मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
बुधबार, असार ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
आजदेखि दुई दिने सार्वजनिक बिदा खारेज
सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा बुधबारदेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो।
बुधबार, असार १, २०७९
सातै प्रदेशको बजेट आज
बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन्। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि सात वटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्न लागेका हुन्।
बुधबार, असार १, २०७९
महिला तथा बाल स्वास्थ्यसम्बन्धी एकदिने तालिम सम्पन्न
मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा तालिम आयोजना गरेको हो।
मंगलबार, जेठ ३१, २०७९
थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित
गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९३ जना सक्रिय संक्रमित छन्।
मंगलबार, जेठ ३१, २०७९
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।
मंगलबार, जेठ ३१, २०७९
स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन, जाहेरी दिने पीडितको तयारी
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
मंगलबार, जेठ ३१, २०७९
तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन
पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।
मंगलबार, जेठ ३१, २०७९
सन्दर्भ: विश्व रक्तदाता दिवस, सधैँ रगतको अभाव
मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ। सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको छ।
मंगलबार, जेठ ३१, २०७९
नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दो
यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन्।
मंगलबार, जेठ ३१, २०७९
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मंगलबार, जेठ ३१, २०७९
जानकी मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७० बढीले सेवा लिए
मेडिकल कलेजले महोत्तरी र धनुषामा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन ३५० र दोस्रो दिन ५२० बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।
सोमबार, जेठ ३०, २०७९
नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने
नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
सोमबार, जेठ ३०, २०७९
थप १५ जनामा कोरोना पुष्टि, १०२ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ८६ पीसीआर र ११२५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, जेठ ३०, २०७९
तराईमा सर्पदंशका बिरामी बढ्दै
गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ। गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन्।
सोमबार, जेठ ३०, २०७९
परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै
पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविकाकहाँ आउन थालेका छन् । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर राख्न अस्थायी साधनले सहयोग गरेको स्वयम्सेवीले जनाएका छन्।
सोमबार, जेठ ३०, २०७९
गोनानले भन्यो- नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाही गर
सरकारी सेवामा आवद्ध नर्सहरुको संघ (गोनान)ले तनहुँको व्यासमा नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छ। संघले विज्ञप्ति जारी गर्दै कुटपिट भएको घटनाले अत्यन्त मर्माहत भएको बताएको छ।
सोमबार, जेठ ३०, २०७९
गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिमका सांसदद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्। उनीहरुले सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरी आफ्ना मागका बारेमा ध्यानाकर्षण गराएका हुन्।
सोमबार, जेठ ३०, २०७९
थप १९ जनामा कोरोना पुष्टि,१०६ जना सक्रिय संक्रमित
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १०६ जना सक्रिय संक्रमित छन्।
आइतबार, जेठ २९, २०७९
हब एन्ड सेटलाइट हस्पिटलको सम्मेलन काठमाडौंमा सुरु
नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंमा सुरु भएको छ।
आइतबार, जेठ २९, २०७९
सांसद गंगा चौधरीको आरोप- मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्समा फेल
सांसद गंगा चौधरीले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी छिन्। देशमा डाक्टर अभाव रहेको तर काउन्सिलले कमिसनको चक्करमा फेल गरिरहेको उनको भनाइ छ।
आइतबार, जेठ २९, २०७९
गंगा चौधरीको प्रश्न: सिकलसेल एनिमियाको लागि बजेट खोई?
प्रतिनिधि सभाको आजको बैठकमा विनियोज विधेयकमाथिको छलफलमा भाल लिँदै चौधरीले थारु समुदायमा लाग्ने सिकलसेल एनिमियाको लागि बजेट नछुट्याइएको भन्दै आपत्ति जनाएकी हुन्।
आइतबार, जेठ २९, २०७९
संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी
संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।
आइतबार, जेठ २९, २०७९
पूर्वस्वास्थ्यमन्त्री अधिकारीको प्रश्न–२४ लाख खोप कहाँ गयो?
पूर्वस्वास्थ्यमन्त्री एवं एमाले सांसद खगराज अधिकारीले २४ लाख खोप हराएको बारे तत्काल जवाफ दिन संसदमा माग गरेका छन्।
आइतबार, जेठ २९, २०७९
खेलमैदानमै बेहोस भएका प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था कस्तो छ?
एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।
आइतबार, जेठ २९, २०७९
डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन
मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति बनाइएको अस्पतालले जनाएको छ।
आइतबार, जेठ २९, २०७९
काठमाडौंको फोहोर व्यवस्थापनमा गगन थापाका ६ उपाय
अब फेरि फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ', काठमाडौं–४ का निर्वाचित सांसद समेत रहेका थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
आइतबार, जेठ २९, २०७९
फर्मासिस्ट लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्र पास
नेपाल फार्मेसी परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन्। परिषदले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएका हुन्।
शनिबार, जेठ २८, २०७९
थप १७ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको १ हजार १९३ पीसीआर र ९८० जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
भक्तपुरका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण
बढ्दो वायु प्रदूषणलाई मध्यनगर गरी उनीहरुले ट्रापिक प्रहरीहरुको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथा छातिको परीक्षण गरेका थिए। प्रहरी सबैको फोक्सोको क्षमताको पनि परीक्षण गरिएको क्लिनिक वानले जनाएको छ।
शनिबार, जेठ २८, २०७९
पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले सबै खोप लगाए/नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ।
शनिबार, जेठ २८, २०७९
Previous
285
286
287
288
289
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
२० घण्टा अगाडि
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख
सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
४ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search