मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ठूलो संख्यामा रोजगारीको अवसर
ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।
बिहीबार, जेठ ५, २०७९
लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका राजकुमार गाउँपालिका अध्यक्षमा निर्वाचित
राजकुमारले ३ हजार ९९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए।
बिहीबार, जेठ ५, २०७९
थप ६ जनामा कोरोना संक्रमण, ८ जना निको भए
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ४७३ परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो।
बुधबार, जेठ ४, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा बुढानीलकण्ठको उपप्रमुखमा विजयी
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी अनिता लामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका उपप्रमुखमा विजयी भएकी छन्।
बुधबार, जेठ ४, २०७९
वडा अध्यक्षमा चुनिए डा विनोद यादव
उनी सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा चुनिएका हुन्। आयुर्वेद डा यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।
बुधबार, जेठ ४, २०७९
मेयरमा पराजित नर्सले भनिन्- केही मन जित्न बाँकी रहेछ
मेयरमा पराजित भएपछि नर्स थापाले आफूले अझै केही मन जित्न बाँकी रहेको बताएकी छन्।
बुधबार, जेठ ४, २०७९
कांग्रेस कार्यकर्ताको आक्रमणमा घाइते मेयर उम्मेदवार जोशीको अवस्था बुझ्न एमाले नेता अस्पतालमा
स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल अस्पताल पुगेका छन्।
बुधबार, जेठ ४, २०७९
तौल कम गर्न प्लास्टिक सर्जरी गर्दा नायिकाको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन्। शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो।
बुधबार, जेठ ४, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता कायमै
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता कायम गरिरहेकी छन्।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स थापा टोखाको मेयरमा १७४ मतान्तरले पराजित
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स रजनी थापा थोरै मतान्तरले पराजित भएकी छिन्।
बुधबार, जेठ ४, २०७९
आगामी बजेट: आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने
आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य प्रणाली र जनशक्ति विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी थप प्रभावकारी बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सार्वजनिक विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधारमा लगानी गर्ने सरकारको जोड रहनेछ।
मंगलबार, जेठ ३, २०७९
कोरोना अपडेट: १८ जना निको भए, १९ जना थपिए
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १९७ परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।
मंगलबार, जेठ ३, २०७९
अस्पताल सञ्चालकबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा गठबन्धनका उम्मेदवारभन्दा धेरै अघि
कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा निराैला कार्कीले निरन्तर अग्रता लिइरहेकी छन्। उनले गठवन्धनका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई २ हजार ८ सय २ मतले पछि पार्दै अग्रता बढाइरहेकी छन्।
मंगलबार, जेठ ३, २०७९
नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन्।
मंगलबार, जेठ ३, २०७९
जनस्वास्थ्यकर्मी सन्तोष डीलासैनी गाउँपालिका अध्यक्षमा विजयी
बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।
मंगलबार, जेठ ३, २०७९
अमेरिकी राजदूत र्याण्डी बेरीले गरे काँकडा स्वास्थ्य चौकीको उद्घाटन
अमेरिकी राजदूत र्याण्डी बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्।
मंगलबार, जेठ ३, २०७९
स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी थापा टोखाको मेयरमा अगाडि
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छन्। कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले ८ हजार ९८८ मत ल्याई अग्रता लिएकी हुन्।
मंगलबार, जेठ ३, २०७९
बुढानीलकण्ठको उपप्रमुखमा मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा १७१५ मतले अगाडि
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा १७१५ मतको अग्रता लिएकी छिन्।
मंगलबार, जेठ ३, २०७९
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको फोक्सोको क्यान्सरबाट निधन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।
मंगलबार, जेठ ३, २०७९
डा विशेष पौडेल विश्व हेमोफिलिया फेडेरेसनको बोर्ड सदस्य नियुक्त
प्राडा विशेष पौडेल विश्व हेमोफिलिया मेडेरेसनको निर्देशक बोर्डको सदस्यमा नियुक्त भएका छन्। फेडेरेसनले डा पौडेलललाई निर्देशक बोर्डको मेडिकल सदस्यका रुपमा नियुक्त गरेको हो।
मंगलबार, जेठ ३, २०७९
डा रामकुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण
डा रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले आज सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्।
सोमबार, जेठ २, २०७९
ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापा पराजित
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापा पराजित भएकी छन्।
सोमबार, जेठ २, २०७९
दैनिक कोरोना संक्रमित एक अंकमा सीमित, सोमबार ७ जना थपिए
पछिल्ला पाँच दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक अंकमा सीमित रहेको छ।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी कुँवर मदाने गाउँपालिका प्रमुखमा विजयी
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत मदाने गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका स्वास्थ्यकर्मी कुँवरले ४ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन्।
सोमबार, जेठ २, २०७९
वरिष्ठ अर्थोपेडिक सर्जन डा अभय यादव नर्भिकमा
वरिष्ठ अर्थोपेडिक सर्जन डा अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।
सोमबार, जेठ २, २०७९
ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापाले कति पाइन् मत?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठको उपप्रमुखमा रमिलालाई उछिन्दै मेडिकल काउन्सिलकी पूर्व कर्मचारीको अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
सोमबार, जेठ २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार ओपिडी बन्द नहुने
भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत गरी आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ।
सोमबार, जेठ २, २०७९
माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा स्वास्थ्यकर्मी चिदी र विष्णुमाया निर्वाचित
दुई स्वास्थ्यकर्मी पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा चयन भएका छन्।
सोमबार, जेठ २, २०७९
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित भएका छन्। जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।
सोमबार, जेठ २, २०७९
Previous
295
296
297
298
299
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
१७ घण्टा अगाडि
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
१७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search