मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २१ लाख
भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ ।
मंगलबार, चैत १७, २०७७
ब्राजिलमा कोभिड संक्रमणबाट एकै दिनमा १ हजार ६५६ व्यक्तिको मृत्यु
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।
सोमबार, चैत १६, २०७७
कोरोनाभाइरस जनावरबाट मानिसमा सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ
अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन्। जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ।
सोमबार, चैत १६, २०७७
कोभिड-१९ का संक्रमित बढ्न थालेपछि पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध
पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ। जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ।
सोमबार, चैत १६, २०७७
चीनका ९७ प्रतिशत अभिभावक भन्छन्- बच्चालाई अति हेरचाह सामान्य हो
चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन्।
आइतबार, चैत १५, २०७७
ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन हजारभन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ।
आइतबार, चैत १५, २०७७
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय जनामा कोरोना संक्रमण
भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय दैनिक रुपमा बढ्दै छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत १५, २०७७
भारतमा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित थपिए, २९२ जनाको मृत्यु
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, चैत १४, २०७७
मुम्बईको कोरोना अस्पतालमा आगलागी, १० काे मृत्यु
यो अस्पतालमा भाइरसका संक्रमितको उपचार हुँदै आएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन।
शुक्रबार, चैत १३, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २५७ जनाको मृत्यु
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, चैत १३, २०७७
अमेरिकाले सय दिनमा २० करोड नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने
आफ्नो कार्यकालको सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
शुक्रबार, चैत १३, २०७७
कोरोना अपडेट : ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख नाघ्याे
स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको हाे।
बिहीबार, चैत १२, २०७७
भारतले तत्काललाई लगायो कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक
भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात नहुने भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।
बिहीबार, चैत १२, २०७७
रुसी राष्ट्रपति पुटिनले लगाए स्वदेशमै बनेकाे कोरोनाविरुद्धकाे खोप
मंगलबार पुटिनले रुसमै बनाएको खोप लगाएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका हुन्।
बुधबार, चैत ११, २०७७
राजकुमार ह्यारीले सुरु गरे मानसिक स्वास्थ्यमा काम गर्ने ‘स्टार्टअप बेटरअप’मा जागिर
कम्पनीको वेबसाइटमा ह्यारीलाई ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनाएकाे छ।
बुधबार, चैत ११, २०७७
ब्राजिलमा कोरोना संक्रमण बढ्दो, २४ घन्टामा ३ हजार भन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको समाचारमा उल्लेख गरिएको छ।
बुधबार, चैत ११, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।
बुधबार, चैत ११, २०७७
एस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अध्ययन
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो। अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।
मंगलबार, चैत १०, २०७७
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो
सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, चैत १०, २०७७
कोरोना खोप: पहिलो डोज लगाएको ६ हप्तापछि दोस्रो डोज लगाउने भारतको तयारी
केन्द्र सरकारको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेकाे कोभिसिल्डको पहिलो डोज र दोस्रो डोज लगाउने समय बढाइएकाे हाे।
मंगलबार, चैत १०, २०७७
अमेरिका, चिली र पेरुमा गरिएकाे परीक्षणमा एस्ट्राजेनेकाको खाेप ७९ प्रतिशत प्रभावकारी
यता खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।
सोमबार, चैत ९, २०७७
भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै
गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको नै सब भन्दा बढी हो।
सोमबार, चैत ९, २०७७
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छ : युरोपेली आयुक्त
युरोपेली मुलुकहरुमा कोभिडविरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाइले अविश्वसनीय भए पनि केही आशाको किरण देखापरेको छ।
सोमबार, चैत ९, २०७७
अप्रिलभर आंशिक लकडाउन गर्दै जर्मनी
विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायलाई लागू गर्ने अनुमान अधिकारीले गरेका हुन्।
सोमबार, चैत ९, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई कोभिड भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
आइतबार, चैत ८, २०७७
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शनिबार, चैत ७, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई काेराेना भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
शनिबार, चैत ७, २०७७
ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ।
बिहीबार, चैत ५, २०७७
चीनले दियो कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो। त्यसलाई अन्य नियामक निकायले गत हप्ता नै आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए।
बिहीबार, चैत ५, २०७७
फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द
फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ। फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
बुधबार, चैत ४, २०७७
Previous
51
52
53
54
55
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१३ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search