मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, भदौ २५, २०८३
Thu, Sep 10, 2026
बिहीबार, भदौ २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिनले पूरा गर्याे मापदण्ड
बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ।
बिहीबार, फागुन १३, २०७७
भारतमा बुधबार थप १६ हजार ७३८ जना व्यक्ति कोभिड-१९ सङ्क्रमित
विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, फागुन १३, २०७७
इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो
उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ।
बिहीबार, फागुन १३, २०७७
काेराेना कहर: मुम्बईमा प्रहरीलाई ‘वर्क फ्रम होम’को लागि अनुमति
कोरोना भाइरसको संक्रमण बढेसँगै मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने ‘सी’ र ‘डी’ वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको छ।
बुधबार, फागुन १२, २०७७
कोरोना संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यु समय बढाइयो
प्राप्त समाचारअनुसार अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन्। सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ।
बुधबार, फागुन १२, २०७७
कोभाक्स सुविधाबाट प्राप्त कोभिड-१९ विरुद्धको खोप घाना पुग्यो
घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ। यो खोप बुधबार घाना पुग्दैछ।
बुधबार, फागुन १२, २०७७
भारतीय चिकित्सक संघले माग्यो केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनसँग स्पष्टीकरण
सोमबार विज्ञप्ति निकाल्दै आइएमएले रामदेवको कम्पनीले बताएको कोरोनाको औषधी कोरोनिल सार्वजनिक गरेकोमा डा. हर्षवर्धनसँग स्पष्टिकरण मागिएको बताएकाे छ।
मंगलबार, फागुन ११, २०७७
अमेरिकामा कोरोना भाइरसबाट करिब पाँच लाखको मृत्यु
अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।
सोमबार, फागुन १०, २०७७
अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु
अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ।
सोमबार, फागुन १०, २०७७
भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो
२४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।
सोमबार, फागुन १०, २०७७
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ। डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन ९, २०७७
चीन सरकारद्धारा चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति
यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ। चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ।
आइतबार, फागुन ९, २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप लगाउनेकाे सङ्ख्या एक करोड नाघ्याे
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ।
शुक्रबार, फागुन ७, २०७७
न्युजिल्याण्डले सबै विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने
महिनावारी भएको समयमा धरैजसो छात्राहरु विद्यालयमा अनुपस्थित भएको पाइएपछि न्युजिल्याण्डले निशुल्क रुपमा सेनेटेरी प्याड, ट्याम्पन्स जस्ता सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
शुक्रबार, फागुन ७, २०७७
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो।
बिहीबार, फागुन ६, २०७७
जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्। खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ।
बिहीबार, फागुन ६, २०७७
घरघरमा पुगी कोभिड खोप दिँदै माल्दिभ्स
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय एचपिए, माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी सहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले सरकारको अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका छन्।
बुधबार, फागुन ५, २०७७
पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप
मंगलबार, फागुन ४, २०७७
डब्लुएचओद्वारा एस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ। एस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन्।
मंगलबार, फागुन ४, २०७७
ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ। साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ।
आइतबार, फागुन २, २०७७
रुसी खोप स्पुतनिक-भी लाई २६ देशमा अनुमति
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुतनिक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ।
शुक्रबार, माघ ३०, २०७७
संयुक्त राष्ट्रसंघ : सन् २०२१ मा चार लाख यमनी बालबालिका कुपोषणकाे कारण मृत्युको जोखिममा
यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।
शुक्रबार, माघ ३०, २०७७
भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो।
शुक्रबार, माघ ३०, २०७७
डब्लुएचओद्वारा अक्सफोर्ड तथा एस्ट्राजेनेकाको कोभिड खोप प्रयोगका लागि अन्तरिम सिफारिस
गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्ने बताएको छ।
शुक्रबार, माघ ३०, २०७७
मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन्।
बिहीबार, माघ २९, २०७७
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
बुधबार सो विषयमा निर्णय भएको हो। हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ।
बिहीबार, माघ २९, २०७७
बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो
मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ।
बुधबार, माघ २८, २०७७
बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ। यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन्।
बुधबार, माघ २८, २०७७
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु
महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ। पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो।
मंगलबार, माघ २७, २०७७
बेलायतमा अझै १० प्रतिशत नर्स काेराेना विरूद्धको खोपबाट वञ्चित : अध्ययन
रोयल कलेज अफ नर्सिङ (आरसिएन) द्वारा २४ हजार ३७० जना नर्समा गरिएको सर्भेक्षणमा अहिलेसम्म ८५ प्रतिशत नर्सले मात्र खोप लगाएको देखिएको हो।
मंगलबार, माघ २७, २०७७
Previous
52
53
54
55
56
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
१ घण्टा अगाडि
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search