएको छ।
आइतबार, पुस २०, २०८२
यस्ता छन् चुरोट पिउन नहुने ४० कारण
३५. चुरोट छोडेको १० वा १५ वर्षभित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ।
शनिबार, पुस १९, २०८२
बिरामीले देख्ने ठाउँमा सारियो भरतपुर अस्पतालको औषधि परामर्श कक्ष
बिरामीमा औषधिको सही प्रयोग बढाउनु नै परामर्श कक्षको मुख्य उद्देश्य भएको अस्पतालले जनाएको छ।
शनिबार, पुस १९, २०८२
रौतहट–१ का दिलिप यादव चिकित्सक नभइ डेन्टल हाइजेनिस्ट रहेको नेपाल डेन्टल हाइजेनिस्ट एशोसिएसनको प्रस्टिकरण
एशोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा रौतहट–१ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका दिलिप कुमार यादव चिकित्सक (डाक्टर) नभइ डेन्टल हाइजेनिस्ट भएको स्पष्ट पारेको छ। विज्ञप्तिअनुसार यादव नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) बाट दर्ता नं. B-2213 DH अन्तर्गत लाइसेन्स प्राप्त गरी दन्त स्वास्थ्य सेवामा संलग्न आधिकारिक स्वास्थ्यकर्मी हुन्।
शनिबार, पुस १९, २०८२
जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या
बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा असर गरेजस्तै छालामा पनि असर गर्छ।
शनिबार, पुस १९, २०८२
चिसो मौसममा स्वास्थ्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
चिसोका कारण देखिने समस्याहरु बढेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन सकिने मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
लेक लाग्दा मुस्ताङमा एक भारतीय महिलाको मृत्यु
मुक्तिनाथ दर्शनको लागि भारत हैदराबाद तिलाङ्गनाकी ६० वर्षीया महिलाको लेक लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
जेन जी (Gen Z) आन्दोलनले नेपालको राजनीतिक बहसलाई नयाँ दिशातर्फ मोडेको छ। यस आन्दोलनले युवाहरू केवल विरोध गर्ने मात्र होइन, नीति, पारदर्शिता र जवाफदेहिताको माग गर्ने सचेत नागरिकका रूपमा उभिएको देखाएको छ। यही सन्दर्भमा नेपाल चुनावी चरणतर्फ अघि बढ्दै गर्दा स्वास्थ्य सुधारलाई अब केवल प्राविधिक वा प्रशासनिक मुद्दा होइन, स्पष्ट राजनीतिक एजेन्डा का रूपमा अघि सार्नु अपरिहार्य भएको छ।
शुक्रबार, पुस १८, २०८२
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचन स्थगित
चार सदस्य पदका लागि हुन लागेको निर्वाचन परिषद्ले विशेष कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
दन्त चिकित्सक भन्दै रास्वपाबाट उम्मेदवार बनेका दिपिल यादव माथि कारबाहीको माग
संघले आधिकारिक रुपमा छानबिन गर्दा ती व्यक्तिको नाम नेपाल मेडिकल काउन्सिमा दर्ता नरहेको र दन्त चिकित्सा सम्बन्धी कुनै पनि शैक्षिक योग्यता नभएको जनाएको छ।
शुक्रबार, पुस १८, २०८२
चीनमा जन्मदर बढाउने नयाँ नीति : गर्भनिरोधक साधनमा १३ प्रतिशत कर
यो कदम पेरेन्टल लिभ बढाउने र नगद सहायता प्रदान गर्ने जस्ता उपाहरु समेटिएको चीनको व्यापक प्रयासको एक हिस्सा हो।
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोग बढ्दै जाँदा उपचारमा सरकारको लगानी पनि बढ्छ। यसले प्रत्यक्ष रुपमा नै स्वास्थ्यमा हुने खर्च बढ्दो छ। सुर्तीजन्य पदार्थको बढी बिक्री वितरणले उद्योगीहरु नाफामा र सरकार झनै नै घाटामा जाने स्थिति हुन्छ।
शुक्रबार, पुस १८, २०८२
अनसनरत डा भुसालका माग विषयमा छलफल गर्न चार सदस्यीय समिति गठन
विभिन्न माग राखी अनसनमा रहेका डा भुसालको समूहसँग वार्ता गर्न सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो।
बिहीबार, पुस १७, २०८२
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा इलेक्ट्रोफिजियोलोजी सेवा सुरु
इलेक्ट्रोफिजियोलोजी भनेको मुटुको धड्कनमा देखिने अनियमितता जाँच्ने र उपचार गर्ने विशेष सेवा हो।
बिहीबार, पुस १७, २०८२
गेटा अस्पतालमा दुरबीन पद्धतिबाट शल्यक्रिया सुरु
अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डा प्रमोद कुमार यादव सहितको टोलीले बुधबार एक महिलाको शल्यक्रिया गर्दै यो सेवा सुरु गरेको हो।
बिहीबार, पुस १७, २०८२
स्वास्थ्य व्यवसायी परिषद् निर्वाचनमा तृतीय तहका स्वास्थ्यकर्मीलाई उम्मेदवार बन्न दिन स्वास्थ्यकर्मी संघको माग
परिषद्ले जारी गरेको कार्यतालिका स्थगित गरी तृतीय तहका स्वास्थ्यकर्मी पनि उम्मेदवार बन्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न संघले माग गरेको हो।
बिहीबार, पुस १७, २०८२
रास्वपा समानुपातिक सूचीमा ७ जना मेडिकल डाक्टर
रास्वपाले स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएको छ। पार्टीका अनुसार स्वास्थ्य प्रणालीमा देखिएका संरचनागत समस्या, जनशक्ति व्यवस्थापन, पहुँच र गुणस्तर सुधारका लागि प्रत्यक्ष अनुभव भएका चिकित्सकहरूको भूमिका प्रभावकारी हुने विश्वास गरिएको छ।
बिहीबार, पुस १७, २०८२
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
बिहानैदेखि लागेको हुस्सु र कुहिरो दिउँसोबाट क्रमिक रुपमा भने सुधार आउने महाशाखाले जनाएको छ।
बिहीबार, पुस १७, २०८२
Previous
72
73
74
75
76
Next
सर्च गर्नुहोस्
×
Search