मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए।
आइतबार, वैशाख १९, २०७८
भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु
गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण, ३५ सयको मृत्यु
पछिल्लो २४ घन्टामा थप ४ लाख ८ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। यो एकै दिन देखिएका अहिलेसम्मकै बढी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
शनिबार, वैशाख १८, २०७८
डब्लूएचओको चेतावनी– प्रतिबन्ध खुकुलो पार्दा युराेपमा आउन सक्छ कोरोनाकाे आँधी
विश्व स्वास्थ्य संगठनले युराेपियन देशमा लगाइका प्रतिबन्ध खुकुलाे पार्दा ध्यान दिन चेतावनी दिएकाे छ।
शुक्रबार, वैशाख १७, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८६ हजार ८२९ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८६ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख १७, २०७८
मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने
अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ।
बिहीबार, वैशाख १६, २०७८
संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने
उनले दिएको जानकारीअनुसार कोभिड- १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो।
बिहीबार, वैशाख १६, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख ७९ हजार ४५९ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ७९ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
बिहीबार, वैशाख १६, २०७८
बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति
बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ। बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो।
बुधबार, वैशाख १५, २०७८
भारतको एक अस्पतालमा आगलागी, ४ जनाको मृत्यु
अधिकारीहरुका अनुसार अस्पतालबाट २० बिरामीलाई सुरक्षित निकालिएको थियो जसमा ६ जना आइसीयूमा थिए।
बुधबार, वैशाख १५, २०७८
अमेरिकामा पूर्ण खाेप लगाएका मानिस मास्क नलगाई हिँड्न पाउने
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकी बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।
बुधबार, वैशाख १५, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा तीन लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
बुधबार, वैशाख १५, २०७८
मद्रास हाइकाेर्टले भन्यो- भारतमा काेराेनाकाे दाेस्राे लहरका लागि निर्वाचन आयाेग दाेषी
साेमबार मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयाेगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भने, ‘काेराेनाकाे दाेस्राे लहरका लागि मात्र निर्वाचन आयाेग जिम्मेवार छ।’
मंगलबार, वैशाख १४, २०७८
भारतमा एकै दिन ३ लाख १९ हजार संक्रमित थपिए, २७ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
मंगलबार, वैशाख १४, २०७८
भारतकाे अवस्था दु:खदायीभन्दा पनि माथि: विश्व स्वास्थ्य संगठन
स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम गेब्रियससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
मंगलबार, वैशाख १४, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार व्यक्ति संक्रमित
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
सोमबार, वैशाख १३, २०७८
इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ।
आइतबार, वैशाख १२, २०७८
पछिल्लो २४ घण्टामा भारतमा साढे तीन लाख संक्रमित, २७ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ४९ हजार ३१३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख ३२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
आइतबार, वैशाख १२, २०७८
जापानमा काेराेना महामारी फैलिएपछि फेरि पनि संकटकालको घोषणा
प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेकाे अधिकारीहरूले जानकारी दिएका छन्।
शनिबार, वैशाख ११, २०७८
कोरोना संक्रमणलाई वेवास्ता गरे देशको अवस्था भारतको जस्तै भयावह बन्छ- पाकिस्तानी प्रधानमन्त्री
सरकारले जारी गरेको निर्देशनको पालना गर्दै कोरोनाबाट बच्ने उपायतर्फ लाग्ने हो भने भारतमा जस्तोे शहरहरुमा लकडाउन गर्नुपर्ने अवस्था नबन्ने उनको भनाइ छ।
शनिबार, वैशाख ११, २०७८
विश्वमा एकै दिन ९ लाख संक्रमित , १४ हजारभन्दा बढीको मृत्यु
विश्वमा एकै दिन करिब नाै लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन्।
शनिबार, वैशाख ११, २०७८
महाराष्ट्रको एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु
भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार, वैशाख १०, २०७८
भारतमा एकै दिन तीन लाख ३२ हजारलाई संक्रमण पुष्टि, २२ सय ५६को मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
शुक्रबार, वैशाख १०, २०७८
कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी
आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’
बिहीबार, वैशाख ९, २०७८
भारतमा एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित
भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
बिहीबार, वैशाख ९, २०७८
भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००
भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिन थपिए २ लाख २४ हजार संक्रमित, दुई हजारभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिनमा दुई लाख ५९ हजार कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन्।
मंगलबार, वैशाख ७, २०७८
ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड-१९ सङ्क्रमणबाट निधन
ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव
कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।
सोमबार, वैशाख ६, २०७८
Previous
47
48
49
50
51
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search