मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
थप १४ जनामा कोरोना संक्रमण, १९ निको भए
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, वैशाख १६, २०७९
लोसपाको घोषणापत्र: ज्येष्ठ नागरिकको घरमै गएर महिनाको एक पटक स्वास्थ्य परीक्षण
बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिकका लागि घरमै गएर कम्तिमा महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने र हरेक वडामा कम्तिमा दुईवटा एम्बुलेन्ससहित ग्रामीण एम्बुलेन्स सेवाको विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ
शुक्रबार, वैशाख १६, २०७९
नर्भिकमा शनिबार दुई टिमले निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
शुक्रबार, वैशाख १६, २०७९
रामेछापमा रगतको माग बढेपछि रक्तदान
बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।
शुक्रबार, वैशाख १६, २०७९
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताउँछन्।
शुक्रबार, वैशाख १६, २०७९
चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ। चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस बेडहरु थप
८ वटा वेडमा संचालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस यूनिटलाई विस्तारित गर्दै हाल २० बेडको बनाइएको हो।
बिहीबार, वैशाख १५, २०७९
देशभर २४९ सक्रिय संक्रमित, थप १५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख १५, २०७९
टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने
काठमाडौंमा टाइफाइड विरुद्धको खोप अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका बालबालिकालाई यो खोप दिइनेछ ।
बिहीबार, वैशाख १५, २०७९
अस्पतालको पाँच तलाबाट एक बिरामी हाम फाले, घटनास्थलमै मृत्यु
पाल्पाको रामपुर ७ कठानका एक बिरामी अस्पतालको पाँचौं तलाबाट हाम फालेका हुन। उनको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार, वैशाख १५, २०७९
३२ करोडको पाँच वटा सिटी स्क्यान खरिद प्रक्रियामा 'सेटिङ': तीन सदस्यीय छानबिन समिति गठन
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको विषयमा छानबिन हुने भएको छ।
बुधबार, वैशाख १४, २०७९
रक्सीदेखि कुरमुरेसम्म आयातमा रोक, के के ल्याउन पाइँदैन?
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको हो।
बुधबार, वैशाख १४, २०७९
थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, वैशाख १४, २०७९
जेठ १ देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणको रुपमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएको छ।
बुधबार, वैशाख १४, २०७९
जिता बरालको नर्सिङ लाइसेन्स खारेज
काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।
बुधबार, वैशाख १४, २०७९
लागुऔषध प्रयोगकर्तालाई सामान्य बिरामीको रुपमा हेर्न अगुवाहरुको आग्रह
लागुऔषध प्रयोगकर्ताहरुलाई अपराधीको रुपमा नभइ एक बिरारीको रुपमा हेर्न सम्बन्धीत क्षेत्रका अधिकारीहरुले आग्रह गरेका छन्।
बुधबार, वैशाख १४, २०७९
जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह
सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।
बुधबार, वैशाख १४, २०७९
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्।
बुधबार, वैशाख १४, २०७९
बयालपाटा अस्पतालद्धारा डा. गौचनको बिदाई
न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालित बयालपाटा अस्पतालमा बिगत १ दशकदेखि कार्यरत डा. गौचनको अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।
बुधबार, वैशाख १४, २०७९
घोषणापत्रमा स्वास्थ्य: कांग्रेस प्रस्ट, एमाले र नेकपा एस अलमलमै (कुन दलका एजेन्डा कस्ता?)
राजनीतिक दलहरुको घोषणा अनुसार आधारभूत स्वास्थ्य सेवा यो ५ वर्षभित्र निःशुल्क उपलब्ध भइसक्नुपर्ने थियो। र, यसको निरन्तरताको आधार प्रष्ट भइसक्नुपर्ने थियो। तर जनताले संविधान बनेको ७ वर्ष पुग्न लाग्दा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउन सकिरहेको देखिँदैन।
बुधबार, वैशाख १४, २०७९
विराटनगरको उपमेयर उम्मेदवार कार्कीले उजुरीपछि अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा दिइन्
विराटनगर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीले कोसी अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छिन्।
मंगलबार, वैशाख १३, २०७९
चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम
डा राजिक आलम उमेरले २७ वर्ष पुगे। एमबीबीएस अध्ययनपछि उनी पिजीको तयारीमा थिए। तर अहिले पिजीको तयारीभन्दा पनि स्थानीय तहको चुनाव उनको पहिलो र मुख्य प्राथमिकतामा छ।
मंगलबार, वैशाख १३, २०७९
स्वास्थ्य क्षेत्रमा कार्यरत थपलिया कांग्रेसबाट झापा गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार
लामो समय देखि स्वास्थ क्षेत्रमा सेवा गरेकी अन्जु थपलिया झापा गाउँपालिकाको उपाध्यक्षको उम्मेद्धार बनेकी छन्।
मंगलबार, वैशाख १३, २०७९
थप १० जनामा कोरोना संक्रमण, १८ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख १३, २०७९
डा लामिछानेको नेतृत्वमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टको नयाँ कार्यसमिति चयन
नेप्लिज ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टमा डा रामसुधन लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको भेलाले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
मंगलबार, वैशाख १३, २०७९
नर्भिकमा स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञ सेवा उपलब्ध
स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरुमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन। क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन्।
मंगलबार, वैशाख १३, २०७९
काठमाडौंमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौंमा ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
मंगलबार, वैशाख १३, २०७९
संसारकै सबैभन्दा वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा मृत्यु
काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो।
मंगलबार, वैशाख १३, २०७९
कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।
मंगलबार, वैशाख १३, २०७९
स्वास्थ्य क्षेत्रमा सक्रिय थापा र श्रेष्ठले दिए काठमाडौं महानगरको मेयर र उपमेयरमा उम्मेदवारी
स्वास्थ्य क्षेत्रमा झण्डै ३० वर्ष काम गरेका सुशिल थापाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका हुन् भने स्वास्थ्य क्षेत्रमै २० वर्षदेखि सक्रिय रिंकु श्रेष्ठले उपमेयर पदमा उम्मेदवारी दिएकी हुन्।
सोमबार, वैशाख १२, २०७९
Previous
300
301
302
303
304
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
४ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search