मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Wed, Dec 17, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा विनोद बिजुक्छेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्यापर घाइते
सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।
शनिबार, कात्तिक २६, २०७९
सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक
सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ।
शनिबार, कात्तिक २६, २०७९
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार ध्यानाकर्षणपत्र बुझाएका हुन्।
शनिबार, कात्तिक २६, २०७९
बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन स्वास्थ्यमन्त्री खापुङको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले अस्पतालहरुले बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन आग्रह गरेको छन्।
शुक्रबार, कात्तिक २५, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
काठमाडौं महानगरले भन्यो- जनस्वास्थ्यमा असर पर्नसक्छ, खुला रुपमा आगो नबाल्नु
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ। महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
मिस नेपाल अर्थ डा सरिसा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन फिलिपिन्सतर्फ
नोभेम्बर २९ मा फिलिपिन्सको राजधानी मनिलामा हुने मिस अर्थको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।
शुक्रबार, कात्तिक २५, २०७९
किष्ट शिक्षण अस्पतालमा ५१ जनाको सफलताका साथ मिर्गौला प्रत्यारोपण
किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल शल्यक्रिया
बिहीबार पूर्व युवराज्ञी शाहको ललितपुरस्थित मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया भएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
गर्भवती, सुत्केरीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
पोलियोविरुद्धको एफआईपीभी खोप लगाउने नियमित तालिका परिवर्तन
सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
गगन थापालाई भोट माग्दै डा गोविन्द केसीले भने- अब देशको नेतृत्व तपाईंले गर्नुपर्छ
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट मागेका छन्।
बिहीबार, कात्तिक २४, २०७९
थप १६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, कात्तिक २४, २०७९
डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
दमौली अस्पतालको स्वामित्वमा आयो डायलाइसिस सेवा
राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलाइसिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो।
बिहीबार, कात्तिक २४, २०७९
नेपालमा भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर–शल्यक्रिया सेवा
त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो।
बिहीबार, कात्तिक २४, २०७९
रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग
विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो।
बिहीबार, कात्तिक २४, २०७९
चितवनमा मनोचिकित्सक संघको राष्ट्रिय सम्मेलन
नेपाल मनोचिकित्सक संघले दुई दिने नवौं राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
आगोले जलेका बालकको उपचार क्रममा मृत्यु
तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस
नेपाल रेडियोलोजिष्ट संघले विभिन्न कार्यक्रमका साथ एघारौ विश्व रेडियोलोजी दिवस मनाएको छ।
बुधबार, कात्तिक २३, २०७९
आरुस लाइफस्टाइल अस्पतालले मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने
ललितपुरको पुल्चोकस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने भएको छ।
बुधबार, कात्तिक २३, २०७९
थप ७ जनामा कोरोना संक्रमण, ५६७ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पमा घाइते भएकालाई तत्काल अस्पताल पुर्याउन गृहमन्त्री खाँणको निर्देशन
वडा नम्बर-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
नेपालमै क्यान्सरको औषधि उत्पादनमा योगदान दिएका वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान
‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको हो।
बुधबार, कात्तिक २३, २०७९
प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
डा तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनमा आज पनि सुनुवाई हुने सम्भावना कम
डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन दोस्रोपटक पेसी चढेको छ।
बुधबार, कात्तिक २३, २०७९
भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज
भरतपुर अस्पतालका चिकित्सकले औषधि व्यवस्था विभागमा दर्ता नभएका आहारपुरक खाद्य पदार्थ (न्ययुट्रास्युटिकल्स फुड सप्लिमेन्ट) बिरामीलाई प्रेस्काइब गर्न नपाउने भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
रेडियोग्राफी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
हृदय केन्द्रका रेडियोग्राफी इन्चार्ज वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट इन्देश ठाकुर तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोग्राफी टेक्नोलोजीष्ट निराजन थापाले बोलेका थिए।
मंगलबार, कात्तिक २२, २०७९
Previous
270
271
272
273
274
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search