मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा पाठकलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस
प्रजातन्त्रवादी चिकित्सक संघले डा पाठकलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष वा समानुपातिकबाट उम्मेदवार बनाउन सिफारिस गरेको हो।डा पाठक स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका हुन्।
मंगलबार, भदौ २१, २०७९
झापामा निःशुल्क डायलासिस गराउन पालो कुर्नु पर्दैन
सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन्।
मंगलबार, भदौ २१, २०७९
डा मरासिनीले ट्रमाको मेसु र डा शर्माले व्यवस्थापन महाशाखाको निर्देशकको पत्र बुझे
ट्रमा सेन्टरका निमित्त मेसु डा प्रमोद यादवले आफ्नो जिम्मेवारी खोसिने भएपछि ट्रमामा सरुवा भएका डा रुद्र मरासिनीको पत्र रोक्न लगाएका थिए। जसका कारण डा मारासिनी र व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी पाएका डा सर्वेश शर्माले पत्र पाउन सकेका थिएनन्।
मंगलबार, भदौ २१, २०७९
रुकुम पश्चिममा पाँच वर्षमा आठ सय गर्भवतीको शल्यक्रिया
सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया गरेर सुत्केरी गराइएको हो। जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ।
मंगलबार, भदौ २१, २०७९
अस्पतालको क्यान्टिनमै कुहिएको मासु, गलेका खानेकुरा बिक्री
भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ ।
मंगलबार, भदौ २१, २०७९
विषालु सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त
विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको आज मृत्यु भएको छ।
मंगलबार, भदौ २१, २०७९
डा साहमाथि पक्राउ पुर्जी जारी भएपछि चिकित्सक संघको टोली गृहमन्त्रालय जाँदै
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेसँगै चिकित्सक संघको टोली गृहमन्त्रालय जाने भएको छ।
मंगलबार, भदौ २१, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा करण साहको नाममा पक्राउ पुर्जी जारी
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ।
मंगलबार, भदौ २१, २०७९
लुम्बिनी प्रदेशका यी ५० स्वास्थ्यकर्मीको सरुवा, को कहाँ?
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयमा कार्यरत ५० स्वास्थ्यकर्मीको सरुवा गरेको छ। मन्त्रालयले सरुवा र कामकाजका लागि कर्मचारीको हेरफेर गरेको हो।
सोमबार, भदौ २०, २०७९
काभ्रेमा नियन्त्रित औषधि खुलेआम बिक्री
हरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ नै लागुऔषधको तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन्।
सोमबार, भदौ २०, २०७९
थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
सोमबार, भदौ २०, २०७९
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ।
सोमबार, भदौ २०, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्न काठमाडौं महानगरको घरदैलो अभियान
काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।
सोमबार, भदौ २०, २०७९
गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्।
सोमबार, भदौ २०, २०७९
क्लिनिक वानद्धारा दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरुको निःशुल्क परीक्षण सेवा दिइएको हो।
सोमबार, भदौ २०, २०७९
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।
सोमबार, भदौ २०, २०७९
मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।
सोमबार, भदौ २०, २०७९
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्यो
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको निर्वाचन: यी हुन् अध्यक्ष र महासचिवका आकांक्षी
आगामी निर्वाचनमा संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक तर्फका चार जना चिकित्सकको नाम चर्चामा छ भने प्रगतिशिल तर्फका ५ जना चिकित्सकको नाम चर्चामा छ।
आइतबार, भदौ १९, २०७९
भीमदत्त नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।
आइतबार, भदौ १९, २०७९
थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
डा रमेशसिंह भण्डारीको 'तिम्रो नै माया' म्युजिक भिडियो सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले 'तिम्रो नै माया' नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ १९, २०७९
आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।
आइतबार, भदौ १९, २०७९
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए।
शनिबार, भदौ १८, २०७९
डा प्रकाश बुढाथोकीले सम्हाले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी
पद्भार ग्रहण गर्दै डा बुढाथोकीले अस्पतालको विकासका लागि काम गर्ने बताए।
शनिबार, भदौ १८, २०७९
अखिल नेपाल फार्मेसी संघको अध्यक्षमा सञ्जीव कुमार पाण्डेय
संघले अध्यक्षमा पाण्डेय सहित ५१ सदस्यीय कमिटि समेत चयन गरेको छ।
शनिबार, भदौ १८, २०७९
२०० कोरोना संक्रमित थपिए, ३३९ जना उपचारपछि डिस्चार्ज
१ हजार ३८१ जनाको पीसीआर र २ हजार १५६ जनाको एन्टीजेन परीक्षणमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, भदौ १८, २०७९
शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए।
शनिबार, भदौ १८, २०७९
कोभिड महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यखबर 'युनाइटेड इमेजिङ हेल्थ अवार्ड' प्रदान
स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच ती व्यक्ति तथा संस्थाहरुलाई 'दशौँ यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' बाट सम्मान गरिएको हो।
शुक्रबार, भदौ १७, २०७९
Previous
287
288
289
290
291
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search