मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
बुधबार, असार ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
शुक्रराज अस्पतालमा बढे झाडापखालाका बिरामी, तीन महिनामा ४२५ जना भर्ना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी दैनिक बढ्न थालेका छन्। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ।
आइतबार, असार ५, २०७९
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका दश बुँदा
काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
आइतबार, असार ५, २०७९
उदयपुर अस्पताल गाईघाटमा पाँच महिनाको अवधिमा ५० भन्दा बढीको हाडजोर्नीको सफल शल्यक्रिया
उदयपुर अस्पताल, गाईघाटमा हाडजोर्नीको ५३ औँ शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ। आईतबार सिरहा जिल्ला मिर्चैयाकी १७ वर्षिया विनिता यादवको कुहिनाको हड्डी भाँचिएको शल्यक्रिया सफलतापुर्वक भएसँगै ५३ औ शल्यक्रिया सम्पन्न भएको हो।
आइतबार, असार ५, २०७९
निको हुने भन्दा नयाँ संक्रमित दोब्बर
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १२ जनामात्रै निको भएका छन्।
आइतबार, असार ५, २०७९
काठमाडौंमा दुई जनामा हैजा पुष्टि
काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
आइतबार, असार ५, २०७९
हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला
वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशंका गरिएको हो।
आइतबार, असार ५, २०७९
दुबईंमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अब दुबईमा मेडिकल कलेज खोल्ने बताएका छन्।
आइतबार, असार ५, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने २२ लाख फाइजर खोप काठमाडौं आइपुग्यो
५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) नेपाल आइपुगेको छ। आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको हो।
आइतबार, असार ५, २०७९
मधेश प्रदेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै
मधेश प्रदेशमा पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँने भएको छ।
आइतबार, असार ५, २०७९
एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
आइतबार, असार ५, २०७९
परिवर्तनका लागि सामाजिक अभियानको १८ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ।
आइतबार, असार ५, २०७९
रहेनन् भुटानी शरणार्थीका अगुवा डा भम्पा राई
सुरुमा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको पनि थप उपचारका लागि विराटनगर पठाइएको थियो।
आइतबार, असार ५, २०७९
रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने
गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ।
आइतबार, असार ५, २०७९
बैतडीका आठ पालिका पूर्णखोप सुनिश्चित घोषणा
आइतबार, असार ५, २०७९
‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’
कुनैबेला क्यान्सर ह्याज एन्सर? (क्यान्सरको उपचार छ?) भनेर प्रश्न गर्दा 'नो' (छैन) भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।
शनिबार, असार ४, २०७९
मिस नेपालको ताज जोशीलाई, डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ
यस्तै डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनेकी छिन् भने न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्। डा श्रेष्ठले प्रतियोगितामा मिस कन्फिडेन्टको उपाधि पनि जितेकी छिन्।
शनिबार, असार ४, २०७९
थप १४ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको १ हजार ५९० पीसीआर र ९४४ जनाको एन्टीजेन परीक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ४, २०७९
फार्मेसी परिषदको डिप्लोमा तहको १९ औँ नाम दर्ता परीक्षा सुरु
यसअघि गत शनिबार भएको ब्याचलर तहको १९ औँ नाम दर्ता परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए।
शनिबार, असार ४, २०७९
मिस नेपालको फाइनल आज, यी छ जना डाक्टर पनि छन् प्रतिस्पर्धामा
अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन्।
शनिबार, असार ४, २०७९
गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि तत्काल संसदमा विधेयक ल्याउन माग गर्दै संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार, असार ३, २०७९
विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य परीक्षण
धुलिखेल अस्पताल र दोलखा अस्पतालले दोलखामा तीन वटा विद्यालयका विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य जाँच परीक्षण गरेको छ।
शुक्रबार, असार ३, २०७९
निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी
शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, असार ३, २०७९
मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्।
शुक्रबार, असार ३, २०७९
६ करोड भ्रष्टाचार गरेको आरोपमा विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा दायर
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।
शुक्रबार, असार ३, २०७९
५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर–बायोएनटेक खोप ढुक्क भएर लगाउन सरकारको आग्रह
सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर बायोएनटेक खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ। कोभिड १९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउन सरकारले सबैलाई आग्रह गरेको हो।
शुक्रबार, असार ३, २०७९
बाजुरामा कालाजारका बिरामी भेटिए
जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन्। उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए।
शुक्रबार, असार ३, २०७९
स्वास्थ्य शिविरमा कांग्रेस नेता डा शेखर कोइरालाले जाँचे बिरामी
शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन्।
शुक्रबार, असार ३, २०७९
बागमती प्रदेशका विपन्नलाई कान्ति र प्रसूति गृहमा निःशुल्क रगत
सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गरेका थिए। यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ।
शुक्रबार, असार ३, २०७९
सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव
सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन्।
शुक्रबार, असार ३, २०७९
भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु
भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे।
शुक्रबार, असार ३, २०७९
Previous
283
284
285
286
287
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
२० घण्टा अगाडि
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
१ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search