मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Fri, Dec 19, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
काठमाडौंं महानगरले सुरु गर्यो फोहोर न्यूनीकरण अभियान
महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि त्रि–पक्षीय सम्झौता
धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
चाबहिलमा मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा
चाबहिलस्थित चुच्चेपाटीमा सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ।
शुक्रबार, मंसिर २३, २०७९
बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो हैजाको जीवाणु
बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो। त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।
बिहीबार, मंसिर २२, २०७९
तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
मेहलकुना अस्पतालको भवन निर्माण अधुरै
तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।
बिहीबार, मंसिर २२, २०७९
माओवादी नेता वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ।
बिहीबार, मंसिर २२, २०७९
जडीबुटीको व्यापारबाट चलेको छ धेरैको जीविका
पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनी जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन्।
बिहीबार, मंसिर २२, २०७९
सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा
रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ।
बिहीबार, मंसिर २२, २०७९
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना
वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन्।
बिहीबार, मंसिर २२, २०७९
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी
स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो।
बिहीबार, मंसिर २२, २०७९
चिसोका कारण बढ्न थाले बिरामी
चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।
बिहीबार, मंसिर २२, २०७९
पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा बायोमेडिकल वर्कशप स्थापना
शुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, दोलखामा बायोमेडिकल उपकरण मर्मतका लागि प्राविधिक जनशक्तिसहितको आधारभूत प्रयोगशाला (वर्कशप) स्थापना भएको छ।
बुधबार, मंसिर २१, २०७९
पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै
पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ।
बुधबार, मंसिर २१, २०७९
हेल्थ इन्फोमेटिक विषयको अध्यापन सुरु गर्दै काठमाडौं विश्वविद्यालय
हेल्थ इन्फोमेटिक विषय स्वास्थ्य विज्ञान र सूचनाको संयोजन हो।
बुधबार, मंसिर २१, २०७९
प्यासिफिक क्लिनिकमा पत्रकारहरुलाई स्वास्थ्य उपचारमा छुट
क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध रहेका १ हजार ४६७ सदस्यहरुलाई परिचयपत्रका आधारमा ओपिडीमा ५०, प्रयोगशालामा ४० र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।
बुधबार, मंसिर २१, २०७९
पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने सम्झौता
सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे।
बुधबार, मंसिर २१, २०७९
धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर
धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो।
बुधबार, मंसिर २१, २०७९
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
बुधबार, मंसिर २१, २०७९
हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न सम्झौता
भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, मंसिर २०, २०७९
पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो
यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्।
मंगलबार, मंसिर २०, २०७९
चुनाव जितेलगत्तै सुनिल शर्माको घोषणाः अब गोठगाउँमै पूर्णकालिन अस्पताल
सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए।
मंगलबार, मंसिर २०, २०७९
नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीमा नयाँ कार्यसमिति
नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ।
मंगलबार, मंसिर २०, २०७९
प्यूठानमा विवाहको भोज खाएका ४५ जन्ती बिरामी
विवाहको भोज खाएका प्यूठान नगरपालिका-६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन्।
मंगलबार, मंसिर २०, २०७९
बीबीसी १०० महिलाको सूचीमा स्वास्थ्य क्षेत्रका को-को परे?
बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर २०, २०७९
महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म
तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन। नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो। स्वयंसेविकालाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ।
मंगलबार, मंसिर २०, २०७९
छदर गाउँपालिका: स्वास्थ्य बिमा गर्दा छुट
छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ।
मंगलबार, मंसिर २०, २०७९
काभ्रेमा रेबिज: प्रभावित क्षेत्रमा खोप
कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।
मंगलबार, मंसिर २०, २०७९
Previous
260
261
262
263
264
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search