मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना, प्रसामक तथा परामर्श केन्द्र स्थापना गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाइने बताइन्।
मंगलबार, जेठ १०, २०७९
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गर्ने बताइन्।
मंगलबार, जेठ १०, २०७९
सरकारी अस्पतालहरुमा जडित इन्टरनेटको शुल्कमा न्यूनतम ५० प्रतिशत सहुलियत दिइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक अस्पतालहरुमा जडित इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने बताइन्।
मंगलबार, जेठ १०, २०७९
स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित हुने
सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
१६ कोरोना संक्रमित थपिए, ११ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
मंगलबार, जेठ १०, २०७९
युनियनले अर्थमन्त्रीलाई बुझायो बजेटमा समेट्नुपर्ने स्वास्थ्य सहितका ३१ बुँदा
नेपाल निजामती कर्मचारी युनियनले बजेटमा समेट्नुपर्ने स्वास्थ्यसहितका विभिन्न ३१ बुँदामा अर्थमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ।
मंगलबार, जेठ १०, २०७९
नर्सिङ लाइसेन्सको आवेदन जेठ १३ देखि, ५० प्रतिशत ल्याउने मात्रै पास
नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा नर्स तथा मिडवाइफ्रीको लागि नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम खुलाउने भएको छ।
मंगलबार, जेठ १०, २०७९
६७ प्रतिशत अंकसहित भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल
मूल्यांकनमा ६१ प्रतिशत अंकसहित संघीय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंकसहित प्रथम स्थान कायम राख्न सफल भएको छ।
मंगलबार, जेठ १०, २०७९
प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ: मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताएका छन्।
मंगलबार, जेठ १०, २०७९
बागमती र कोञ्ज्येसोम गाउँपालिकामा सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स
सुगम जिल्ला भए पनि ललितपुरमा तीन गाउँपालिका पूर्वाधार र आर्थिक विकासका हिसाबले पछाडि रहेका छन्। खासगरी स्वास्थ्य उपचारका लागि एम्बुलेन्सले ठूलो रकम लिने गर्दा नागरिक अस्पताल जान असहज थियो। निर्वाचन पहिले यहाँका सबै उम्मेदवारले आफू विजयी भएमा लक्षित वर्गलाई एम्बुलेन्स निःशुल्क गरिने प्रतिबद्धता जनाएका थिए।
मंगलबार, जेठ १०, २०७९
पुतलीबजार नगरपालिकाले ‘ब्लड बैंक’ स्थापना गर्ने
नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।
मंगलबार, जेठ १०, २०७९
सरकारको नीति तथा कार्यक्रम आज, यस्ता छन् स्वास्थ्यका प्रस्ताव
संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउसो ४ बजे राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
मंगलबार, जेठ १०, २०७९
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बीमाको आधा रकम आफैँ तिर्ने, अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै सेवा
स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि भन्दै गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले स्वास्थ्य बीमाको आधा रकम तिर्ने निर्णय गरेका हुन्। हालै भएको स्थानीय तहको निर्वाचनमा विष्णुबहादुर केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्।
सोमबार, जेठ ९, २०७९
काठमाडौं मोडल अस्पतालमा अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइयो
अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस आज बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस वर्षको दिवसको नारा ‘एक पुस्ता भित्रै फिस्टुला समस्याको अन्त्य गरौं’ भन्ने रहेको छ।
सोमबार, जेठ ९, २०७९
अति विपन्न १ हजार ५४१ परिवारको नि:शुल्क स्वास्थ्य बीमा गर्ने हेटौंडाकी मेयरको निर्णय
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन्।
सोमबार, जेठ ९, २०७९
१० कोरोना संक्रमित थपिए, १६ निको भए
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो।
सोमबार, जेठ ९, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ।
सोमबार, जेठ ९, २०७९
राजपुर नगरपालिकाले नि:शुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड मेसिन खरिद गर्दै
नवनिर्वाचित नगर प्रमुख डा मोराजीक अालमले कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार, जेठ ९, २०७९
स्वास्थ्य संस्था समेत बन्द गरेर विजयोत्सव मनाए रूपनी गाउँपालिका अध्यक्ष यादवले
प्तरीको रूपनी गाउँपालिका अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिएका छन्।
सोमबार, जेठ ९, २०७९
नवनिर्वाचित नगरप्रमुखको पहिलो निर्णय- नि:शुल्क स्वास्थ्य बिमा, २ ठाँउमा हेलिप्याड
दभार ग्रहण गर्दै नगर प्रमुख बोहराले जनताको चाहना अनुसार काम गर्दै अघि बढ्ने बताएका छन्। नवनिर्वाचित नगर प्रमुख बोहराले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पहिलो निर्णयहरु समेत सार्वजनिक गरेका छन्।
सोमबार, जेठ ९, २०७९
सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने
सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।
सोमबार, जेठ ९, २०७९
नेपालमा पहिलो पटक देखा पर्यो 'अफ्रिकन स्वाइन फिभर'
नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए।
सोमबार, जेठ ९, २०७९
मेथिनकोट अस्पतालले माग्यो स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म
काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो।
सोमबार, जेठ ९, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार ओपिडी बन्द, पाँच दिन ९ देखि ४ बजेसम्म
आइतबार समेत सेवा सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने तयारी भएको सूचनामा उल्लेख छ। अन्य दिनहरुमा भने बिहान ९ देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ।
सोमबार, जेठ ९, २०७९
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।
सोमबार, जेठ ९, २०७९
औषधि लिमिटेडको क्षमता बढाइँदै, नि:शुल्क वितरण गर्ने औषधिमा आत्मनिर्भर बनाउने प्रस्ताव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिमिटेडको उत्पादन क्षमता बढाउँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमको प्रस्ताव गरेको हो।
सोमबार, जेठ ९, २०७९
अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा डा विनोद खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा विनोद खड्का चयन भएका छन्। फाउन्डेसनको शनिबार भएको वार्षिक साधारण सभाले डा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, जेठ ८, २०७९
ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।
आइतबार, जेठ ८, २०७९
Previous
293
294
295
296
297
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
२३ घण्टा अगाडि
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
सोमबार, असार ९, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
२३ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search