मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु, हेलिकोप्टरबाट शव सदरमुकाम ल्याउने तयारी
चुनावी सुरक्षाका लागि उपल्लो डोल्पामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ।
बुधबार, वैशाख २८, २०७९
विराटनगर महानगर: शिल्पा निरौला विरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा
विराटनगर महानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निरौला कार्की विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ।
बुधबार, वैशाख २८, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश स्गवातयोग्य: अफिन
एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी जारी अध्यादेशको स्वागत गरेको छ।
बुधबार, वैशाख २८, २०७९
सुर्खेतका स्वास्थ्यकर्मी निर्वाचनमा, बर्थिङ सेन्टरमा ताला
स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टरहरू खाली भएका छन्।
बुधबार, वैशाख २८, २०७९
अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नदिई विराटनगरको उपमेयर उम्मेदवार बनेकी शिल्पा विरुद्धको पेसी आज
विराटनगर महानगरमा नेकपा एमालेबाट उपमेयरको प्रतिस्पर्धी शिल्पा निरौला (कार्की) विरुद्ध दायर भएको रिट पेसी तोकिएको छ।
बुधबार, वैशाख २८, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई काममा फर्कन बाटो खुल्यो
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
बुधबार, वैशाख २८, २०७९
झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।
बुधबार, वैशाख २८, २०७९
भक्तपुर क्यान्सर अस्पतालले माग्यो मेडिकल अधिकृत
भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृत माग गरेको छ।
मंगलबार, वैशाख २७, २०७९
थप १३ जनामा कोरोना संक्रमण, १८५ सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३७६ पीसीआर र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २७, २०७९
अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
मंगलबार, वैशाख २७, २०७९
चुनाव प्रचारकै क्रममा बिरामी भएका वडा अध्यक्षका उम्मेदवारको उपचारका क्रममा मृत्यु
दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार, वैशाख २७, २०७९
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ।
मंगलबार, वैशाख २७, २०७९
चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास लिनुपर्दैन: निर्वाचन आयोग
स्थानीय चुनावका दिन स्वास्थ्यसहित अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार, वैशाख २७, २०७९
उपत्यकामा आज राति १२ बजेदेखि मदिरा बिक्री वितरण एवं सेवनमा निषेध
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन्।
मंगलबार, वैशाख २७, २०७९
कपिलवस्तुमा उपमेयर उम्मेदवारको हृदयघातका कारण निधन, निर्वाचन स्थगित हुन सक्ने
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।
मंगलबार, वैशाख २७, २०७९
विदुर–६ को वडाध्यक्षमा भिडिरहेका 'हेडसर': जो गाउँका युवालाई डक्टरी पढाउँछु भन्दैछन्
आगामी शैक्षिक शत्रदेखि नै हरेक वर्ष कम्तीमा एक जना चिकित्सक वा इन्जिनियर, एक जना नर्स, एक जना जेटिए तथा भेटेनरी डाक्टर उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था वडाबाटै गर्ने पनि उनको अजेन्डा छ।
मंगलबार, वैशाख २७, २०७९
चितवन मेडिकल कलेजले माग्यो कर्मचारी
चितवनस्थित चितवन मेडिकल कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको छ।
मंगलबार, वैशाख २७, २०७९
३० वैशाखमा सार्वजनिक विदा
सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य सेवालाई निजामती ऐनमा समेट्नुपर्ने उच्चस्तरीय कार्यदलको सुझाव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले नेपाल स्वास्थ्य सेवालाई पनि निजामती सेवा ऐनअन्तर्गत नै समेट्न सुझाव दिएको हो।
सोमबार, वैशाख २६, २०७९
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा डा श्रेष्ठको नेतृत्वमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा तेस्रो मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ।
सोमबार, वैशाख २६, २०७९
थप ८ जनामा कोरोना पुष्टि, १७ जना निकाे भए
देशभर गरिएको १ हजार ६९३ पीसीआर र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २६, २०७९
चिकित्सा शिक्षा: पिजी समापन म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को विभिन्न शैक्षिक कार्यक्रमहरुको समापन म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेको छ ।
सोमबार, वैशाख २६, २०७९
कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव
लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
प्रहरीले भन्यो- अपरिचितले दिएका प्रसाद र सगुन नखानुस्
वैशाख ३० गतेको स्थानीय तह चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई प्रहरीले आग्रह गरेको छ।
आइतबार, वैशाख २५, २०७९
मिठाइ खाएपछि बिरामी भएका सर्लाहीका माओवादी उम्मेदवारलाई उपचारका लागि वीरगञ्ज पठाइयो
नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ।
आइतबार, वैशाख २५, २०७९
काठमाडौंमा मंगलबारदेखि मदिरा बिक्री वितरण र सेवन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ।
आइतबार, वैशाख २५, २०७९
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र औषधि सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्।
आइतबार, वैशाख २५, २०७९
Previous
297
298
299
300
301
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
१८ घण्टा अगाडि
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search