मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन चैत २७ देखि
सम्मेलन ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको हो। कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा गरिने भएको छ।
शुक्रबार, चैत २५, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबारदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार, चैत २५, २०७८
चिकित्साका विद्यार्थी बाहिर पठाउने धन्दावालले मेडिकल कलेज खोल्न दिइरहेका छैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ८९ निको भए
नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
शुक्रबार, चैत २५, २०७८
स्थानीय तहलाई अधिकार नदिने संकुचताबाट बाहिर निस्कनुपर्छः स्वास्थ्य सचिव
स्वास्थ्य सचिव डा रोशन पोखरेलले संघीयतामा अझै पनि तल्ला निकायले पूर्ण अधिकार नपाइरहेको अवस्था रहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
बागलुङको चारवटै नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना
जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो।
शुक्रबार, चैत २५, २०७८
ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सरकारले दियो सैद्धान्तिक सहमति
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।
शुक्रबार, चैत २५, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु
महाधिवेशनले नयाँ नेतृत्व सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
शुक्रबार, चैत २५, २०७८
वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका घोषणा
सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो।
शुक्रबार, चैत २५, २०७८
टाइफाइडविरुद्धको खोप अभियान आजदेखि, ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य
टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि सुरु हुँदैछ। यस अभियानअन्तर्गत देशभरका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ।
शुक्रबार, चैत २५, २०७८
आज स्वास्थ्य बीमा दिवस, २० प्रतिशत जनसंख्या मात्र बीमामा आवद्ध
उनले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पारे। उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए।
शुक्रबार, चैत २५, २०७८
टाइफाइडविरुद्धको खोप अभियानः काठमाडौं महानगरमा मात्रै ६०० खोप केन्द्र
शुक्रबारदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ।
बिहीबार, चैत २४, २०७८
विद्यार्थी बिरामी हुन थालेपछि हुम्लाकाे विद्यालय बन्द
सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हातखुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताए।
बिहीबार, चैत २४, २०७८
गर्भपतन गराउने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय
महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।
बिहीबार, चैत २४, २०७८
गण्डकीका मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्।
बिहीबार, चैत २४, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
बिहीबार, चैत २४, २०७८
नेपाल कोरिया मैत्री नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु
सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो।
बिहीबार, चैत २४, २०७८
वर्डफ्लु नियन्त्रण गर्न रातोमाटेमा चेकपोष्ट स्थापना
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईं उद्घाटन गरिन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्य बीमा सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन ‘एचआईबी’
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ। बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको छ।
बिहीबार, चैत २४, २०७८
७ जना नयाँ सक्रमित थपिँदा २५ निको भए
छिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, चैत २४, २०७८
बागमतीमा १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।
बिहीबार, चैत २४, २०७८
प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच
स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार स्वास्थ्य बीमा दिवस मनाइँदै छ। ५ वर्षभित्र ३ करोड नेपालीको बीमा गर्ने लक्ष्य राखिए पनि हालसम्म निकै कन व्यक्ति मात्रै बीमाको दायरामा आएका छन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर
भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।
बिहीबार, चैत २४, २०७८
खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुवात
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) को सुरुवात गरेकी छन्।
बिहीबार, चैत २४, २०७८
नर्भिक अस्पतालमा आउने शनिबार निःशुल्क ओपिडी, २ वटा टिमबाट सेवा
अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपिडी चलाएको थियो।
बिहीबार, चैत २४, २०७८
डा आस्थालाई सेवाबाट हटाउने गृहको तयारी, ७ दिन भित्र सफाई पेश गर्ने मौका
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डाक्टर आस्था श्रेष्ठलाई गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
बिहीबार, चैत २४, २०७८
नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक- स्वास्थ्य मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
बिहीबार, चैत २४, २०७८
स्वास्थ्यकर्मीको सम्मानार्थ डा प्रिती भुसाल सगरमाथा चढ्ने
आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ।
बिहीबार, चैत २४, २०७८
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २४, २०७८
लोक सेवाले गर्यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस
लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ। आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।
बुधबार, चैत २३, २०७८
Previous
306
307
308
309
310
Next
ट्रेण्डिङ
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
१२ घण्टा अगाडि
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
१३ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search