काठमाडौं- नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
परीक्षा काठमाडौंमा नै सञ्चालन हुने र परीक्षा सम्बन्धी थप जानकारी एक दुई दिनमा सार्वजनिक गरिने परिषदले जनाएको छ।
हरौं सूचना
![npc licence exam notice.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-01-12/npc licence exam notice.jpg)