मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Fri, Jun 27, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्न राष्ट्रपतिको आग्रह
नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।
शुक्रबार, वैशाख ९, २०७९
चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु
चितवनमा तीनदिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको छन्।
शुक्रबार, वैशाख ९, २०७९
नर्भिकले एकैसाथ १४ विशेषज्ञलाई निःशुल्क ओपिडीमा उतार्दै
नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपिडी सेवामा उपलब्ध गराउने भएको छ।
शुक्रबार, वैशाख ९, २०७९
केएमसीले सञ्चालनमा ल्यायो फिजियोथेरापी पुर्नस्थापना केन्द्र
अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकहरु सहितको फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइने छ।
शुक्रबार, वैशाख ९, २०७९
कोरोनाले दुई वर्षदेखि रोकिएको एसईई यस वर्ष भौतिक उपस्थितिमै
यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
शुक्रबार, वैशाख ९, २०७९
डब्ल्यूएचओका महानिर्देशकद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार, वैशाख ९, २०७९
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
संखुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ।
शुक्रबार, वैशाख ९, २०७९
भारतमा संक्रमण बढेसँगै रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता
हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षणमा चार जनामा पोजेटिभ देखिएका थियो।
शुक्रबार, वैशाख ९, २०७९
डब्लूएचओका महानिर्देशक टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्री भेट्दै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै छन्।
शुक्रबार, वैशाख ९, २०७९
टेड्रोसले भने- नेपालको स्वास्थ्य सेवा सुधारका लागि थप सहयोग गर्छौँ
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस घेब्रेयससले नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
बिहीबार, वैशाख ८, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ३२ जना निको भए
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख ८, २०७९
स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन्।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओको महानिर्देशकमा डा ट्रेडोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन
विश्व स्वास्थ्य संगठनको महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको छ।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई स्वागत गर्दै स्वास्थ्यमन्त्रीले भने- साझा लक्ष्य प्राप्तिको लागि मिलेर काम गर्न तत्पर छौँ
आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशक स्वास्थ्य मन्त्रालयमा
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन्।
बिहीबार, वैशाख ८, २०७९
दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार कोरोना संक्रमित थपिए
यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
बिहीबार, वैशाख ८, २०७९
सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट: ज्यान गुमाउनेको पहिचान खुल्यो, ६ घाइतेको उपचार जारी
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाउने १ जनाको पहिचान खुलेको छ।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई काठमाडौंमा यसरी स्वागत गरियो [फोटोफिचर]
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन्।
बिहीबार, वैशाख ८, २०७९
भारत र चीनसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।
बिहीबार, वैशाख ८, २०७९
कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप
कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ।
बिहीबार, वैशाख ८, २०७९
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख
किष्ट अस्पतालले बुधबार स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाएको छ।
बुधबार, वैशाख ७, २०७९
दाङमा ‘खोज र खोप’ अभियान
दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ।
बुधबार, वैशाख ७, २०७९
थप १३ जनामा कोरोना संक्रमण, २५ संक्रमित निको भए
पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, वैशाख ७, २०७९
राप्रपाको चुनावी प्रतिबद्धता: सुत्केरीलाई मासिक तीन हजार भत्ता [पूर्णपाठ]
प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप उपलव्ध गराउने, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि राप्रपाले आफ्नो घोषणापत्रमा समेटेको छ।
बुधबार, वैशाख ७, २०७९
डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भोलि बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ।
बुधबार, वैशाख ७, २०७९
सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर योगदानकर्ताले स्वास्थ्य उपचार पाउने
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ। अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन्।
बुधबार, वैशाख ७, २०७९
जसपाको घोषणापत्रमा यस्ता छन स्वास्थ्यका एजेन्डा
जसपाले घोषणापत्रमा हरेक गाउँपालीकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोलिने जनाएको छ। साथै स्वास्थ्य प्रयोगशालाको व्यवस्था समेत गरिने छ घोषणापत्रमा उल्लेख छ।
बुधबार, वैशाख ७, २०७९
जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पताल बनाउने बाटो
जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो।
बुधबार, वैशाख ७, २०७९
स्वास्थ्यतर्फ स्थगित नवौं, आठौं र सातौं तहका पदहरुको परीक्षा जेठमा
लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ रोकिएका नवौं, आठौं र सातौं तहका पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार, वैशाख ७, २०७९
काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
बुधबार, वैशाख ७, २०७९
Previous
302
303
304
305
306
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
६ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search