मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Thu, Sep 10, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा एकै दिन तीन लाख ३२ हजारलाई संक्रमण पुष्टि, २२ सय ५६को मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
शुक्रबार, वैशाख १०, २०७८
कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी
आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’
बिहीबार, वैशाख ९, २०७८
भारतमा एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित
भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
बिहीबार, वैशाख ९, २०७८
भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००
भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिन थपिए २ लाख २४ हजार संक्रमित, दुई हजारभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिनमा दुई लाख ५९ हजार कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन्।
मंगलबार, वैशाख ७, २०७८
ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड-१९ सङ्क्रमणबाट निधन
ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव
कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।
सोमबार, वैशाख ६, २०७८
भारतमा एकै दिन दुई लाख ७५ हजार संक्रमित थपिए, १६ सयभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ।
सोमबार, वैशाख ६, २०७८
दिल्लीमा रेमडेसिभिर औषधि र अक्सिजन अभाव : मुख्यमन्त्री केजरीवाल
कोरोना संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ।
शनिबार, वैशाख ४, २०७८
भारतमा एकै दिन थपिए दुई लाख १६ हजार संक्रमित, ११ सयभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४०पुगेको छ।
शुक्रबार, वैशाख ३, २०७८
रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोक्याे एस्ट्राजेनेका खोप
यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार, वैशाख २, २०७८
भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित
भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।
बिहीबार, वैशाख २, २०७८
भारतमा दुई लाखको हाराहारीमा थपिए कोरोना संक्रमित
भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, वैशाख १, २०७८
बेलायती कोरोनाको भेरिएन्ट खतरनाक छैन : अध्ययन
मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित अध्ययनका अनुसार यो स्ट्रेनलाई बी.१.१.७ भनिन्छ र यो सन् २०२० को अन्त्यतिर पहिचान गरिएको थियो।
मंगलबार, चैत ३१, २०७७
चेक गणतन्त्र सामान्य स्थितिमा फर्कियो, हप्तामा दुई पटक विद्यार्थीको स्वाब टेस्ट लिइने
रातिकालीन समयमा लगाइएकाे कर्फ्यूलगायतका आवागमन सम्बन्धी प्रतिबन्ध हटाइएकाे छ तर, जिल्लाहरूमा अपरिहार्य यात्राबाहेक सबै प्रतिबन्ध लगाइएकाे स्थानिय अधिकारीहरुले बताएका छन्।
मंगलबार, चैत ३१, २०७७
भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्।
मंगलबार, चैत ३१, २०७७
स्वास्थ्य मापदण्डका उपाय र आत्मसंयमले काेराेनालाई नियन्त्रण गर्न सकिन्छ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अधानम गेब्रियससले कोरोना महामारी अन्त हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन्।
मंगलबार, चैत ३१, २०७७
भारतमा एकैदिन ९०४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक लाख ७० हजार नाघ्यो
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ।
सोमबार, चैत ३०, २०७७
भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।
सोमबार, चैत ३०, २०७७
भारतमा एकै दिन थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित
उक्त अवधिमा ८३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ६९ हजार ३०५ पुगेको छ।
आइतबार, चैत २९, २०७७
कोरोना अपडेट : विश्वभर एकै दिन ७ लाख ८५ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार ८६९ पुगेको छ। यसैगरी, कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ६८४ पुगेको छ।
शनिबार, चैत २८, २०७७
भारतमा एकै दिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित थपिए
गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्।
शनिबार, चैत २८, २०७७
कोरोना संक्रमण तीव्र : दिल्लीका सबै विद्यालय बन्द
'केहि दिनदेखि कोरोना संक्रमणको अवस्था हेरेर अर्को सूचना नआएसम्मका लागि प्रदेशका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो,' दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत् भने।
शनिबार, चैत २८, २०७७
कतारले बनायो कोरोनाविरुद्धको खोप लगाएकालाई क्वारेन्टिन बस्न नपर्ने नियम
खोप लगाएएर कतार प्रवेश गर्न चाहनेलाई होटेल क्वारेन्टिन बस्न नपर्ने नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत २७, २०७७
भारतमा बढ्दै कोरोना, एकै दिन थपिए १ लाख ३१ हजारभन्दा बढी संक्रमित
यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ८९ हजार र अमेरिकामा ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, चैत २७, २०७७
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन्।
बिहीबार, चैत २६, २०७७
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए। भारतले कोरोना भाइरसविरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ।
बिहीबार, चैत २६, २०७७
कोरोनाविरुद्धको खोप लगाउन ‘फ्रन्टलाइन’ नपरेपछि ब्राजिलका याैनकर्मी हड्तालमा
मिन्स गेराइस राज्यमा यौनकर्मी संगठनकी प्रमुख सिडा भिएराले यौन पेसा नै खतरामा परको भन्दै अन्य ‘फ्रन्टलाइन वर्कर्स’ झैं आफूहरूलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेकी छिन्।
बिहीबार, चैत २६, २०७७
निर्यात गर्न नपाएपछि खोप उत्पादनमा रकम अभाव : सेरम इन्स्टिच्यूट
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन्। खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।
बुधबार, चैत २५, २०७७
Previous
49
50
51
52
53
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search