मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।
आइतबार, जेठ ८, २०७९
६ जना संक्रमित थपिए, १३ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२६ जनाको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो।
आइतबार, जेठ ८, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनामा ६८ हजार बढीले सेवा लिए
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्।
आइतबार, जेठ ८, २०७९
पूर्व स्वास्थ्यमन्त्रीका छोरालाई दोब्बर मतले हराउँदै विराटनगरको उपमेयर बनिन् शिल्पा
कोशी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा दिएर विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की विजयी भएकी छन्।
आइतबार, जेठ ८, २०७९
सोताङ गाउँपालिकाले जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा दिने
नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन्।
आइतबार, जेठ ८, २०७९
नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी
सरकारले प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, जेठ ८, २०७९
सगरमाथा आरोही डा भुसाललाई सम्मान
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा प्रिती भुसाललाई सम्मान गरेको छ।
शनिबार, जेठ ७, २०७९
‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण
लेखक शर्माले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजिरहेका र चिकित्सकका लागि पुस्तक उपयोगी हुने बताए।
शनिबार, जेठ ७, २०७९
११ जना संक्रमित थपिए, १२ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३० जनाको परीक्षणमा ११ जनामा संक्रमण देखिएको हो।
शनिबार, जेठ ७, २०७९
बागलुङमा दुरबिन प्रविधिबाट शल्यक्रिया
धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौं जाने झन्झट कम हुने भएको छ।
शनिबार, जेठ ७, २०७९
गुल्मीका स्थानीय सरकारको पहिलो निर्णय: स्वास्थ्य बीमामा छुटदेखि सुत्केरीलाई यातायात खर्चसम्म
चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए।
शनिबार, जेठ ७, २०७९
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको वार्षिक सम्मेलन शनिबार, नयाँ नेतृत्व चयन हुने
अमेरिका नेपाल मेडिकल फाउण्डेसनको २६औं वार्षिक सम्मेलन शनिबार हुँदैछ। कोभिड भाइरस महामारीका कारण फाउन्डेसनले भर्चुअल रुपमा सम्मेलन गर्न लागेको छ। गत वर्ष पनि फाउन्डेसनले भर्चुअल सम्मेलन गरेको थियो।
शुक्रबार, जेठ ६, २०७९
गुराँस गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने
दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्यमन्त्री खतिवडा जेनेभा जाँदै, पर्यटनमन्त्री आलेलाई स्वास्थ्यको पनि जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जाने भएका छन्। मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्।
शुक्रबार, जेठ ६, २०७९
फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता आवेदन खुल्यो
नेपाल फार्मेसी परिषद्ले १९ औ नाम दर्ता परीक्षाको आवेदन खुला गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
११ जना संक्रमित थपिए, १२ निको भए
नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८७४ परीक्षणमा ११ जनामा संक्रमण देखिएको हो।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
शुक्रबार, जेठ ६, २०७९
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो गौशालाको मेयरमा निर्वाचित
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्।
शुक्रबार, जेठ ६, २०७९
दुल्लू नगरपालिकाको पहिलो निर्णय: गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा
दैलेखको दुल्लू नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
राज्यबाट प्राप्त सुविधाले जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने थुलुङ दुधकोशीका अध्यक्ष राईको घोषणा
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचति अध्यक्ष असिम राईले आफूले राज्यबाट प्राप्त गर्ने सबै सेवा सुविधा जेहेन्दार विद्यार्थीको लागि खर्च गर्ने घोषणा गरेका छन्।
शुक्रबार, जेठ ६, २०७९
कार्यभार सम्हाल्दै बेनी नगरपालिका प्रमुख केसीले गरे स्वास्थ्य सम्बन्धी तीन निर्णय
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै मेयर केसीले स्वास्थ्य सम्बन्धी तीनवटा निर्णय गरेका छन्।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्यकर्मी अन्जु थपलिया झापा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित
स्वास्थ्यकर्मी अन्जुदेवि थपलिया झापाको झापा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन्।
शुक्रबार, जेठ ६, २०७९
विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन
नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्य मन्त्रालयद्धारा राष्ट्रिय प्रेशण केन्द्रका लागि एचए र स्टाफ नर्स छनौट
स्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि छ जना प्रेषक पदका लागि कर्मचारी छनौट गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव
निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।
बिहीबार, जेठ ५, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ९ जना निको भए
नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ६२७ परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो।
बिहीबार, जेठ ५, २०७९
अस्पतालमा उपचार गराइरहेका भूपेन्द्र गोलाप्रथाबाट वडाध्यक्ष बने
धादिङको निलकण्ठ नगरपालिकाको एउटा वडाको अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी उम्मेदवार घोषणा गरिएको छ।
बिहीबार, जेठ ५, २०७९
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन गर्ने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार (जेठ ७ गते_ विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बिहीबार, जेठ ५, २०७९
रूखको हाँगा भाँचिएर लाग्दा सिंहदरबारभित्रै कर्मचारी घाइते, उपचारका क्रममा मृत्यु
बुधबार साँझको हावाहुरीका कारण राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ। सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर लागी घाइते भएका विजय कार्कीको मृत्यु भएको हो ।
बिहीबार, जेठ ५, २०७९
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ठूलो संख्यामा रोजगारीको अवसर
ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।
बिहीबार, जेठ ५, २०७९
Previous
294
295
296
297
298
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
१५ घण्टा अगाडि
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
१५ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search