मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १०, २०८२
Wed, Jun 25, 2025
मंगलबार, असार १०, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्यमन्त्रीसहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह, भने- अपराधीलाई जस्तो व्यवहार गरियो
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्।
शुक्रबार, असार १०, २०७९
बर्डफ्लु पुष्टि भएपछि सुर्खेतमा एक हजार पंक्षी नष्ट
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ।
शुक्रबार, असार १०, २०७९
स्थानीय तहको बजेट आज
देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।
शुक्रबार, असार १०, २०७९
सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो।
शुक्रबार, असार १०, २०७९
सेवाग्राहीलाई दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ। महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ।
शुक्रबार, असार १०, २०७९
गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिमा छलफलकाे माग
गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ।
बिहीबार, असार ९, २०७९
सार्क राष्ट्रका चिकित्सक संघको बैठक नेपालमा हुने
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरुमा रहेका चिकित्सक संघहरुको बैठक नेपालमा हुने भएको छ। भारतमा तालिमका लागि पुगेका नेपाली चिकित्सकहरुसँगको छलफलपछि बैठक नेपालमा गर्ने निर्णय भएको हो।
बिहीबार, असार ९, २०७९
पेशागत र वातावरणीय स्वास्थ्यमा जागरुक बन्दै बाँकेका स्थानीय तह
सरसफाइकर्मी र अगुवा कृषकहरुका लागि पेशागत सुरक्षा र विषादी प्रयोगले स्वास्थ्य पार्ने असर र रोकथामबारे जनचेतनामूलक तालिम कार्यक्रम संचालन गरेको छन्।
बिहीबार, असार ९, २०७९
४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना
पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असार ९, २०७९
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
नेकपा एमालेकी सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
बिहीबार, असार ९, २०७९
हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित
हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको विज्ञानले पुष्टि गरेको छ। ‘गोल्डेन रेसियो’को आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ।
बिहीबार, असार ९, २०७९
सुदूरपश्चिममा औलो रोग निवारणको लक्ष्य हासिल गर्न कार्यक्रम जारी
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो।
बिहीबार, असार ९, २०७९
मेसुको जिम्मेवारी सम्हाल्दै डा यादवले भने- ट्रमालाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउँछु
राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जिम्मेवारी सम्हालेका छन्।
बिहीबार, असार ९, २०७९
ट्रमा सेन्टरको मेसुमा डा प्रमोद यादव, डा प्रमोद जोशी गेटा अस्पतालमा
सरकारले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद यादवलाई ल्याएको छ। वरिष्ठ कन्सल्टेन्ट सर्जन डा यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।
बिहीबार, असार ९, २०७९
राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी, यस्तो छ आवेदन प्रक्रिया
राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ। भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ।
बिहीबार, असार ९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको म्याचिङ प्रक्रिया स्थगित
चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले यही असार ३ गते छात्रवृत्तितर्फको पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो।
बिहीबार, असार ९, २०७९
कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।
बिहीबार, असार ९, २०७९
कोरोना बीमाबापतको रकम दिन बीमा कम्पनीलाई उच्च अदालतको परमादेश
कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो।
बिहीबार, असार ९, २०७९
नारायणमान बिजुक्क्षेकी पत्नीको क्यान्सरका कारण निधन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ। उनकी पत्नीको क्यान्सरका कारण मृत्यु भएको हो।
बुधबार, असार ८, २०७९
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छिन्।
बुधबार, असार ८, २०७९
सुदूरपश्चिमका सीमामा कोरोना संक्रमण बढ्ने जोखिम
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पीसीआर पद्धतिबाट १८ र एन्टिजेन पद्धतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो।
बुधबार, असार ८, २०७९
कोभिड-१९ संकट व्यवस्थापन विधेयक राष्ट्रियसभामा प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका हुन्।
बुधबार, असार ८, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी
नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।
बुधबार, असार ८, २०७९
चिकित्सकको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ
लागु औषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार, असार ८, २०७९
रकम नपाए स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने बीएण्डसी र नोबेलको चेतावनी
झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएका छन्।
बुधबार, असार ८, २०७९
पोखरा महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।
बुधबार, असार ८, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया
दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ। शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो।
बुधबार, असार ८, २०७९
काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।
बुधबार, असार ८, २०७९
काठमाडौंका १ लाख ९० हजार बालबालिकालाई फाइजर-बायोएनटेक खोप लगाइँदै
सरकारले काठमाडौंका ५ देखि १२ वर्ष मुनिका १ लाख ९० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर-बायोएनटेक खोप लगाउँदैछ।
बुधबार, असार ८, २०७९
पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।
बुधबार, असार ८, २०७९
Previous
281
282
283
284
285
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
७ घण्टा अगाडि
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search