मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ९, २०८२
Sun, Oct 26, 2025
आइतबार, कात्तिक ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन २६ हजार बढी संक्रमित
भारतमा एकै दिन २६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र २६ हजार २ सय ९१ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २, २०७७
थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित
अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गरेकै दिन थाईल्यान्डले खोप अभियान स्थगन गरेको छ।
शुक्रबार, फागुन २८, २०७७
खोपले रगत जमेको संकेत छैन : युरोपेली मेडिसिन्स एजेन्सी
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफाेर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत फेला नपारेकाे प्रस्टीकरण दिएकाे छ।
शुक्रबार, फागुन २८, २०७७
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो।
बिहीबार, फागुन २७, २०७७
जापानले २५ विकासशील देशलाई कोरोना विरुद्धको खोप अभियानमा सघाउने
जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार, फागुन २६, २०७७
पूर्ण मात्रामा कोरोना खोप लगाएका अमेरिकी विनामास्क डिँडडुल गर्न पाउने
सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छनेछन्। तर सानो समूहमा मात्र।
मंगलबार, फागुन २५, २०७७
इटालीले अस्ट्रेलियामा कोरोना खोप निर्यातमा रोक लगायो
खोप अभियानको सुस्त गतिका कारण ईयुको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयु खोप योजना अन्तर्गत उसले सदस्य राष्ट्रहरुको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।
शुक्रबार, फागुन २१, २०७७
कंगो र गुएनामा इबोलाका नयाँ संक्रमित भेटिए, ११ जनाको मृत्यु
फ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो। सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ।
बुधबार, फागुन १९, २०७७
बेलायतमा दैनिक काेराेना संक्रमितकाे संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम
करिब ४० प्रतिशतले काेराेना भाइरस संक्रमितकाे दर कमी आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएकाे हाे।
सोमबार, फागुन १७, २०७७
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज उनले लगाएका हुन्।
सोमबार, फागुन १७, २०७७
बेलायतमा दुई करोड बढीले लगाए पहिलो डोजकाे काेराेनाविरुद्धको खोप
बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ।
सोमबार, फागुन १७, २०७७
अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपले पायाे स्वीकृति, एक डोज मात्रै लगाए पुग्ने
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई शनिबार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको हो। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।
आइतबार, फागुन १६, २०७७
रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित
योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, फागुन १५, २०७७
भारतमा कोभिड-१९ परीक्षणलाई तीव्रता
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ४६ लाख ६१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ।
शुक्रबार, फागुन १४, २०७७
क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ।
शुक्रबार, फागुन १४, २०७७
एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिनले पूरा गर्याे मापदण्ड
बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ।
बिहीबार, फागुन १३, २०७७
भारतमा बुधबार थप १६ हजार ७३८ जना व्यक्ति कोभिड-१९ सङ्क्रमित
विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, फागुन १३, २०७७
इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो
उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ।
बिहीबार, फागुन १३, २०७७
काेराेना कहर: मुम्बईमा प्रहरीलाई ‘वर्क फ्रम होम’को लागि अनुमति
कोरोना भाइरसको संक्रमण बढेसँगै मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने ‘सी’ र ‘डी’ वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको छ।
बुधबार, फागुन १२, २०७७
कोरोना संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यु समय बढाइयो
प्राप्त समाचारअनुसार अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन्। सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ।
बुधबार, फागुन १२, २०७७
कोभाक्स सुविधाबाट प्राप्त कोभिड-१९ विरुद्धको खोप घाना पुग्यो
घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ। यो खोप बुधबार घाना पुग्दैछ।
बुधबार, फागुन १२, २०७७
भारतीय चिकित्सक संघले माग्यो केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनसँग स्पष्टीकरण
सोमबार विज्ञप्ति निकाल्दै आइएमएले रामदेवको कम्पनीले बताएको कोरोनाको औषधी कोरोनिल सार्वजनिक गरेकोमा डा. हर्षवर्धनसँग स्पष्टिकरण मागिएको बताएकाे छ।
मंगलबार, फागुन ११, २०७७
अमेरिकामा कोरोना भाइरसबाट करिब पाँच लाखको मृत्यु
अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।
सोमबार, फागुन १०, २०७७
अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु
अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ।
सोमबार, फागुन १०, २०७७
भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो
२४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।
सोमबार, फागुन १०, २०७७
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ। डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन ९, २०७७
चीन सरकारद्धारा चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति
यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ। चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ।
आइतबार, फागुन ९, २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप लगाउनेकाे सङ्ख्या एक करोड नाघ्याे
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ।
शुक्रबार, फागुन ७, २०७७
न्युजिल्याण्डले सबै विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने
महिनावारी भएको समयमा धरैजसो छात्राहरु विद्यालयमा अनुपस्थित भएको पाइएपछि न्युजिल्याण्डले निशुल्क रुपमा सेनेटेरी प्याड, ट्याम्पन्स जस्ता सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
शुक्रबार, फागुन ७, २०७७
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो।
बिहीबार, फागुन ६, २०७७
Previous
50
51
52
53
54
Next
ट्रेण्डिङ
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
आइतबार, कात्तिक २, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
आइतबार, कात्तिक २, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
७ घण्टा अगाडि
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
१० मिनेट अगाडि
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search