मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ११, २०८२
Thu, Jun 26, 2025
बुधबार, असार ११, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
पाँच ठाउँमा ट्रमा सेन्टर स्थापना गरिने
सरकारले देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने बताए।
आइतबार, जेठ १५, २०७९
नागिरक आरोग्य कार्यक्रम संचालन गरिने
सरकारले आगामी आर्थिक वर्षमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने भएको छ।
आइतबार, जेठ १५, २०७९
२५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च दिइने
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ शिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीले पाउने रकम वृद्धि गरेको बताए।
आइतबार, जेठ १५, २०७९
शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको स्वास्थ्य जाँच
सरकारले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सो विषय उल्लेख छ।
आइतबार, जेठ १५, २०७९
शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाइने
केन्द्रलाई अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपमा विकास गरिने मन्त्री शर्माले बताए।
आइतबार, जेठ १५, २०७९
शिक्षक अस्पताल निर्माणको लागि बजेट विनियोजन
अलग्गै अस्पताल निर्माण गर्ने भन्दा भएका सरकारी अस्पतलाहरुलाई सुधार गनुपर्ने आवाज आइरहँदा सरकारले भने अस्पताल निर्माणको घोषणा गरेको हो।
आइतबार, जेठ १५, २०७९
सबै प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिन खरिद गर्न २० करोड
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सबै प्रादेशिक अस्पतालहरुमा निशुल्क डायलाइसिस सेवा प्रदान गरिने बताएका हुन्।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट
स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।
आइतबार, जेठ १५, २०७९
निर्माणाधीन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गर्न १० अर्ब बजेट
बजेट भाषण जारी छ।
आइतबार, जेठ १५, २०७९
१२ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार, जेठ १५, २०७९
नेपालमा औलो नियन्त्रणका क्रममा
चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ।
आइतबार, जेठ १५, २०७९
आर्थिक सर्वेक्षण: परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे
नेपालमा चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ।
आइतबार, जेठ १५, २०७९
आठ महिनाको अवधिमा कोभिड व्यवस्थापनमा सरकारको १५ अर्ब खर्च
सरकारले चालु आर्थीक वर्षको ८ महिनामा कोभिड व्यवस्थापनको लागि मात्रै १५ अर्ब खर्च गरेको छ।
आइतबार, जेठ १५, २०७९
वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर हस्पिटलको पदयात्रा
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले वार्षिकोत्सवको अवसरमा पदयात्रा सम्पन्न गरेको छ।
आइतबार, जेठ १५, २०७९
जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या
टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ। अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ।
आइतबार, जेठ १५, २०७९
धनगढीको गेटामा यसै वर्षदेखि तीन सय शय्याको अस्पताल सुरु हुने
सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ।
शनिबार, जेठ १४, २०७९
चिकित्सा शिक्षा: स्नातक तहका लागि आरक्षणतर्फको सिट निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि आरक्षणतर्फको सिट निर्धारण गरेको छ।
शनिबार, जेठ १४, २०७९
मंकीपक्सबाट कसरी जोगिने?
यो रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।
शनिबार, जेठ १४, २०७९
८ जना कोरोना संक्रमित थपिए, १५ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १९६९जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ १४, २०७९
रेनु दाहालको अवस्था खतरामुक्त
दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
शुक्रबार, जेठ १३, २०७९
भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते, उपचारका लागि सुमेरु अस्पताल भर्ना
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल गाडी दुर्घटना हुँदा घाइते भएकी छिन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
शुक्रबार, जेठ १३, २०७९
१२ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, जेठ १३, २०७९
नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु
सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार उद्घान गरेकी छन्। उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने बताइन्।
शुक्रबार, जेठ १३, २०७९
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
शुक्रबार, जेठ १३, २०७९
स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा
खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ।
शुक्रबार, जेठ १३, २०७९
कोभ्याक्स मार्फत नेपालका पाँचदेखि ११ वर्ष उमेरका बालबालिकालाई लगाइने कोभिडविरुद्धको खोप आउँदै
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखाका अनुसार अमेरिकी सरकारले नेपालका पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाइने कोभिड विरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ।
शुक्रबार, जेठ १३, २०७९
भारतमा एकैदिन २७ सय संक्रमित थपिए, १४ जनाको मृत्यु
बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो।
शुक्रबार, जेठ १३, २०७९
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १३, २०७९
पाँच महिनादेखि तलबभत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक आन्दोलित
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। पाँचमहिनादेखिको तलबभत्ता नपाएको भन्दै मेडिकल कलेजका १ सय ५० जना भन्दा बढी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, जेठ १२, २०७९
Previous
291
292
293
294
295
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
२३ घण्टा अगाडि
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
१४ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search