मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बयोधा छाडेर रवि चौधरी पुन: फर्किए नर्भिक अस्पताल
बयोधा अस्पतालको संस्थापक रवि चौधरीले बयोधा अस्पताल छाडेका छन्। उनले अस्पतालमा रहेको आफ्नो सेयर बिक्री गरेर नर्भिक अस्पताल फर्किएका छन्
बिहीबार, जेठ १२, २०७९
नेपाली विद्यार्थीको उपचारमा लापरबाही गर्ने अमेरिकी अस्पतालले १३ अर्ब ७६ करोड क्षतिपूर्ति दिनुपर्ने
उपचारको क्रममा लापरबाही भएको ठहर गर्दै अदालतले अमेरिकामा एक नेपाली विद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर (१३ अर्ब ७६ करोड रूपैयाँ) बराबर क्षतिपूर्ति दिन आदेश गरेको छ।
बिहीबार, जेठ १२, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १२९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३६३८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ १२, २०७९
काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
एचआइभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या
एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। सामाजिक विभेदका कारण घर परिवारमा नखुलेका उनीहरुको स्वास्थ्य बीमा गर्न समस्या देखिएको अधिकारीहरुको भनाई रहेको छ।
बिहीबार, जेठ १२, २०७९
टीकापुर अस्पतालको अनुगमन गर्दै मन्त्री बोहराले भने- स्वास्थ्य सबल भएमात्रै राष्ट्रको विकास हुन्छ
कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा र स्वस्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्नेगरी छलफल सुरु गरेको बताए।
बिहीबार, जेठ १२, २०७९
अभद्र व्यवहार गरेको आरोप लगाउँदै इनरुवा अस्पतालका डाक्टरले मेसुको राजीनामा मागे
डा घिमिरेले अस्पतालमा कार्यरत अस्पतालका डा अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।
बिहीबार, जेठ १२, २०७९
देउवालाई ओलीको प्रश्न: तपाईंको वडामा रुखले जितेन कि क्या हो, कुन कुनामा लगेर मेडिकल कलेज राख्नुहुन्छ?
देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराको अमरगढी रुखले जितेको छ कि छैन? भनेर सोधे।
बिहीबार, जेठ १२, २०७९
गेटा मेडिकल कलेज संचालनको माग गर्दै धनगढीमा धर्ना
कैलालीको गेटामा मेडिकल कलेज संचालनको माग गर्दै बिहीबार अत्तरियामा धर्ना दिइएको छ। स्थानीयबासीले धनगढीको लक्ष्मी नारायण चोक मेन रोडमा धर्ना दिएका हुन्।
बिहीबार, जेठ १२, २०७९
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा सुनकोसी ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार
पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन्।
बिहीबार, जेठ १२, २०७९
युवतीलाई दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत कारबाहीमा
परिषदले तालिम अधिकृत विजयकुमार झालाई निलम्बनसहितको कारबाहीको निर्णय गरेको हो। झाले परिषदमा इन्टर्नसिपमा आएकी एक युवतीलाई शनिबार कार्यालयमा बोलाएर दुर्व्यवहार गरेका थिए।
बुधबार, जेठ ११, २०७९
धनगढी वडा नम्बर ५ मा बालबालिकालाई मदिरा र सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ।
बुधबार, जेठ ११, २०७९
मनाङमा आँखा,नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
स्वास्थ्य तथा जनसख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा मनाङ जिल्लाका सबै पालिका र स्वास्थ्यसंस्थाहरु, अस्पताल तथा स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण संचालन गरिएको छ।
बुधबार, जेठ ११, २०७९
महिनावारी स्वच्छतालाई बुझाउन एक्सपोज नेपालले कार्यक्रम गर्दै
उनले भने, पुनः प्रयोग गर्न मिल्ने प्याड जुन रसायन रहित, वातावरणमैत्री, कम खर्चिलो, स्वस्थकर तथा वातारणमैत्री प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै पुरुषहरुलाई महिनावारी चेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका छौँ।
बुधबार, जेठ ११, २०७९
१२ औँ सार्क इएनटी कंग्रेस काठमाडौंमा हुने
सार्क राष्ट्रका सहभागीहरुले नाक, कान, घाँटीको क्षेत्रमा आ–आफ्नो राष्ट्रले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गर्ने र यस क्षेत्रमा भएका नवीनत्म खोजको बारेमा पनि कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका महसचिव डा योगेश न्यौपानले जानकारी दिए।
बुधबार, जेठ ११, २०७९
थप ५ जनामा कोरोना संक्रमण, १२८ सक्रिय संक्रमित
बुधबार, जेठ ११, २०७९
सन्दर्भ: विश्व थाइराइड दिवस- ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन्। यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन्।
बुधबार, जेठ ११, २०७९
हुम्लाका जनप्रतिनिधिको निर्णय: सुत्केरी भत्तादेखि निःशुल्क स्वास्थ्य बीमासम्म
गाउँपालिकाभरिका सुत्केरी महिलालाई एक पटकका लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए।
बुधबार, जेठ ११, २०७९
बिपी कोइराला क्यान्सर अस्पतालमा लेजर सर्जरी प्रविधि कार्यशाला
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा लेजर सर्जरी प्रविधि कार्यशाला सुरु भएको छ।
बुधबार, जेठ ११, २०७९
चिकित्सक संघले 'एनएमए-मेडिकल म्युजियम' स्थापना गर्दै
संघको केन्द्रीय कार्यालय प्रर्दशनीमार्गमा एनएमए मेडिकल म्युजियम स्थापना संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
बुधबार, जेठ ११, २०७९
चिकित्सा शिक्षा आयोगले माग्यो विज्ञ, जेठ मसान्तसम्म निवेदन दिन सकिने
आयोगबाट विभिन्न तह तथा विषय अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षाको काममा लागि विज्ञलाई सूचीकृत हुन आह्वान गरेको हो।
बुधबार, जेठ ११, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि, यस्तो छ तालिका
काउन्सिलले एक सूचना जारी गर्दै जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।
बुधबार, जेठ ११, २०७९
लोक सेवाले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी
आयोगले अहेव, अनमी लगाएत ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
बुधबार, जेठ ११, २०७९
रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णय: सरकारी अस्पतालमा जन्मिएका छोरीलाई एक लाखको जीवन बीमा
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ। सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन्।
बुधबार, जेठ ११, २०७९
डब्लुएचओको महानिर्देशकमा पुन: निर्वाचित भए डा टेड्रोस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित भएका छन्। डब्लुएचओका सदस्य राष्ट्रहरुले मंगलबार डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन्।
मंगलबार, जेठ १०, २०७९
बाल अस्पताल निर्माणमा पहलका लागि डा कोइराला अमेरिकामा
डा. कोइराला अमेरिकाको विभिन्न शहरहरुमा रहेका नेपालीहरू तथा विभिन्न संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको लागि त्यहाँ गएका हुन्।
मंगलबार, जेठ १०, २०७९
सरोकारवालाको जोड: महामारीविरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक
विभिन्न संगठनहरूले कोभिड–१९ को खतरा विरुद्ध लड्न र मानिसहरूलाई खोप लिन प्रेरीत गर्न मजबूत जोखिम सञ्चार र सामुदायिक सहभागिता प्रणालीको आह्वान गरेका छन्।
मंगलबार, जेठ १०, २०७९
स्वास्थ्य क्षेत्र सेनाको उच्च प्राथमितामा: प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन्।
मंगलबार, जेठ १०, २०७९
चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको सिट संख्या वृद्धि गरिने
सरकारले चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्याथी सिट संख्या वृद्धि गर्ने भएको छ।
मंगलबार, जेठ १०, २०७९
Previous
292
293
294
295
296
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
२३ घण्टा अगाडि
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
२३ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search