मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
१९ जनामा कोरोना पुष्टि, ९२५ सक्रिय संक्रमित
५ सय ९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, असोज १५, २०७९
देशभर थपिए ६३ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १४, २०७९
प्रधानमन्त्रीले तत्काल आपतकालीन बैठक बोलाएर डेंगु नियन्त्रणको पहल गर्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले अहिले देशमा डेंगुको प्रकोपले महामारीको रुप लिएको समेत बताए।
शुक्रबार, असोज १४, २०७९
पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।
शुक्रबार, असोज १४, २०७९
कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु
कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेंगुबाट संक्रमित भएका छन्। सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट चार सय २२ जना सङ्क्रमित छन्।
शुक्रबार, असोज १४, २०७९
क्यान्सर पीडितको सहयोगका लागि झापामा कन्सर्ट
झापाको शिवसताक्षी–८ का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ दमकमा भव्य सांगीतिक कार्यक्रम ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ भएको छ।
शुक्रबार, असोज १४, २०७९
पूर्वमा डेंगु रोगबारे सचेतना अभियान
पूर्वमा डेंगु रोग बारे सचेतना अभियान सुरु भएको छ।
बिहीबार, असोज १३, २०७९
नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब
नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ।
बिहीबार, असोज १३, २०७९
थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज १३, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार बढी
पालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १३, २०७९
विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक
विश्व मुटु दिवसको अवसरमा मोरङमा बिहीबार प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ।
बिहीबार, असोज १३, २०७९
चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु
यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।
बिहीबार, असोज १३, २०७९
थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बुधबार, असोज १२, २०७९
डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या ३६ पुग्यो
त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।
बुधबार, असोज १२, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता
झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।
बुधबार, असोज १२, २०७९
टेकु अस्पतालको अध्यक्षमा डा चिनबहादुर पुन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो।
मंगलबार, असोज ११, २०७९
थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, असोज ११, २०७९
सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ।
मंगलबार, असोज ११, २०७९
आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा हेल्थ असिस्टेन्ट संघको आपत्ति
संघले दरबन्दी संरचना सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ।
मंगलबार, असोज ११, २०७९
टीकापुर अस्पतालमा शय्या अभाव हुँदा उपचारमा समस्या
दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
मंगलबार, असोज ११, २०७९
बजार अनुगमन गर्दा सरकारी संस्थामै भेटियो अखाद्य सामग्री
काठमाडौं महानगरपालिकाले दशैंलक्षित बजार अनुगमन गरेको छ। मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको हो।
मंगलबार, असोज ११, २०७९
निर्वाह भत्ता उपलब्ध गराउन न्याम्सका आवासिय चिकित्सकको माग
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा कार्यरत आवासिय चिकित्सकहरूले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन्।
मंगलबार, असोज ११, २०७९
चिकित्सा शिक्षा: डिएम/एमसीएच/एनबीएमएस को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच/एनबीएमएस-एसएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
मंगलबार, असोज ११, २०७९
नेपाल चिकित्सक संघमा दुई हजार चार सय ७२ जनाले बनाए राष्ट्रिय परिचय पत्र
एक महिनाको अवधिमा दुई हजार चार सय ७२ जनाले परिचय पत्र बनाएको संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए।
मंगलबार, असोज ११, २०७९
डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
अमेरिकाको क्यालिफोर्नियामा रहेको एसोसिएसनले डा पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।
मंगलबार, असोज ११, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित भएका छन्।
सोमबार, असोज १०, २०७९
थप ५३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज १०, २०७९
आयुर्वेद अस्पतालको सेवा संचालन गर्न शिविर हुँदै
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय (अस्पताल) सञ्चालनमा ल्याउन निःशूल्क स्वास्थ्य शिविर गरिने भएको छ।
सोमबार, असोज १०, २०७९
चन्द्रागिरि नगरपालिकामा डेंगुको निःशुल्क परीक्षण
चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ।
सोमबार, असोज १०, २०७९
स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र- आर्थिक दायित्वसहित आधारभूत स्वास्थ्य केन्द्र संचालन गर्नु
संगठन संरचना स्वीकृत गरेसँगै मन्त्रालयले कार्यान्वयनका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको छ।
सोमबार, असोज १०, २०७९
Previous
279
280
281
282
283
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search