मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
बिहीबार, वैशाख २२, २०७९
खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’
खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले यसको उद्घाटन गरे।
बिहीबार, वैशाख २२, २०७९
थप १९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
देशभर गरिएको २ हजार ३७३ पीसीआर र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणका क्रममा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २१, २०७९
आइतबारको बिदाका विषयमा निर्णय गर्न मन्त्रालयले पेशागत संगठन र अस्पताल निर्देशकलाई छलफलमा बोलायो
स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।
बुधबार, वैशाख २१, २०७९
मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने
नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै उनले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताए।
बुधबार, वैशाख २१, २०७९
यस्ता छन् भरतपुरमा गठबन्धनको स्वास्थ्यमा १९ बुँदे प्रतिबद्धता
पाँचदलीय गठबन्धनले ‘हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’ नारासहित स्वास्थ्यका विषयमा १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
बुधबार, वैशाख २१, २०७९
सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने घोषणापत्र
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएकोे छ।
मंगलबार, वैशाख २०, २०७९
थप ३२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९४ नमूनाको परीक्षण हुँदा मंगलबार ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, वैशाख २०, २०७९
हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।
मंगलबार, वैशाख २०, २०७९
चितवनमा बर्डफ्लु संक्रमण
कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको छ।
मंगलबार, वैशाख २०, २०७९
अटिजम रोग होइन, लुकाउनु हुँदैन: लक्षण र उपचार
अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।
मंगलबार, वैशाख २०, २०७९
४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ४ हजार २५५ नमूनाको परीक्षण हुँदा सोमबार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, वैशाख १९, २०७९
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १९, २०७९
स्वास्थ्य रणनीतिमा प्रस्तावः सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।
सोमबार, वैशाख १९, २०७९
हप्तामा ७५ मिनेटको व्यायामले डिप्रेसनबाट जोगाउँछ
व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ। व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ।
सोमबार, वैशाख १९, २०७९
नवजात शिशुको सघन उपचार गर्ने सामग्री खरिदमा बागमती प्रदेशको सेटिङ
केन्द्रका निर्देशक डा अर्जुन सापकोटा र बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले व्यापारीसँगको मिलेमतोमा एनआइसीयूका लागि आवश्यक पर्ने विभिन्न २० प्रकारका उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको हो।
आइतबार, वैशाख १८, २०७९
एनआरएनए स्वास्थ्य समिति संयोजकमा डा सापकोटा
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत भएका छन्।
आइतबार, वैशाख १८, २०७९
थप २० जनामा कोरोना संक्रमण, २७ जना निको भए
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, वैशाख १८, २०७९
नोबेल मेडिकल कलेजमा खेलकुद उत्सव सम्पन्न
चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक वर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसवर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो।
आइतबार, वैशाख १८, २०७९
१३ प्रतिशत व्यक्तिमा पोस्ट कोभिड ट्रमाको समस्या
सीएमसी र एपिरोन नेपालले सन् २०२० मा संयुक्त रुपमा उदयपुर, सिन्धुली र काठमाडौं उपत्यकाका सुरक्षित आवासगृह तथा प्रहरीको महिला सेलमा सेवा लिएका तीन सय जना लैङ्गिक हिंसा प्रभावितहरुमध्ये ८८ दशमलव ३ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको थियो।
आइतबार, वैशाख १८, २०७९
ओम आदि फाउन्डेसनद्वारा दुई पालिकालाई एम्बुलेन्स प्रदान
ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
आइतबार, वैशाख १८, २०७९
आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहका आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी
स्थानीय तहमा भवन निर्माण भइसकेका स्थानीय तहमा जनशक्ति तथा उपकरण लगायतका पूर्वाधार पूरा गर्दै सञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी अगाडि बढाएको हो।
आइतबार, वैशाख १८, २०७९
म्याग्दी: मुटुरोग उपचारको नि:शुल्क शिविरबाट एक हजार ५०० लाभान्वित
काठमाडौँको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो।
शनिबार, वैशाख १७, २०७९
सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालमा डा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति
क्यान्सर रोग विशेषज्ञ प्राडा विवेक आचार्यको अध्यक्षतामा शुक्रबार नयाँ कार्यसमिति चयन भएको हो। सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालको उपाध्यक्षमा डा उज्वल चालिसे, महासचिवमा डा गुरुसरण शाह र कोषाध्यक्षमा डा रोशन मिश्र चयन भएका छन्।
शनिबार, वैशाख १७, २०७९
थप ५ जनामा कोरोना पुष्टि, १७ जना निको भए
देशभर गरिएको १ हजार ६६ पीसीआर र १ हजार १४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १७, २०७९
‘हेड’ र ‘स्पाइनल इन्जुरी’ को उपचार सेवाबाट कर्णालीका बिरामी लाभान्वित
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको बचत भएको छ।
शनिबार, वैशाख १७, २०७९
त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्र सञ्चालनमा
मोबाइल दुरसञ्चार कम्पनी एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
रक्तदाता प्रेमसागर कर्माचार्य पनि काठमाडौं महानगरको मेयरका उम्मेदवार
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारी दिएका कर्मचार्य चुनावी प्रचारमा छन्।
शुक्रबार, वैशाख १६, २०७९
हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट
बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
शुक्रबार, वैशाख १६, २०७९
थप १४ जनामा कोरोना संक्रमण, १९ निको भए
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, वैशाख १६, २०७९
Previous
299
300
301
302
303
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
२३ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
८ मिनेट अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search