मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Wed, Dec 17, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ओनसरीको घोषणापत्रः गर्भवतीको लागि निःशुल्क यातायात, पौवामा सुुविधा सम्पन्न अस्पताल
सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्।
मंगलबार, कात्तिक २२, २०७९
कालीकोटमा जीप दुर्घटना: तीनको मृत्यु, सात घाइतेको कर्णाली प्रतिष्ठानमा उपचार हुँदै
दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
मंगलबार, कात्तिक २२, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ५७२ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि चुनावी सभामा जाने क्रममा कुटपिट
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ। उनी मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
मंगलबार, कात्तिक २२, २०७९
प्राडा मोहनचन्द्र रेग्मीलाई अन्तर्राष्ट्रिय अवार्ड
विश्वका ५० देशका फिस्टुला सर्जनहरु सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए।
मंगलबार, कात्तिक २२, २०७९
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन गत आईतबार अनलाईन माध्यमबाट सम्पन्न भएको हो।
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?
रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ।
मंगलबार, कात्तिक २२, २०७९
डेंगुबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५५ पुग्यो
डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ।
सोमबार, कात्तिक २१, २०७९
काठमाडौं ५ लाई मेडिकल सिटी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
पौडेलसहितका उम्मेखवारले काठमाडौ. क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने बताएका छन्।
सोमबार, कात्तिक २१, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ५७७ सक्रिय संक्रमित
देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक २१, २०७९
रेडियोलोजी दिवसका अवसरमा निःशुल्क अल्ट्रासाउण्ड शिविर सम्पन्न
नेपाल रेडियोलोजिष्ट संघको आयोजनामा एकदिने निःशुल्क अल्ट्रासाउण्ड शिविर सम्पन्न भएको छ।
सोमबार, कात्तिक २१, २०७९
डा तोसिमा कार्की विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासमा
निर्वाचन आयोगले तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेटको निवेदनलाई पेसी तोकिएको छ।
सोमबार, कात्तिक २१, २०७९
लोसपाको घोषणापत्र: के छन् स्वास्थ्यका विषय?
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक २१, २०७९
प्रचण्डपत्नी सीताको स्वास्थ्य थप जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै
केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
सोमबार, कात्तिक २१, २०७९
‘लौरो अभियान’को घोषणापत्रमा स्वास्थ्यको मुद्दा अलपत्र
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ‘लौरो अभियान’ले प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक २१, २०७९
वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने 'स्कीन प्रिक टेष्ट' सुरु
६ दिन नै सर्जरी सेवा सुरु भएपछि बिरामीले उपचारका लागि पालो कुनुपर्ने बाध्यता नहुने डा बस्नेतको भनाइ छ।
आइतबार, कात्तिक २०, २०७९
थप २८ जनामा कोरोना संक्रमण, ५७० सक्रिय संक्रमित
देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक २०, २०७९
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ: राष्ट्रपति भण्डारी
शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।
आइतबार, कात्तिक २०, २०७९
कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र, पहिलो चरणमा क-कसले पाउँछन्?
बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी यसै हप्ताभित्र गर्ने भएको छ। दावी भुक्तानी रोकेको करिब डेढ वर्षपछि बिमा कम्पनीहरूले भुक्तानी सुरु गर्न लागेका हुन्।
आइतबार, कात्तिक २०, २०७९
बाल्टिनको पानीमा डुबेका बालकको उपचारका क्रममा मृत्यु
उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
आइतबार, कात्तिक २०, २०७९
संचालनमा आयो मीरा बायोटेक औषधि कम्पनी
नेपालमा पहिलो पटक दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको प्राविधिक सहकार्यमा औषधि कम्पनी सञ्चालनमा आएको छ।
आइतबार, कात्तिक २०, २०७९
१६ जनामा कोरोना पुष्टि, ५६२ सक्रिय संक्रमित
देशभर गरिएको ४४९ पीसीआर र ८२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १९, २०७९
तनहुँमा डेंगु सङ्क्रमित बढ्दै
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ।
शनिबार, कात्तिक १९, २०७९
स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीलाई इन्टेग्रीटी आइकन २०२२ सम्मान
सम्मानित हुनेको सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीसहित पाँच जना रहेका छ।
शुक्रबार, कात्तिक १८, २०७९
डा तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोगले दियो भ्याकेट निवेदन
मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयको विरोध
झापाको मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
२५ जना कोरोना संक्रमित थपिए
देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म
घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य स्वास्थ्यका एजेण्डा बनाएरका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
शुक्रबार, कात्तिक १८, २०७९
उपचारका क्रममा बितिन् परराष्ट्रकी अधिकृत सुब्बा
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं काठमाडौं मोडल अस्पताल लगिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
Previous
271
272
273
274
275
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search