मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ९, २०८२
Tue, Jun 24, 2025
सोमबार, असार ९, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
थप २२९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२८४ पुग्यो
पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
शुक्रबार, असार ३१, २०७९
एमालेको स्वास्थ्य विभागले गर्यो यी २६ बुँदामा सरकारको आलोचना
नेकपा एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकार स्वास्थ्य पूर्ण रुपमा असफल भएको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।
शुक्रबार, असार ३१, २०७९
डाक्टर र इञ्जीनियरले नै तिर्दैनन् कर
डाक्टर तथा इन्जीनियरसहित विभिन्न पेशामा संलग्नले कर नतिरेको पाइएको छ।
शुक्रबार, असार ३१, २०७९
ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट
सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ।
शुक्रबार, असार ३१, २०७९
प्रत्यारोपण केन्द्रमा एकै दिन चारजनाको मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा चार जनामा प्रत्यारोपण भएको हो।
शुक्रबार, असार ३१, २०७९
बलात्कार र घरेलु हिंसाका पीडितको उपचारसँगै कानुनी मल्हम लगाउँदै ओसीएमसी, घटना हुन नदिने कसरी?
ओसीएमसी मार्फत सेवा लिने व्यक्तिको संख्या वर्षेनी बढ्नुलाई दुई प्रकारले अथ्र्याउन सकिन्छ। एक, बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि र दोस्रो, ओसीएमसी कार्यक्रमप्रतिको बढ्दो सचेतना।
शुक्रबार, असार ३१, २०७९
सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्नु पूर्वको सर्जरी सेवा
सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला फेल भएका बिरामीको निम्ति डायलाइसिस गर्नु पूर्वको सर्जरी (एभी फिस्टुला बनाउने सर्जरी) सेवा सुरु भएको छ।
बिहीबार, असार ३०, २०७९
महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी
कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।
बिहीबार, असार ३०, २०७९
एकैदिन २६० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १६४ जना
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८४४ जनाको नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असार ३०, २०७९
उपचार सेवालाई सहज र प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन्।
बिहीबार, असार ३०, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन स्वागतयोग्य: चिकित्सक संघ
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको नेपाल चिकित्सक संघले स्वागत गरेको छ।
बिहीबार, असार ३०, २०७९
स्तरवृद्धि बदरमा त्रुटि भएको भन्दै कार्यान्वयन नगर्न विभागको निर्देशन
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ६६ जना कर्मचारीको स्तरवृद्धि बदरमा भाषागत त्रुटि भएको भन्दै वेभसाइटबाट उक्त सूचना हटाएको छ।
बिहीबार, असार ३०, २०७९
सेनिटरीप्याडमा भन्सार महसुलः अभियन्ताहरु भन्छन्-सरकारले हाम्रो माग सम्बोधन गर्यो
ज्ञापनपत्र बुझाउनेमध्येकी अर्की सांसद मिनाक्षी झा सेनिटरीप्याडको भन्सार घटाएर सरकारले आफूहरूको केही माग सम्बोधन गरे पनि पूर्णरुपमा सम्बोधन हुन अझै बाँकी रहेको बताउँछिन्। ‘
बिहीबार, असार ३०, २०७९
मिर्गौला पीडितलाई आर्थिक सहयोग
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।
बिहीबार, असार ३०, २०७९
एकै दिन २०६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
नेपालमा एकै दिन दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २९, २०७९
श्रमिकको उपचार खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्छ: मन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
भृकुटीमण्डपमा रहेको ह्विलचियर गोदाममा आगलागी
भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।
बुधबार, असार २९, २०७९
कडा व्यवस्थासहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ।
बुधबार, असार २९, २०७९
औषधिको मूल्यमा आएको फरकलाई नियन्त्रण गर्छौ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधिको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई तीन वर्षभन्दा बढी जेल सजाय गर्न एमाले सांसदको माग
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी विधेयक २०७९ ले 'जेल विथआउट बेल'लाई सम्बोधन नगरेको भन्दै संसशोधन माग गरेका छन्।
बुधबार, असार २९, २०७९
चितवनमा औलोका बिरामी बढे
जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन्। गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, असार २९, २०७९
सुत्केरीले पाएनन् पोषण भत्ता
चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन्।
बुधबार, असार २९, २०७९
औषधि (तेस्रो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित
औषधि (तेस्रो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
बुधबार, असार २९, २०७९
नागरिकले स्वास्थ्य उपचार नपाएकोमा प्रतिनिधिसभामा चिन्ता
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ।
बुधबार, असार २९, २०७९
सुर्खेतका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान
क्यान्सरको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति रु १० हजारका दरले यातायात खर्च उपलब्ध गराएको जनाएको छ।
बुधबार, असार २९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशन
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
बुधबार, असार २९, २०७९
एमाले स्वास्थ्य विभागमा यी सदस्यहरु मनोनित
नेकपा एमालेलेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा २५ जना सदस्य थपिएका छन्। विभागमा २५ सदस्यहरु मनोनयन गरिएको हो।
बुधबार, असार २९, २०७९
स्वास्थ्य राज्यमन्त्रीद्वारा प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्।
मंगलबार, असार २८, २०७९
भानु जयन्तीका अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार, असार २८, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्ने विषयमा छलफल
संसदमा दर्ता भएको विधेयकका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिरा केसीसँग मन्त्रालयका पदाधिकारी र चिकित्सक संघका पदाधिकारीहरुले छलफल गरेका हुन्।
मंगलबार, असार २८, २०७९
Previous
273
274
275
276
277
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
सोमबार, असार २, २०८२
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
३ सेकेन्ड अगाडि
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई बिदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search