मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ९, २०८२
Mon, Oct 27, 2025
आइतबार, कात्तिक ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ।
बिहीबार, पुस २३, २०७७
कोरोना भ्याक्सिन प्रयोगका लागि भारतले दिएको अनुमतिमा वैज्ञानिकहरुको आपत्ति
वैज्ञानिकहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका हुन्।
बुधबार, पुस २२, २०७७
बेलायत प्रवेश गर्न कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य
प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएका हुन्।
बुधबार, पुस २२, २०७७
बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन घोषणा
प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन्।
मंगलबार, पुस २१, २०७७
बेइजिङमा हजारौंले लगाए कोरोना खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन सुरु
दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन्।
सोमबार, पुस २०, २०७७
भारत बायोटेकको खोपले पायाे आपतकालीन प्रयोगको स्वीकृति
भारतले स्वदेशी कम्पनी भारत बायोटेकको कोरोना खोप ‘कोभाक्सिन’ को आपतकालीन प्रयोगलाई स्वीकृति दिएको छ। यसअघि भारतले अक्सफोर्ड र एस्ट्रोजेनेका कम्पनीको खोपलाई स्वीकृति दिएको छ।
आइतबार, पुस १९, २०७७
अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ। अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो।
शनिबार, पुस १८, २०७७
चीनमा पनि नयाँ स्वरुपको कोरोना भाइरस भेटियो
चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो।
शुक्रबार, पुस १७, २०७७
अमेरिकामा पनि देखियाे कोरोना भाइरसको नयाँ रुप
कोलोराडोका ती युवकको कुनै यात्रा रेकर्ड छैन। हाल उनलाई स्थानीय अल्बर्ट काउन्टी प्रशासनले आइसोलेसनमा राखेको छ। विज्ञका अनुसार कोरोना भाइरसको नयाँ रुप बढी संक्रामक छ।
बुधबार, पुस १५, २०७७
बेलायतमा कोरोना भाइरस संक्रमणमा वृद्धि, एकै दिन थपिए ५३ हजार संक्रमित
बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार वृद्धि भएको छ। मंगलबार एकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४ सय १४ जनाको मृत्यु भएको छ।
बुधबार, पुस १५, २०७७
कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस
रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ। यसअघि रुसले यसको प्रयोग गरेको थियो।
मंगलबार, पुस १४, २०७७
नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान
कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।
मंगलबार, पुस १४, २०७७
भारतमा पनि देखियाे कोरोना भाइरसको नयाँ स्वरुप,६ जना बिरामी आइसोलनमा
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना बिरामी आइसोलनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाएको हो। उनीहरु हालै बेलायतबाट फर्किएको जनाइएको छ।
मंगलबार, पुस १४, २०७७
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाद्वारा उडान स्थगित
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो। साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन्।
सोमबार, पुस १३, २०७७
जोर्डनमा कोभिड–१९ भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन्। मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ।
शनिबार, पुस ११, २०७७
मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना खोप अभियान सुरु
मेक्सिकोकी आइसीयु नर्स मारिया इरिन रामिरेज कोरोना खोप पाउने ल्याटिन अमेरिकी मुलुकमै पहिलो व्यक्ति भएकी छन्। मेक्सिकोमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ।
शुक्रबार, पुस १०, २०७७
कोरोना भाइरस फैलाएकोबारे अनुसन्धान गर्न दिन तयार भइन् चिनियाँ वैज्ञानिक
प्राध्यापक शी जेङलीले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न आउनेहरुलाई अनुमति दिन तयार रहेको बताएकी हुन्।
बिहीबार, पुस ९, २०७७
बेलायतमा फेला पर्यो कोरोनाको अर्को नयाँ रुप, अझ बढी खतरनाक
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पछिल्लो प्रकारको कोरोना भाइरसबाट प्रभावित २ बिरामी फेला परेको बताए। यो पछिल्लो रुपको कोरोना भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो।
बिहीबार, पुस ९, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ।
बुधबार, पुस ८, २०७७
कोरियामा कोरोनाको तेस्रो महामारीः चार जनाभन्दा बढी भेला हुन नपाइने
आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ।
बुधबार, पुस ८, २०७७
कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो
सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ८७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ७, २०७७
कोरोनाको नयाँ संक्रमण देखिएपछि बेलायतमा चौतर्फी नाकाबन्दी
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेछन्।
मंगलबार, पुस ७, २०७७
युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा
युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि सशर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ।
सोमबार, पुस ६, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
सोमबार, पुस ६, २०७७
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा कोरोना संक्रमितको संख्या १७ लाख ७८ हजार ७ सय २२ छ भने ४८ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ।
आइतबार, पुस ५, २०७७
टर्कीको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन्।
शनिबार, पुस ४, २०७७
इटालीमा क्रिसमस र नयाँ वर्षमा लकडाउन
इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ।
शनिबार, पुस ४, २०७७
मडेर्नाको कोभिड भ्याक्सिनलाई एफडिएले दियो स्वीकृति
अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो। यसअघि फाइजर तथा बायोएनटेकद्वारा उत्पादन गरिएको खोपले स्वीकृति पाएको थियो।
शनिबार, पुस ४, २०७७
युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब
बिहीबार, पुस २, २०७७
भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु
मंगलबार, मंसिर ३०, २०७७
Previous
53
54
55
56
57
Next
ट्रेण्डिङ
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
आइतबार, कात्तिक २, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
आइतबार, कात्तिक २, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
७ घण्टा अगाडि
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
१० मिनेट अगाडि
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search