मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा निजी अस्पताललाई शुल्क लिएर कोराेना खाेप लगाउन अनुमति
योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्।
बुधबार, जेठ २६, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
मंगलबार, जेठ २५, २०७८
थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनेका खोप
थाइल्यान्डमा सियाम बायोसाइन्सले अअस्ट्राजेनेका खोप उत्पादन गर्न थालेको हो। सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ।
सोमबार, जेठ २४, २०७८
इजरायलमा १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु
सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो।
सोमबार, जेठ २४, २०७८
भारतमा घट्दै कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १ हजार २३२ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
सोमबार, जेठ २४, २०७८
उहान प्रयोगशालाका कुनै कर्मचारी संक्रमित भएका छैनन् : चीन
चीनले हुवे प्रान्तको उहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाबाट संक्रमित नरहेकाे पुनः स्पष्ट पारेकाे छ।
शनिबार, जेठ २२, २०७८
दिल्लीमा आउँदो हप्तादेखि लकडाउन खुकुलो पार्ने तयारी
नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पारिने भएकाे छ। दैनिक काेराेना संक्रमण दरमा गिरावट आएपछि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्न लागिएकाे हाे।
शनिबार, जेठ २२, २०७८
भारतमा कोरोना संक्रमितको संख्या घटेपनि कम भएन मृत्यु
पछिल्लो २४ घन्टामा भारतमा १ लाख २१ हजार जनामा संक्रमण पुष्टि भएको छ जुन करिब दुई महिनामा एकै दिनको सबैभन्दा कम संक्रमण हो।
शनिबार, जेठ २२, २०७८
भियतनाममा भेटिएको भनिएको ‘हाइब्रिड भेरियन्ट’ डेल्टा हो : डब्लुएचओ
भियतनाममा भेटिएको भनिएको कोरोनाको नयाँ ‘हाइब्रिड भेरियन्ट’ नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
बिहीबार, जेठ २०, २०७८
भारतमा एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ। हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ।
बिहीबार, जेठ २०, २०७८
रुसले बनाएकाे काेराेनाविरुद्धको खोप कोभिभ्याक ८० प्रतिशतभन्दा बढी प्रभावकारी भएकाे दाबी
रुसले बनाएको कोरोना भाइरस विरुद्धको तेस्रो खोप कोभिभ्याक कोभिड–१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाइएको छ।
बिहीबार, जेठ २०, २०७८
चीनको सहयोगमा पाकिस्तानले आफ्नै देशमा तयार गर्याे कोरोना खोप
पाकिस्तान सरकारले चीनको सहयोगमा आफ्नो देशमा कोरोना खोप तयार गरेको छ। पाकभ्याक नामको यो खोप मंगलबार सार्वजनिक गरिएको हो।
बुधबार, जेठ १९, २०७८
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
जाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो।
बुधबार, जेठ १९, २०७८
भारतमा कोभिडबाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ ।
बुधबार, जेठ १९, २०७८
कोभ्याक्स कार्यक्रमका लागि जापानले ८ सय मिलियन आर्थिक सहयोग गर्ने
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ।
बुधबार, जेठ १९, २०७८
चिनियाँ खोप सिनोभ्याकले पायो आपतकालिन प्रयोगको अनुमति
विश्व स्वास्थ्य संगठनले मंगलबार कोरोना विरुद्ध बनेको खोप सेनोभ्याकलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ।
बुधबार, जेठ १९, २०७८
डब्लुएचओले कोरोना भाइरसका भेरियन्टको नाम राख्यो, कुन देशमा भेटिएका भेरियन्टको नाम के?
संगठनका अनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ।
मंगलबार, जेठ १८, २०७८
कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न अति छिटो हुने : एन्टोनी फाउची
सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन्।
सोमबार, जेठ १७, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्दै
पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्।
सोमबार, जेठ १७, २०७८
जापानमा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिइने
जापानमा फाइजरको कोरोनाविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो।
आइतबार, जेठ १६, २०७८
भारतमा कोरोना संक्रमितको संख्यामा गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ १६, २०७८
जापानमा कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै निषेधाज्ञा तीन हप्ता थप
कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै जापानले जारी निषेधाज्ञा तीन हप्ताका लागि थपेको छ।
आइतबार, जेठ १६, २०७८
काेराेना भाइरस उत्पत्तिबारे अध्ययनकाे विषयलाई राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
शनिबार, जेठ १५, २०७८
दिल्ली सरकारद्वारा एक करोड खोप किन्न 'ग्लोवल टेन्टर' आह्वान
देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन 'ग्लोवल टेन्टर'आह्वान गरेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, जेठ १५, २०७८
भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ।
शनिबार, जेठ १५, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार ७७० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या कम हो।
शुक्रबार, जेठ १४, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्ने क्रममा
विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, जेठ १३, २०७८
ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा
केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ।
बिहीबार, जेठ १३, २०७८
टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने
समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो। सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ।
बिहीबार, जेठ १३, २०७८
Previous
46
47
48
49
50
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
११ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search