मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ
सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।
मंगलबार, चैत २९, २०७८
थप २६ जनामा कोरोना पुष्टि, ३७ जना निको भए
देशभर गरिएको २ हजार ८६६ पीसीआर र १ हजार २१२ जनाको एन्टीजेन परीक्षणका क्रममा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, चैत २९, २०७८
स्थानीय निर्वाचन: घोषणापत्रका लागि एमाले स्वास्थ्य विभागले दियो २१ बुँदे यस्ता सुझाव
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै घोषणापत्रमा समावेश गर्न भन्दै २१ बुँदे सुझाव दिएको छ।
मंगलबार, चैत २९, २०७८
नर्भिक अस्पतालले क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने
नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९औं वार्षिकोत्सव मनाउँदैछ। सोही अवसरमा अस्पतालले आगामी शनिबार (१६ अप्रिल)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो।
मंगलबार, चैत २९, २०७८
दश दिनपछि उठ्यो काठमाडौं उपत्यकाको फोहोर
पासाङल्हामु राजमार्गका स्थानीयबासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः शुरु भएको छ।
सोमबार, चैत २८, २०७८
जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।
सोमबार, चैत २८, २०७८
एनएचआरसीको वैज्ञानिक सम्मेलनमा स्वास्थ्य मन्त्री र सचिव नै अनुपस्थित, के भन्छन् सदस्य सचिव?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री र सचिव नै आएनन्।
सोमबार, चैत २८, २०७८
थप २२ जनामा कोरोना पुष्टि, ४६ जना निको भए
देशभर गरिएको ३ हजार ९७२ पीसीआर र १ हजार १७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २८, २०७८
न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ
अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना पोजेटिभ देखिएको छ। मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ।
सोमबार, चैत २८, २०७८
जंगली च्याउ खाँदा एकको मृत्यु, १० जना बिरामी
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सोमबार, चैत २८, २०७८
विश्वभर खाद्यान्नको मूल्यमा हालसम्मकै उच्च वृद्धि, खाद्य असुरक्षा बढ्ने एफएओको चेतावनी
खाद्य तथा कृषि संगठन (एफएओ) ले फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्व खाद्यान्नको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको जनाएको छ। एकै महिनामा यति धेरै वृद्धि भएको यो पहिलोपटक भएको बताइएको छ।
सोमबार, चैत २८, २०७८
कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड
पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आइतबार रु दुई करोड हस्तान्तरण गरेको छ।
आइतबार, चैत २७, २०७८
सिन्धुपाल्चोकमा ह्याम्स अस्पतालको शिविर, ४५० जनाले लिए सेवा
काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाडीचौरमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट ४५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
आइतबार, चैत २७, २०७८
नेपालमा थप ४ जनामा कोरोना पुष्टि, ४८ जना संक्रमण मुक्त
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ७४० नमूनाको परीक्षण हुँदा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, चैत २७, २०७८
दक्षिण कोरियामा एकै दिन थपिए १ लाख ६४ हजार संक्रमित
दक्षिण कोरियामा २४ घण्टा अवधिमा १ लाख ६४ हजार ४८१ कोरोना संक्रमित थपिएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।
आइतबार, चैत २७, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक, महासचिवमा डा सन्तोष
नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष तथा महासचिव लगायतका सबै पदमा सहमति भएको छ।
आइतबार, चैत २७, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आजदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आज आइतबारदेखि सुरु हुँदैछ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।
आइतबार, चैत २७, २०७८
भारतमा आजदेखि कोरोना खोपको बुस्टर डोज अभियान
भारतमा आज आइतबारदेखि कोरोनाविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु हुँदैछ। बुस्टर डोज दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै वयस्क नागरिकलाई लगाइने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, चैत २७, २०७८
चिकित्सा शिक्षा: स्नातक तह आयुर्वेद, नर्सिङ लगायत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह आयुर्वेद, नर्सिङ, फार्मेसी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
शनिबार, चैत २६, २०७८
यस्तो छ नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ ल्याएको छ। मन्त्रालयले गत बिहीबार उक्त कार्ययोजना सार्वजनिक गरेको हो।
शनिबार, चैत २६, २०७८
रसुवा अस्पतालमा परामर्श सेवा
परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो।
शनिबार, चैत २६, २०७८
स्टार अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शनिबार, चैत २६, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
शनिबार, चैत २६, २०७८
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
शनिबार, चैत २६, २०७८
साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ
अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।
शनिबार, चैत २६, २०७८
कपिलवस्तुको महाराजगञ्जमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने
नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।
शनिबार, चैत २६, २०७८
कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
शनिबार, चैत २६, २०७८
ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका अग्रवालको विवादास्पद बयान
कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका जगदम्बा ग्रुपमा अध्यक्ष सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालत र अनुसन्धानका क्रममा प्रहरीमा दिएको बयानले नै फस्ने देखिएको छ।
शनिबार, चैत २६, २०७८
स्वास्थ्य क्षेत्रको अवस्था र भावी कार्यदिशाबारे बहस, दिगो विकासका लक्ष्यमा स्वास्थ्यका सूचक कस्तो अवस्थामा?
राष्ट्रिय योजना आयोगले नेपालको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशका विषयमा राष्ट्रिय बहस गरेको छ।
शुक्रबार, चैत २५, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन चैत २७ देखि
सम्मेलन ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको हो। कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा गरिने भएको छ।
शुक्रबार, चैत २५, २०७८
Previous
305
306
307
308
309
Next
ट्रेण्डिङ
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
१० घण्टा अगाडि
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
१३ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search