मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १०, २०८२
Wed, Jun 25, 2025
मंगलबार, असार १०, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन
कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन्।
मंगलबार, असार ७, २०७९
आँखा उपचारमा सहयोग गर्ने चितवनका पालिका प्रमुखहरूकाे प्रतिबद्धता
चितवनका पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि बढ्ने बताएका हुन्।
मंगलबार, असार ७, २०७९
महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।
मंगलबार, असार ७, २०७९
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३१ जनाको पीसीआर परीक्षणमा १४ जना र १ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असार ७, २०७९
स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ: प्रधानमन्त्री देउवा
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे।
मंगलबार, असार ७, २०७९
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुमपूर्वमा औषधि अभाव
रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो।
मंगलबार, असार ७, २०७९
रक्तदाता स्वयंसेवकको संख्या बढ्दै गएपछि बाँकेमा रगतको अभाव हट्यो
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थासमेत अन्त्य भएको जनाइएको छ।
मंगलबार, असार ७, २०७९
सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ।
मंगलबार, असार ७, २०७९
अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा यसरी मनाइयो [तस्बिरहरू]
मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो।
मंगलबार, असार ७, २०७९
स्थानीय तहका अस्पताल निर्माणमा ठेकेदारको ढिलासुस्ती
जिल्लाका ३ स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा सम्झौता भएको एक वर्ष भन्दा बढी हुदाँसम्म ठेक्केदारले ५ देखी ७ प्रतिशत मात्र काम सकेका छन्।
मंगलबार, असार ७, २०७९
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षण गर्न ५८ विदेशी कम्पनीलाई अनुमति
औषधि व्यवस्था विभागको सिफारिसमा ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो।
मंगलबार, असार ७, २०७९
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
यो सम्झौतामा हस्ताक्षरमा युकेको माग अनुसार पछि नर्ससँगै स्वास्थ्य क्षेत्रका ल्याब, फार्मेसी, एचए, डाक्टर लगायत स्वास्थ्यका अन्य जनशक्तिलाई पनि श्रमिक भिसामा युके पठाउन सहज हुने उनको भनाइ छ।
मंगलबार, असार ७, २०७९
अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
मंगलबार, असार ७, २०७९
चिकित्सक संघका पदाधिकारी र भारतको नेशनल हेल्थ सिस्टमका प्रतिनिधिबीच छलफल
तालिमको शिलशिलामा भारतमा रहेका नेपाल चिकित्सक संघका प्रतिनिधि र भारतको नेशनल हेल्थ सिस्टमका पदाधिकारीबीच छलफल भएको छ।
सोमबार, असार ६, २०७९
स्वास्थ्यकर्मी राज बस्नेतको गीत ‘बुढेसकालैमा’ सार्वजनिक
स्वास्थ्यकर्मी राज बस्नेतको स्वरमा रहेको गीत ‘बुढेसकालैमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ।
सोमबार, असार ६, २०७९
निको हुने भन्दा नयाँ संक्रमित बढी, १२० पुगे सक्रिय संक्रमित
नेपालमा निको हुने भन्दा नयाँ संक्रमित बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।
सोमबार, असार ६, २०७९
मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योगाभ्यासको महत्व छ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।
सोमबार, असार ६, २०७९
मानसिक रूपमा स्वस्थ नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन: शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।
सोमबार, असार ६, २०७९
ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ
काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।
सोमबार, असार ६, २०७९
काठमाडौं महानगरले जनस्वास्थ्य ऐन जारी गर्ने
स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन्।
सोमबार, असार ६, २०७९
चिकित्सा विश्वविद्यालयको माग गर्दै सांसदले डोटेली भाषामा प्रधानमन्त्रीलाई भने- हाम्ले माग हर्या सम्बोधन नाइभयो
संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाकै मातृभाषामा बोलेर सांसद दीपक प्रकाश भट्टले सुदूरपश्चिम चिकित्सा विश्वविद्यालयको माग गरेका छन्।
सोमबार, असार ६, २०७९
पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, लक्षण कस्ता हुन्छन्?
तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ। नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन्।
सोमबार, असार ६, २०७९
गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक
मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजहरु उपलब्ध गराएको छ।
सोमबार, असार ६, २०७९
पानी उमालेर खान र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। काठमाडौंमा दुईजनामा हैजा देखिएपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।
सोमबार, असार ६, २०७९
भारतको चण्डीगढमा सुरु भयो नेपाली डाक्टरका लागि तालिम, यी हुन् तालिममा सहभागी ४६ जना
नेपाल चिकित्सक संघको पहलमा पहिलो चरणमा नेपालका ४६ जना चिकित्सकले भारतको चण्डीगढमा तालिम लिन थालेका छन्। आइतबार चण्डीगढ पुगेका ४६ जनाको तालिम आजबाट सुरु भएको हो।
सोमबार, असार ६, २०७९
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आर्ट अफ लिभिङ
आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ।
सोमबार, असार ६, २०७९
पोखरामा सर्भाइकल स्पाइन सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न
ब्रेन एण्ड स्पाइन फाउन्डेसन नेपाल र मणिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागको आयोजनामा असार ३ र ४ गर्धनको मेरुदण्डको उपचार र अप्रेशन सम्बन्धी गोष्ठी सम्पन्न भएको हो।
सोमबार, असार ६, २०७९
भरतपुर महानगरले दीर्घरोगीलाई उपचार खर्च दिने, माग्यो बिरामीको विवरण
भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।
सोमबार, असार ६, २०७९
शुक्रराज अस्पतालमा बढे झाडापखालाका बिरामी, तीन महिनामा ४२५ जना भर्ना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।
आइतबार, असार ५, २०७९
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका दश बुँदा
काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
आइतबार, असार ५, २०७९
Previous
282
283
284
285
286
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
७ घण्टा अगाडि
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search