मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
थप ९ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६८ जनाको पीसीआर परीक्षणमा ६ जना र २ हजार ५७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख ३, २०७९
सत्यमोहन जोशी किष्ट अस्पताल भर्ना
उनी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज भएका थिए।
शनिबार, वैशाख ३, २०७९
सगरमाथा आरोहण गर्न डा प्रिती भुषालसहितको टोली लुक्लामा
सर्वोच्च शिखर सगरमाथामार्फत महत्वपूर्ण सन्देशहरू विश्वभर प्रवाह गर्न डा प्रिती भुषालसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। यात्राको पहिलो दिन डा भुषालको टोली लुक्ला पुगेको छ।
शुक्रबार, वैशाख २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा सुरु
पुर्वनिर्धारित योजना अनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको उपकुलपती डा लामीछानेले जानकारी दिए।
शुक्रबार, वैशाख २, २०७९
थप १४ जनामा कोरोना संक्रमण, ५५ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, वैशाख २, २०७९
आधारभूत अस्पतालको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने सरकारको निर्णय
सरकारले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको छ।
शुक्रबार, वैशाख २, २०७९
विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आउँदै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्। ट्रेडोस ३ दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
शुक्रबार, वैशाख २, २०७९
स्वास्थ्य सेवा विभागले माग्यो सातै प्रदेशका लागि कर्मचारी, अन्तर्वार्ता मात्र हुने
विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड-१९ प्रतिकार्यका लागि करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ।
शुक्रबार, वैशाख २, २०७९
फेला परे ओमिक्रोनका थप दुई भेरियन्ट, कति संक्रामक छन्?
विश्वभर कोरोना महामारीको तेस्रो लहरको कारक बनेको थियो ओमिक्रोन भेरियन्ट। हालै ओमिक्रोनका बीए.४ र बीए.५ भेरियन्ट विभिन्न मुलुकमा फेला परेपछि त्यसले थप चिन्ता बढाएको छ।
शुक्रबार, वैशाख २, २०७९
विभागले गर्यो १९४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले १९४ जना नर्सिङ तर्फका कर्मचारीको स्तरबृद्धि गरेको हो।
बिहीबार, वैशाख १, २०७९
थप ४ जनामा कोरोना संक्रमण, ४४ निको भए
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३४२ नमूनाको परीक्षण हुँदा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन
बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ। बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
उच्च शिक्षा तथा तालिम पूरा गरेका १६ स्नायु चिकित्सकलाई सम्मान
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ।
बिहीबार, वैशाख १, २०७९
नेपाल मनोचिकित्सक संघमा डा सिपी सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल मनोचिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। संघमा डा चन्द्र प्रसाद सेढाईं (सिपी सेढाईं)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
बिहीबार, वैशाख १, २०७९
नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु
पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ।
बिहीबार, वैशाख १, २०७९
भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी
प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।
बिहीबार, वैशाख १, २०७९
सुदुरपश्चिमका तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया, एक हजार बढीले सेवा पाए
सुदुरपश्चिम प्रदेश सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ।
बिहीबार, वैशाख १, २०७९
लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २२३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
बुधबार, चैत ३०, २०७८
झापा पनि कोरोनामुक्त
जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
मानव हड्डी बोकेर हिँड्नेलाई के हुन्छ कारबाही? पक्राउ परेका एमबीबीएस विद्यार्थीबारे के भन्छ प्रहरी?
उनले मेडिकल विद्यार्थीहरुले यसरी मानव हड्डी बोकेर हिँड्नु पर्ने अवस्था आएमा सम्बन्धित शिक्षण संस्थाको पत्र (अध्ययन प्रयोजनका लागि मानव हड्डी लिएको) बोकेमा आगामी दिनमा सिन्हाको जस्तो समस्या भोग्नु नपर्ने बताए।
बुधबार, चैत ३०, २०७८
कोभिडका करार जनशक्तिकै भरमा वीरको सर्जिकल भवन
५२० शय्याका लागि ५६६ स्टाफ नर्स सहित ८३१ जनशक्तिको आवश्यकता रहेको उनले बताए। उनका अनुसार दरबन्दी स्वीकृत भएपनि जनशक्तिहरु आउने प्रक्रियामा रहेको छ।
बुधबार, चैत ३०, २०७८
कोरोना उपचारमा खटिएका २५ प्रतिशत करार स्वास्थ्यकर्मीको मात्र म्याद थप्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाइएको छ।
बुधबार, चैत ३०, २०७८
थप १९ जनामा कोरोना संक्रमण, ४९ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, चैत ३०, २०७८
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।
बुधबार, चैत ३०, २०७८
तीन डाक्टर नवौं तह बढुवाका लागि सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ तहमा बढुवाका लागि ३ जनाको चिकित्सकको नाम सिफारिस गरको छ।
बुधबार, चैत ३०, २०७८
चिकित्सा शिक्षा: पिजी खुलातर्फको दोस्रो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर पिजीको खुलातर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
बुधबार, चैत ३०, २०७८
कंगोमा मृत्यु भएका शान्ति सैनिक गुरुङलाई छाउनी अस्पतालमा अन्तिम सम्मान
अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि वीरगति प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ।
बुधबार, चैत ३०, २०७८
फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न, जेठमा निर्वाचन हुने
नेपाल फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको छ।
बुधबार, चैत ३०, २०७८
डब्लुएचओको दाबी–एचपीभीको एकै डोजले पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध सुरक्षा दिन्छ
ह्युमन पेपिलोमाभाइरस अर्थात् एचपीभी भ्याक्सिनको एकै डोज पनि महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्ध मजबुत सुरक्षा प्रदान सक्षम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
डा मदन उपाध्यायलाई लाइफ टाइम र डा घिमिरेलाई रिसर्चर अवार्ड
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।
मंगलबार, चैत २९, २०७८
Previous
304
305
306
307
308
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
१३ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search