मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Sat, Dec 20, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पश्चिम तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित
कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।
बुधबार, मंसिर २८, २०७९
दाइजोको निहुँमा श्रीमती कुटपिट गरेको आरोपमा डा पंकज पक्राउ
दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका डा पंकज चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई मंगलबार साँझ पक्राउ गरेको हो।
बुधबार, मंसिर २८, २०७९
दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो।
बुधबार, मंसिर २८, २०७९
दमक अस्पतालको प्रयोगशाला अवरुद्ध
दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन्।
मंगलबार, मंसिर २७, २०७९
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट पाएनन्
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्बद्ध पक्षले गुनासो गरेका छन्।
मंगलबार, मंसिर २७, २०७९
२८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र
कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ।
मंगलबार, मंसिर २७, २०७९
सुनिल शर्माद्वारा विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान
नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन्।
मंगलबार, मंसिर २७, २०७९
धनगढीमा शौभाग्य अस्पताल संचालनमा आउँदै
कैलालीको धनगढीमा नयाँ सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउने भएको छ।
मंगलबार, मंसिर २७, २०७९
काठमाडौंमा चिसो बढ्यो
काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ।
मंगलबार, मंसिर २७, २०७९
‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’
प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन्।
मंगलबार, मंसिर २७, २०७९
एनआरएनएले उदयपुरमा स्वास्थ्य शिविर गर्दै
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको सक्रियतामा उदयपुरमा स्वास्थ्य शिविर संचालन हुने भएको छ।
मंगलबार, मंसिर २७, २०७९
रेडियोग्राफर बिदामा बसेपछि खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द
जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्।
मंगलबार, मंसिर २७, २०७९
मानव अधिकार तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न
मानव अधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, मंसिर २६, २०७९
कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम
एकडारा र सम्सी गाउँपालिकाका ३२ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको थियो।
सोमबार, मंसिर २६, २०७९
प्रदेश-१ मा स्वास्थ्यका १२४ पद थप
हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी तथा ल्याव असिस्टेन्ट गरी कुल १२४ जना थप गरेको हो।
सोमबार, मंसिर २६, २०७९
काभ्रे स्वास्थ्य कार्यालय प्रदेशकै उत्कृष्ट
काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ।
सोमबार, मंसिर २६, २०७९
सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट
सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।
सोमबार, मंसिर २६, २०७९
प्रहरी शिक्षालयमा योग शिविर
आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।
सोमबार, मंसिर २६, २०७९
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।
आइतबार, मंसिर २५, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै
नेपालमा सक्रिय संक्रमितको संख्या ३० रहेको छ।
आइतबार, मंसिर २५, २०७९
गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज
प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।
आइतबार, मंसिर २५, २०७९
विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव
विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
आइतबार, मंसिर २५, २०७९
काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान
कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।
आइतबार, मंसिर २५, २०७९
१ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको ४०३ पीसीआर र ६९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर २४, २०७९
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्याली
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड युनिभर्सिटी क्लिनीकल रिसर्च युनिट नेपालले उक्त र्यालीको आयोजना गरेको हो।
शनिबार, मंसिर २४, २०७९
कञ्चनपुरमा डेंगु सङ्क्रमण घट्यो
एक महिना अघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए।
शनिबार, मंसिर २४, २०७९
बिरामी छोरी भेट्न गएकी आमाको अस्पतालबाट खसेर मृत्यु
पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार, मंसिर २३, २०७९
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान
अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो।
शुक्रबार, मंसिर २३, २०७९
नेपालको मातृ तथा बाल स्वास्थ्यमा सुधार
विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।
शुक्रबार, मंसिर २३, २०७९
नर्भिक आइभिएफबाट निसन्तान दम्पतीले पाए तिम्ल्याहा सन्तान
भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन।
शुक्रबार, मंसिर २३, २०७९
Previous
259
260
261
262
263
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search