मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भरतपुर अस्पतालका मेसु डा पौडेलको एक वर्ष: यस्ता छन् २३ सुधारका काम
डा पौडेल अस्पतालको मेसुमा नियुक्त भएपछि धेरै सुधारका कामहरु भएका छन्। डा पौडेलले एक वर्षको अवधिमा गरेका २१ वटा मुख्य कामहरु सार्वजनिक गरेका छन्।
सोमबार, भदौ १३, २०७९
बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामालाई कोरोना संक्रमण
मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए।
सोमबार, भदौ १३, २०७९
पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड
सोमबार, भदौ १३, २०७९
बाल अस्पताल निर्माणमा सहयोगार्थ डा भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै
कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याउने भएको हो।
आइतबार, भदौ १२, २०७९
काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने बालेनको प्रस्ताव
मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न प्रस्ताव गरेका हुन्।
आइतबार, भदौ १२, २०७९
२०२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डसँग जोडियो यूनाइटेड इमेजिङ, अवार्डको तयारी पूरा
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डमा बहुराष्ट्रिय कम्पनी 'यूनाइटेड इमेजिङ हेल्थ केयर' जोडिएको छ। 'स्वास्थ्यखबर हेल्थ अवार्ड'मा यूनाइटेड इमेजिङ टाइटल स्पोन्सरका रुपमा जोडिएको हो।
आइतबार, भदौ १२, २०७९
डा केसीले सरकारलाई दिए दुई साताको अल्टिमेटम, माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने
चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्।
आइतबार, भदौ १२, २०७९
२० औं सत्याग्रहका विषयमा डा गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै
केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दैछन्।
आइतबार, भदौ १२, २०७९
अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन, रोग नियन्त्रणसँगै खर्च कटौती
अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
आइतबार, भदौ १२, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद सुरु
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन्।
आइतबार, भदौ १२, २०७९
चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया
तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।
आइतबार, भदौ १२, २०७९
माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा थापा
नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन्।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यकर्मीहरुलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने
राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
आइतबार, भदौ १२, २०७९
१७३ कोरोना संक्रमित थपिए, ३९६ जना संक्रमणमुक्त
६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, भदौ ११, २०७९
विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने
परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको हो।
शुक्रबार, भदौ १०, २०७९
३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ १०, २०७९
स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार सुरु भएको छ।
शुक्रबार, भदौ १०, २०७९
नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट
यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन्। आधारभूत तिज प्याकेज रु ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ १०, २०७९
चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएको भन्दै कारबाहीको माग
पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ।
शुक्रबार, भदौ १०, २०७९
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, क्यान्टिन संचालक पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ १०, २०७९
भालुवाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना
यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।
शुक्रबार, भदौ १०, २०७९
फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी
विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ। यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ।
शुक्रबार, भदौ १०, २०७९
कपिलवस्तुका २ स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन
कपिलवस्तुका २ स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ।
शुक्रबार, भदौ १०, २०७९
४४४ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु
त्यस्तै ३०७ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार १९९ पुगेको छ।
बिहीबार, भदौ ९, २०७९
नवौँ र एघारौँ तहका रिक्त विवरण तीन दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
बिहीबार, भदौ ९, २०७९
अल्फा केयर फार्मेसीमा मेयर बालेन शाहले चलाए डोजर
अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसीमा महानगरपालिकाले डोजर चलाएको छ।
बिहीबार, भदौ ९, २०७९
गुल्मीका ३८ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा
२०७६ माघ १ गतेदेखि स्वास्थ्य बीमा लागु भएको जिल्लामा स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या न्यून पाइएको गुल्मी अस्पतालको तथ्यांकमा रहेको छ।
बिहीबार, भदौ ९, २०७९
अस्पतालबाट फरार नख्खु कारागारका कैदी लुभुबाट पक्राउ
त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।
बिहीबार, भदौ ९, २०७९
संचालनमा आयो फ्रन्टलाइन अस्पताल
काठमाडौँको पुरानो बानेश्वरमा फ्रन्टलाइन अस्पताल संचालनमा आएको छ।
बिहीबार, भदौ ९, २०७९
Previous
289
290
291
292
293
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search