मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सक संघको मतगणना अपडेट: डा अनिल कार्की झण्डै दोब्बर मतले अगाडि
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, माघ २३, २०७९
कञ्चनपुर: बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै
सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको मतगणना अपडेट: यी हुन् ६ जना भित्र परेका सदस्य (कसको मत कति?)
राती सवा ९ बजेसम्म एक हजार दुई सय ८७ मत गणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीको अग्रता कायमै छ। उनी ७८६ मत सहित अगाडि छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको अग्रता कायमै (कसको मत कति?)
नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। राती साढे ९ बजेसम्मको अपडेट अनुसार एक हजार दुई ८७ मत गणना भएको छ।
आइतबार, माघ २२, २०७९
राज्यमन्त्री डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेकी स्वास्थ्य राज्यमन्त्री सहितका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: ८२३ मत गणना हुँदा लोकतान्त्रिक समूहलाई अग्रता कायमै
बाँके र चितवन दाङको ८२३ मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले ५६१ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहलाई अग्रता कायमै
बाँके र चितवनको मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले ४९९ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
धनगढीः अस्पतालहरुमा लगानी बढाइँदै
धनगढी उपमहानगरपालिका–२ मा निर्माणाधीन अवस्थामा सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ।
आइतबार, माघ २२, २०७९
डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने
राष्ट्रिय स्वतन्त्र पार्टीबा सरकारमा सहभागी मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन्।
आइतबार, माघ २२, २०७९
सरकारबाट मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय, स्वास्थ्य राज्यमन्त्री डा कार्की पनि फिर्ता
आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो।
आइतबार, माघ २२, २०७९
रविको पद गएपछि आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको माग
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद गुमेपछि दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफूलाई ‘स्वतः विजयी’ गराउन माग गर्दै निर्वाचन आयोग गरेका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहको अग्रता, अन्य पदमा कसको मत कति?
नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता लिएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: लोकतान्त्रिक समूहका डा अनिलबिक्रम कार्कीको सुरुवाती अग्रता
हालसम्म गणना भएको १९६ मतमध्ये लोकतान्त्रिक समूहका डा अनिलबिक्रम कार्कीले १०२ मत पाएका छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको नयाँ नेतृत्वको लागि मतगणना सुरु
निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिले नेपालगञ्ज मतदान केन्द्रको गणना सुरु भएको छ।
आइतबार, माघ २२, २०७९
सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी, फिर्ता होलिन् स्वास्थ्य राज्यमन्त्री?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु चलिरहेको छ।
आइतबार, माघ २२, २०७९
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।
आइतबार, माघ २२, २०७९
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानद्वारा वीर अस्पताललाई उपकरण सहयोग
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले वीर अस्पताललाई सिमुलेशन ल्याबको लागी उपकरण सहयोग गरेको छ।
आइतबार, माघ २२, २०७९
नेपालका पहिलो गभर्नर राणाको उपचारका क्रममा निधन
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आइतबार, माघ २२, २०७९
लापसे गरेर गाडी चलाउँछन् चालक!
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरहेका छन्।
आइतबार, माघ २२, २०७९
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए।
शनिबार, माघ २१, २०७९
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल
स्वास्थ्य पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
शनिबार, माघ २१, २०७९
चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो
काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
शुक्रबार, माघ २०, २०७९
रंगेली अस्पतालको विज्ञापनप्रति नर्सिङ संघको आपत्ति
नेपाल नर्सिङ संघले रंगेली अस्पताल मोरङले करारमा पदपुर्तिका लागि निकालेको विज्ञापनमा नर्सहरुलाई विभेदकारी मापदण्ड राखेको भन्दै विरोध जनाएको छ।
शुक्रबार, माघ २०, २०७९
थप एक जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २०, २०७९
बिपी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्मालाई
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्माले पाएका छन्।
शुक्रबार, माघ २०, २०७९
घनश्याम भुसाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्।
शुक्रबार, माघ २०, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार, माघ २०, २०७९
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको अध्यक्षमा कार्की
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको ३४ औं कार्यसमितिको अध्यक्षमा रमेश कार्की सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्वराष्ट्रपति डा यादवले गरे मतदान
पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।
शुक्रबार, माघ २०, २०७९
Previous
306
307
308
309
310
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search