मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित भएका छन्। जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा पछाडि परिन् लामा
पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।
आइतबार, जेठ १, २०७९
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उठेका स्वास्थ्यकर्मीको मत कति?
माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे चुनावी मैदानमा छन्।
आइतबार, जेठ १, २०७९
उपाध्यक्ष उम्मेदवार ल्याब टेक्निसियन इश्वरीको मत कति आयो?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
आइतबार, जेठ १, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
आइतबार, जेठ १, २०७९
दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड-१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने
छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ।
आइतबार, जेठ १, २०७९
२ हजारमा परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, जेठ १, २०७९
भक्तपुर नगरपालिकाले भन्यो- हप्तामा दुई दिन विद्यालय बिदा नगर्नु
भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ। सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ।
आइतबार, जेठ १, २०७९
जितको खबर सुन्नै नपाई अस्ताए वडा सदस्यमा विजयी मगर
धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।
आइतबार, जेठ १, २०७९
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ।
शनिबार, वैशाख ३१, २०७९
लहान नगरपालिकाका निर्वाचन अधिकृत बिरामी भएपछि सर्वदलीय बैठक स्थगित
सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक स्थगित भएको छ।
शनिबार, वैशाख ३१, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
थप ७ जनामा कोरोना संक्रमण, १६ निको भए
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
शुक्रबार, वैशाख ३०, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
सत्यमोहन जोशीको १०३ औँ जन्मदिन: स्वास्थ्य समस्याले मतदान नगर्ने
संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा
देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
विराटनगर महानगर: उपमेयरकी उम्मेदवार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिएरै उम्मेदवार बनेको भन्दै कार्कीविरुद्ध रिट दायर गरेका थिए।
बिहीबार, वैशाख २९, २०७९
मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस
नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनमा बिहीबार दिवस मनाइएको हो।
बिहीबार, वैशाख २९, २०७९
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।
बिहीबार, वैशाख २९, २०७९
सगरमाथा चढिन् डा प्रीति भुसाल
- डा प्रीति भुसाल सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।
बिहीबार, वैशाख २९, २०७९
दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना
६ दलको गठबन्धनको तर्फबाट झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत
प्रजातन्त्रवादी चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत गरेको छ।
बुधबार, वैशाख २८, २०७९
विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा, शुक्रबार पूरै पढाइ
शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
बुधबार, वैशाख २८, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १८७ सक्रिय संक्रमित
देशभर गरिएको ३ हजार ७० पीसीआरम १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २८, २०७९
Previous
296
297
298
299
300
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
१८ घण्टा अगाडि
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search