मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुर्तिजन्य पदार्थको बट्टामा १०० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने कानुन कार्यान्वयनका लागि सर्वोच्चमा रिट
रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ।
शनिबार, पुस १२, २०८२
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई तमु धिं नेपालको आर्थिक सहयोग
आर्थिक अभावले औषधी उपचारमा समस्या भोगिरहेका बिरामीहरुलाई सहजताका लागि सहयोग गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
प्रमाणमा आधारित चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न नरदेवी आयुर्वेद चिकित्सालयलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
उनले समयानुकुल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धानमा समेत जोड दिएकी छिन्।
शनिबार, पुस १२, २०८२
विद्यालय स्वास्थ्य नर्सको भूमिका, योगदान र पेशागत पहिचान
स्वस्थ विद्यार्थी, सुरक्षित विद्यालय र सशक्त भविष्य निर्माणका लागि विद्यालय स्वास्थ्य नर्सको भूमिका अझ महत्वपूर्ण छ भन्ने विश्वासका साथ म निरन्तर सेवामा प्रतिवद्ध रहनेछु।
शनिबार, पुस १२, २०८२
नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा प्राडा बिजय थापा
काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट कान्ति बाल अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक प्राडा थापा अध्यक्षमा निर्वाचित भएका हुन्।
शनिबार, पुस १२, २०८२
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
शनिबार, पुस १२, २०८२
नेपाल औषधि व्यवसायी संघको ५२ औँ साधारण सभा चितवनमा सुरु
साधारण सभामा संस्थाको समस्या, विकास र आगामी योजनाका बारेमा छलफल गरिने संघले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण
स्वास्थ्य मन्त्री डा सुधा गौतमले सिंहदरबार वैद्यखानाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छिन्।
शुक्रबार, पुस ११, २०८२
एनएमए उम्मेदवारी विवाद : चिकित्सक संघ र निर्वाचन समितिका नाममा कारण देखाउ आदेश, छलफलमा झिकाइयो
आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिएको भन्दै डा अजयकुमार मिश्रलगायतले दायर रेएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।
शुक्रबार, पुस ११, २०८२
मापसे गरी सवारी चलाउँदा एक महिनामा ६ को मृत्यु, २९५ घाइते
मापसे गरी सवारी चलाउँदा मंसिरमा मात्र देशभर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
तस्विरमा हेरौँ राष्ट्रिय सभागृहमा मेडिकल काउन्सिलको निर्वाचनको चहलपहल
बिहान ९ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।
शुक्रबार, पुस ११, २०८२
कियोच–काठमाडौँ बाल अस्पतालले पौष १३ र १४ गते नि:शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै
अस्पतालका अनुसार शिविरमा सामान्य बाल स्वास्थ्य, नवजात शिशु सेवा, बाल मानसिक स्वास्थ्य, बाल मुटु रोग, बाल नेफ्रोलोजी, बाल हाइड्रोनेफ्रोलोजी, बाल शल्यचिकित्सा, बाल नसा तथा पेटसम्बन्धी रोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा, बाल रक्त रोग तथा क्यान्सरलगायतका सेवाहरू उपलब्ध हुनेछन्। साथै ओपीडी जाँचसँगै प्रयोगशाला, एक्स–रे, युएसजी, इको र इसिजी सेवा पनि प्रदान गरिने छ।
शुक्रबार, पुस ११, २०८२
चिकित्सा क्षेत्रको चुनावी धोका : नेतृत्वको असफलतामा पलायन हुँदै डाक्टर
नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ फेरि एकपटक निर्वाचनको संघारमा छन्। उम्मेदवारहरूका मीठा वचन, राजनीतिक मुस्कान, फोटोसेसन र “हामी परिवर्तन ल्याउँछौँ” भन्ने परिचित संवादहरू चिकित्सा क्षेत्रमा अहिले दिनहुँ देख्न–सुन्न पाइन्छ। यो हरेक निर्वाचनअघि दोहोरिने परम्परागत दृश्य बनेको छ।
शुक्रबार, पुस ११, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुक ४१४ जना, दलित क्लस्टरमा डा. रुपक घिमिरेसहित ४१
समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टरमा उम्मेदवारी आकांक्षा देखिएको छ। तीमध्ये दलित क्लस्टरमा ४१ जना उम्मेदवार आकांक्षी रहेका छन्। दलित क्लस्टरका आकांक्षीमध्ये डा. रुपक घिमिरे पनि एक हुन्।
शुक्रबार, पुस ११, २०८२
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको निर्वाचन काठमाडौं उपत्यकामा आज र भोलि
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु भएको छ। आज बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।
शुक्रबार, पुस ११, २०८२
यस्ता छन् टिम बद्री समूहको ६ वटा विषयमा केन्द्रित चुनावी प्रतिबद्धता पत्र
नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता' भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा चिकित्सकहरूको पेसागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
बिहीबार, पुस १०, २०८२
एन्टी एजिङ उपचारका लागि मिराकल क्लिनिकमा अल्ट्राफर्मर–३ सेवा सुरु
चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तीन वर्षदेखि सञ्चालनमा रहेको क्लिनिकले चौथो वर्षमा प्रवेश गरेको अवसरमा अल्ट्राफर्मर–३ सेवा सुरु गरेको हो।
बिहीबार, पुस १०, २०८२
निर्वाचन प्रक्रिया निष्पक्ष तथा कानुनी आधारमा टेकेर अघि बढाइएको एनएमए निर्वाचन समितिको स्पष्टिकरण
नोटरी पब्लिक ऐन २०६३ अनुसार लिखत गर्ने व्यक्ति स्वयं नोटरीसमक्ष उपस्थित हुनुपर्ने कानुनी व्यवस्था बाध्यात्मक भएको निर्वाचन समितिले स्पष्ट पारेको छ। सो प्रावधान नपुर्याइएका कागजातलाई मान्यता दिनु स्वयं कानुन उल्लङ्घन हुने भएकाले रित नपुगेका मनोनयन अस्वीकार गरिएको समितिको भनाइ छ।
बिहीबार, पुस १०, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण
प्रत्यारोपणको तयारीका लागि दुर्गा कामीलाई आइतबार राति (डिसेम्बर २१) जनरल अस्पतालमा भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताबीच रगत समूह तथा एचएलए (ह्युमन ल्युकोसाइट एन्टिजन) मिलान सफल भएपछि चिकित्सकहरू मुटु प्रत्यारोपणको निर्णयमा पुगेका थिए।
बिहीबार, पुस १०, २०८२
पाल्पा मिसन अस्पतालको विज्ञापन विवादमा, अर्थोपेडिक सर्जनलाई ‘मेडिकल अधिकृत’का रूपमा मागिएको आरोप
हालै सार्वजनिक गरिएको विज्ञापनअनुसार अस्पतालले एक जना अर्थोपेडिक विषयको पोस्टग्राजुएट उत्तीर्ण चिकित्सक (एनएमसी विशेष दर्ता पास) लाई ‘मेडिकल अधिकृत (Orthopedics)’ पदमा करार सेवामा लिन खोजेको छ। विज्ञापनमा तलब–भत्ता आठौं तह अनुसार तोकिएको छ, जसलाई असंगत र अन्यायपूर्ण भएको बताइको छ।।
बिहीबार, पुस १०, २०८२
उम्मेदवारी खारेजीपछि डा. अरुण शाहीको अपिल : चिकित्सक संघको मूलमर्म ‘एकता, भातृत्व र सेवा’माथि प्रहार गरिएको छ
“यसले आम चिकित्सकका मुद्दामा लड्ने मेरो पवित्र भावनामाथि मात्र ठेस पुगेन, आफू सदस्य रहेको संस्थामा उम्मेदवार बन्न पाउने संवैधानिक हकसमेत खोसियो,” डा. शाहीले अपिलमार्फत उल्लेख गरेका छन्। उनका अनुसार उम्मेदवारी खारेजीले संघको विधान र नियमावली मात्र होइन, यसको मूल आत्मामाथि नै चोट पुगेको छ।
बिहीबार, पुस १०, २०८२
एचपिभी खोप पहिलो पटक राष्ट्रिय खोप कार्यक्रममा समावेश
यसअघि अभियानका रुपमा मात्रै एचपिभी खोप दिए पनि अब भने नियमित कार्यक्रममा समावेश गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।
बिहीबार, पुस १०, २०८२
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?
एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ। यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’
बिहीबार, पुस १०, २०८२
क्रिसमस–डेमा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
अस्पतालले सेवा लिन चाहने सबै बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयभित्र उपस्थित हुन अनुरोध गरेको छ। प्रशासनले सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
बुधबार, पुस ९, २०८२
पेलेरै अघि बढ्यो एनएमए निर्वाचन समिति, डा अरुण शाहीको उम्मेदवारी खारेजीको निरन्तरता (सूचीसहित)
नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको स्पष्ट आदेशलाई बेवास्ता गर्दै उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेद्धार डा. अरुण शाहीको उम्मेद्धारी खारेजीलाई निरन्तरता दिएको छ।
बुधबार, पुस ९, २०८२
चितवनमा घट्न थाल्यो स्क्रब टाइफस र डेंगु संक्रमण
बिरामीको संख्यामा कमी आएपनि संक्रमणको जोखिम भने कायमै रहेको कार्यालयले जनाएको छ।
बुधबार, पुस ९, २०८२
इच्छा विपरित निजी अस्पतालमा बिरामी लैजाने एम्बुलेन्सलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरित कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको पाइए कारबाही हुने मन्त्रालयले चेतावनी दिएको हो।
बुधबार, पुस ९, २०८२
क्रिसमस र तमु ल्होसारमा भरतपुर अस्पतालको ओपिडी सेवा आधा दिन खुला रहने
अस्पतालले एक सूचना जारी गरी पुस १० गते परेको क्रिसमस र १५ गते तमु ल्होसारको दिन दिउँसो १ बजेसम्म ओपिडी/ओटी सेवा खुला रहने जनाएको छ।
बुधबार, पुस ९, २०८२
एमबीबीएस प्रवेश परीक्षामा ‘खुला ७ औं नम्बर’ आए पनि छात्रवृत्ति नपाएको विषय के हो?
मन्त्री पुनका अनुसार खुला प्रतिस्पर्धातर्फ ७ औं स्थान हासिल गरेका प्रणव तिवारीले छात्रवृत्तिमा अध्ययन गर्न पाएनन्। चिकित्सा शिक्षा ऐनअनुसार छात्रवृत्तिको ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षण समूहका लागि छुट्याइएको छ। हालको कोटाअनुसार खुला प्रतिस्पर्धाबाट ३८० जना र आरक्षणतर्फबाट ३११ जनाले छात्रवृत्ति पाउने व्यवस्था छ।
बुधबार, पुस ९, २०८२
नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति
अस्पतालकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा अचला वैद्य नेतृत्वको टिमले गत मंसिर १२ गते नेपालगन्जकी महिलाको सी–सेक्सनमार्फत् प्रसूति गराएको हो। आमा र बच्चा दुवैको अवस्था सामान्य भएपछि बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
बुधबार, पुस ९, २०८२
Previous
75
76
77
78
79
Next
सर्च गर्नुहोस्
×
Search