मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, भदौ २५, २०८३
Thu, Sep 10, 2026
बिहीबार, भदौ २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
चीनद्वारा पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर निर्माण
चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ।
आइतबार, माघ ४, २०७७
भारतमा खोप अभियान : पहिलो दिन १ लाख ९१ हजार बढीले लगाए कोभिड भ्याक्सिन
कोभिड भ्याक्सिन लगाएपछि हालसम्म कुनै पनि व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नदेखिएको मन्त्रालयको दाबी छ। यद्यपि कोभिड भ्याक्सिन लगाएपछि केही व्यक्तिमा भने एलर्जीको समस्या भने देखिएको थियो।
आइतबार, माघ ४, २०७७
भारतका रेजिडेन्ट चिकित्सकले भने - कोभ्याक्सिनमा सन्देह छ
राम मनोहर लोहिया (आरएमएल) अस्पतालको रेजिडेन्ट चिकित्सक एसोसिएसन (आरडीए)ले अक्सफोर्डद्वारा उत्पादित खोप मात्र लगाउन अनुरोध गरेको छ।
आइतबार, माघ ४, २०७७
आपतकालीन प्रयोगको अनुमति पाएका कोरोना भ्याक्सिन कोभिसिल्ड र कोभ्याक्सिनबारे १० अनुत्तरित प्रश्न
भारतमा शनिबारदेखि कोभिड विरुद्वको भ्याक्सिन लगाइँदैछ। भारतका औषधि नियामक संस्था डिसिजिआइका बिजी सोमानीले सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्डको कोभिड-१९ भ्याक्सिन कोभिशिल्ड र भारत बायोटेकले बनाएको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिए।
शनिबार, माघ ३, २०७७
जापानमा गैरआवासीय विदेशीलाई प्रवेशमा रोक
जापानले कोरोना भाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाललगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको हो।
शुक्रबार, माघ २, २०७७
भारतमा कोरोना सङ्क्रमणको कारण एकैदिन १९८ जनाको मृत्यु
विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ १, २०७७
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पाँच लाख
विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २९, २०७७
जापानमा कोभिडका कारण शुक्रबारदेखि लगाइएको संकटकालको क्षेत्र बढाइने
हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ। तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेकाे बताइएकाे छ।
मंगलबार, पुस २८, २०७७
विद्यालय बन्द महामारी घटाउने उत्तम उपाय : अध्ययन
विद्यालय बन्द भएपछि गतिशीलता कम हुन्छ र यसले कोभिड–१९ का नयाँ सङ्क्रमित दरलाई कम गरेको पुष्टि हाम्रो अध्ययनले देखाएको छ।
सोमबार, पुस २७, २०७७
बेलायतद्वारा विश्वव्यापी खोपका लागि १ अर्ब डलर प्रदान गर्ने घोषणा
बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ।
आइतबार, पुस २६, २०७७
अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ। यसका कारण पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन्।
आइतबार, पुस २६, २०७७
भारतमा खोप अभियान जनवरी १६ देखि सुरु हुने, पहिलो चरणमा ३० करोड नागरिकलाई लगाइने
भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।
आइतबार, पुस २६, २०७७
चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने
विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो। तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो।
शनिबार, पुस २५, २०७७
भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
अस्पतालमा गएराति साढे १ बजे आगो लागेको हो। उक्त युनिटमा १७ शिशु राखिएको थियो। तीमध्ये ७ जनालाई बचाउन सफल भएको अस्पतालका अधिकारीहरुले जनाएका छन्। एक नर्सले उक्त युनिटमा धुवाँ देखेपछि आगो लागेको थाहा भएको थियो।
शनिबार, पुस २५, २०७७
जापानको टोकियो र वरपरका क्षेत्रमा कोरोना संक्रमण बढेपछि आपतकाल घोषणा
टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ।
शुक्रबार, पुस २४, २०७७
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ।
बिहीबार, पुस २३, २०७७
कोरोना भ्याक्सिन प्रयोगका लागि भारतले दिएको अनुमतिमा वैज्ञानिकहरुको आपत्ति
वैज्ञानिकहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका हुन्।
बुधबार, पुस २२, २०७७
बेलायत प्रवेश गर्न कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य
प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएका हुन्।
बुधबार, पुस २२, २०७७
बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन घोषणा
प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन्।
मंगलबार, पुस २१, २०७७
बेइजिङमा हजारौंले लगाए कोरोना खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन सुरु
दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन्।
सोमबार, पुस २०, २०७७
भारत बायोटेकको खोपले पायाे आपतकालीन प्रयोगको स्वीकृति
भारतले स्वदेशी कम्पनी भारत बायोटेकको कोरोना खोप ‘कोभाक्सिन’ को आपतकालीन प्रयोगलाई स्वीकृति दिएको छ। यसअघि भारतले अक्सफोर्ड र एस्ट्रोजेनेका कम्पनीको खोपलाई स्वीकृति दिएको छ।
आइतबार, पुस १९, २०७७
अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ। अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो।
शनिबार, पुस १८, २०७७
चीनमा पनि नयाँ स्वरुपको कोरोना भाइरस भेटियो
चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो।
शुक्रबार, पुस १७, २०७७
अमेरिकामा पनि देखियाे कोरोना भाइरसको नयाँ रुप
कोलोराडोका ती युवकको कुनै यात्रा रेकर्ड छैन। हाल उनलाई स्थानीय अल्बर्ट काउन्टी प्रशासनले आइसोलेसनमा राखेको छ। विज्ञका अनुसार कोरोना भाइरसको नयाँ रुप बढी संक्रामक छ।
बुधबार, पुस १५, २०७७
बेलायतमा कोरोना भाइरस संक्रमणमा वृद्धि, एकै दिन थपिए ५३ हजार संक्रमित
बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार वृद्धि भएको छ। मंगलबार एकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४ सय १४ जनाको मृत्यु भएको छ।
बुधबार, पुस १५, २०७७
कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस
रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ। यसअघि रुसले यसको प्रयोग गरेको थियो।
मंगलबार, पुस १४, २०७७
नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान
कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ।
मंगलबार, पुस १४, २०७७
भारतमा पनि देखियाे कोरोना भाइरसको नयाँ स्वरुप,६ जना बिरामी आइसोलनमा
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना बिरामी आइसोलनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाएको हो। उनीहरु हालै बेलायतबाट फर्किएको जनाइएको छ।
मंगलबार, पुस १४, २०७७
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाद्वारा उडान स्थगित
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो। साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन्।
सोमबार, पुस १३, २०७७
जोर्डनमा कोभिड–१९ भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
एएफपीले पाएको जानकारीमा देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको सरकारी अधिकारीले बताएका छन्। मुद्दाको सुनुवाईका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ।
शनिबार, पुस ११, २०७७
Previous
54
55
56
57
58
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search